सलमानको विवाह बारे आमिर खान यसो भन्छन्...

बलिउडमा २ खान सलमान र आमिरखानबीच निक्कै राम्रो मित्रता छ । उनीहरुबीचमा अन्तरंग सम्बन्ध रहेको छ र एक अर्काको फिल्म प्रचार गर्न मरि मेट्छन् । आमिर खानले सलमानको बहुप्रतिक्षित विवाहको विषयमा पहिलो पटक मुख खोलेका छन् ।



 उनले मजाक गर्दै सलमान खानको विवाह कहिले हुन्छ भन्ने विषयमा हकीम लुकमानले समेत जवाफ दिन नसक्ने बताएका हुन् ।   पछिल्लो चलचित्र ‘पीके’ को प्रचारका क्रममा रहेका आमिरले सलमानको विवाहको विषयमा मुख खोलेका हुन् । आफूले सलमानलाई विवाह गर्नका लागि कैयौं पटक आग्रह गरिसकेको समेत उनले बताए । एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.