गोली भन्दा तिव्र उड्ने विमान बनाउदै अमेरिकी सेना

एजेन्सी । अमेरिकी सेनाले अर्को पुस्ताको लागि भन्दै हाइपरसोनिक जेट विमानको निर्माण गरिरहेको छ ।
उक्त जेट विमान ध्वनि को गति भन्दा पाँच गुणा ज्यादा रफ्तारमा उड्न सक्ने छ । निर्माणगरिदै गरिएको विमान गोली भन्दा पनि तेज रफ्तारमा उडान भर्न सक्ने जनाइएको छ ।


सन् २०१३ मा बनाइएको हाइपरसोनिक विमान एक्स १५ एको वेभराइडर परिक्षण उडान वनाएर निर्माण थालिएको हो । मानवरहित वेवराइडर जम्म ६ मिनेटमा ५.१ मैक गति तय गरेको थियो जुन ध्वनिको रफ्तार भन्दा पाँच गुणा धेरै हो ।
पछि यसलाई प्रशान्त महासागरमा खसाइएको थियो ।  यहि विमानको नयाँ स्वरुप तथा संरचनाको विकास गर्दे थप समय उडान गर्न सकिने विमान निर्माण गरिरहिएको अमेरिकी सेनाले जनाएको हो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.