सुजैनले अब अर्जुन रामपालसँग मस्ती गर्न थालिन्

बलिउड अभिनेता ऋतिक रोशन र उनकी पत्नी सुजेन औपचारिक रुपमा नै एक अर्कासंग छुट्टिएका छन |ऋतिक र सुजेन छुटिए संग उनीहरु आफ्नो आफ्नी जीवनमा रमाउन थालेका छन |

सुजैन खानले रितिक लाइ छोडेसंगै अर्का बलिउड नायक अर्जुन रामपालसँग दोस्ती बढाइरहेको खवर सार्वजनिक भएको छ | आजभोली सुजैन र अर्जुन मित्रता निकै गहिरिदै गएको छ । उनीहरुले हालै सँगै बिदेशयात्रा पनि गरेको पनि हल्ला चलिरहेको छ । ऋतिकसँग सम्बन्ध बिच्छेदमा अर्जुनको भूमिका रहेको भन्दै अघिल्लै बर्ष भारतीय संचारमाध्यमहरुले टिप्पणी गर्न थालेका थिए ।

पछिल्ला दिनहरुमा सुजैन र अर्जुनलाई सँगै देख्न थालिएपछि यो टिप्पणीमा बल पुगेको छ । तर, अर्जुन रामपालले भने मिडियाको यस्तो टिप्पणीप्रति आक्रोश पोखेका छन् । उनले सामाजिक संजालमा पनि मिडियालाई अनावस्यक टिप्पणी नगर्न आग्रह गरेका छन् 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.