सेक्स पावर बढाउने चक्करमा यी गल्ती भुलेर पनि नगर्नोस खतरा हुन सक्छ

                                          

एजेन्सी मानिसहरुको शिकाई अधिकांश सुन्ने र सुनाउने प्रक्रियामा आधारित हुन्छ ।कच्चा विज्ञापनबाट यस्ता कुरामा ज्ञान मिल्दैन । सेक्स पावर बढाउने चक्करमा मानिसले विभिन्न उपाय गरिरहेका हुन्छन् जो गर्नु हानिकारक हुन सक्छ ।  । भारतीय समाजमा सेक्सका विषयमा कहिल्यै खुल्ला कुरा हुदैन जसले गर्दा मानिसहरु भ्रमको शिकार बन्ने गर्छन ।

१.बच्चाबेलाको गल्ती भगाउने औषधिट्रेनको भित्र र रेलवे लाइनको यताउता यस्ता विज्ञापन देखिन्छ, जसमा बच्चा बेलाका गल्तीबाट पैदा भएका कमजोरी हटाउने दावी गरिएको छ । मेडिकल साइन्सका अनुसार हस्तमैथुनले कुनै नोक्सान गर्दैन ।
नोक्सान तब हुन्छ, जो यही धाराणा बनाएर बसेको हुन्छ र उसले गलत तरिका अपनाउँछ ।

२.तेलले मसाजधेरैजसो विज्ञापनमा अमुक तेलले मसाज ग¥यो भने सेक्स पावर बढ्छ र भरपुर आनन्द आउँछ । सत्य कुरा यो हो की कुनै पनि तेलले सेक्स पावर बढाउँदैन र यस्ता तेलले मसाज गर्न कसैले उसको व्यापार बढाईदिन्छ भने उ मात्रै ठगिएको हुन्छ ।

३.अश्लील किताबको जालकेही मानिसहरुले अश्लील किताब पढ्यो भने कामोत्तेजना बढ्छ । तर यो धाराणा सम्पूर्ण रुपमा ठिक होइन । यस्ता किताबले वासना भड्काउछ, जो कहिलेकाँही हानिकारक साबित हुन्छ ।

४.अण्डा खाएर पैदा हुने इच्छाकेही मानिसहरु अण्डा खाएमा शरीरमा गर्मी पैदा हुने र त्यसले सेक्सका दौरानमा फाइदा हुने बताउँछन् । बदाम, सोंठ लगायतका चिजले पनि सेक्समा फाइदा गर्छ भन्ने धारणा हुन्छ । तर,यसको यौन सम्बन्धको दौरानमा खासै फाइदा छैन ।

६.रक्सी खाएर सेक्स गर्नुरात्री क्रियाको आनन्द बढाउनका लागि रक्सीले सहयोग गर्छ । तर यसले क्षणिक उत्तेजना बढाउने मात्रै हो, तर यसले मानिसलाई एकदम शिथिल बनाउँछ । रक्सीको सेवनले सेक्सको क्षमता बढाउनुको साटो विस्तारै घटाउँदै लान्छ ।

७.जोगीहरुले बेच्ने औषधिमानिसहरु सडकको किनारमा जोगी तथा साधुहरुले बेच्ने औषधि पनि प्रयोग गर्ने गरेको पाइन्छ । यस्ता जडीबुटीले सेक्समा ताकत दिन्छ भन्ने भ्रममा पैसा खर्च गर्छन । तर, यो साधुलाई मालामाल बनाउनुबाहेक केही होइन ।

८.लिंक बढाउने उपाय, र तन्त्रमन्त्रकहिले काही हामी सेक्स टोय र लिंक बढाउने उपायका विज्ञापन सुन्ने गर्छौं । यस्ता कतिपय उत्पादनहरुले फाइदा पु¥याउदैन । मेडिकल साइन्सका अनुसार सेक्समा हुने आनन्दसँग लिंगको लम्बाईको कुनै नाता सम्बन्ध हुँदैन ।यसका बाबजुत पनि मानिसहरु यस्तो गलत उपायका पछि दौडिरहेका हुन्छन् । त्यस्तै मानिसहरु तन्त्र मन्त्र र अन्धविश्वासको शिकार समेत हुने गरेका छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.