पुल भाँचिएपछि ट्रक खस्यो नदीमा (तस्विर सहित)

एजेन्सी ।
भारतको मध्यप्रदेश र महाराष्ट्र जोड्ने स्टेट हाइवेमा पर्ने एक पुल बिचबाट भाँचिएपछि एउटा ट्रक नदीमा खसेको छ । मालवाहक ट्रक पुलको विचमा पुगेको समयमा पुल भाँचिएको थियो ।
truck falls in the river in india
दुर्घटनामा चालक गम्भिर घाइते भएका छन् ।
निर्माण भएको ५ वर्षमै पुल भाँचिएको बताइएको छ । यो पुलको आयु ५० वर्षको तोकिएको थियो । दैनिक १० हजार भन्दा बढी गाडी गुड्ने स्टेट हाइवेको पुल निर्माणका क्रममा कमसल निर्माण सामग्री प्रयोग भएका कारण भाँचिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
truck falls in the river in india 1


समाचारमा जनाइए अनुसार यो पुल यस अघि नै केही भासिएको थियो ।
truck falls in the river in india 1 truck falls in the river in india 1 truck falls in the river in india 1
nepaliheadlines.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.