सैनिक विमान आन्द्र महासागरमा खस्यो

अमेरिकी र क्यानडाली सेनाको संयुक्त कमाण्डको एक लडाकु जेट आन्द्र महासागरमा खसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उत्तर अमेरिकी हवाइ सुरक्षा कमाण्डले विमान दुर्घटनाबारे जानकारी दिएको हो । संयुक्त सैनिक टोलीलाई सघाउ गर्न fighter jet crashesविस्किन्सनबाट उडेको लडाकु जेट समुन्द्रमा खसेको समाचारमा जनाइएको छ ।   विस्किन्सनबाट भर्जिनिया तर्फ जाँदै गरर्को विमानबीचबाटै हराएको अधिकारीहरुले पुष्टी गरेका छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.