महिला नेतृका नग्न तस्विर सार्वजनिक भएपछि हंगामा (तस्विर सहित)
महिला नेतृ त्यो पनि सुन्दर उनको चर्चा त यसै पनि थियो झन् उनका नग्न तस्विर सार्वजनिक भएपछि हंगामा नै भएको छ ।
यो घटना हो युक्रेनको । युक्रेनकी चर्चित महिला नेतृ ओल्गा युल्चाकका नग्न तस्विर एक ह्याकरले ह्याक गरेर सार्वजनिक गरेका हुन् । संसदमा उम्मेदवार बन्ने तयारीमा रहेकी ओल्गाका यस्ता तस्विर सार्वजनिक भएपछि युक्रेनमा हंगामा भएको छ ।

३० वर्षीय जवान नेतृ ओल्गाका तस्विरले युक्रेनी राजनीतिमा नयाँ तरंग ल्याएको छ । यद्यपी ओल्गाले भने यस्ता तस्विर बाहिर आउँदैमा आफूलाई केही फरक नपर्ने बताएकी छिन् ।


महिलाहरुलाई दवाउन र हेप्नका लागि पुरुषहरुको षडयन्त्र अन्तर्गत यी तस्विर बाहिर ल्याइएको भन्दै ओल्गाले आफूले यसको डटेर सामना गर्ने बताएकी छिन् ।


युक्रेनमा २६ अक्टोबरमा निर्वाचन हुँदैछ । चुनावको मुखमा महिला उम्मेदवारका नग्न तस्विर सार्वजनिक भएपछि उनको चर्चा चुलिएको छ
0 comments
Write Down Your Responses