धेरै महिलासँग सुत्नेलाइ क्यान्सर नहुने नयाँ तथ्य !

sexy
धेरै महिलासँग सुत्ने पुरूषलाइ हाम्रो समाजले मात्र होइन विश्वकै समाजले राम्रो मन्दैन । अझ एकभन्दा बढीसँग योनसम्पर्क गर्नेलाइ एचअाइभीजस्ता खतरानक रोग लाग्नसक्छ । तर, सुन्दा अचम्म लाग्न सक्छ, जो बढीभन्दा बढी महिलासँग सुत्छ उसलाइ प्रोस्टेट क्यान्र हुने सम्भावना कम हुने अनुसन्धानबाट खुलेको छ । एक प्रतिवेदन अनुसार २० भन्दा बढी महिलासँग याैनसम्पर्क गरेो मानिसमा क्यान्सरकाे सम्मावना २८ प्रतिशत कम हुन्छ ।


अाक्रामण ट्युमर समेत १९ प्रतिशतले कम हुन्छ । बेलायतमा गरिएको अध्ययनले कुनै पुरूषले जति महिलासँग याैनसम्पर्क गरेको छ, प्रोस्टेट क्यान्सरको सम्भावना उत्तिकै कम देखाएको छ । पुरूषको वीर्यबाट प्रोस्टेट क्यान्सरको खतरा बाहिर जान सक्ने अाँकलन गर्दै अब जति सक्दो सम्भोग बढाउन वा हस्तमैथुन गर्न उपयुक्त हुने अध्ययनकर्ताहरूको सुझाव छ । ब्रह्मचार्यलाइ भने अब यो अध्ययनले चुनाैती थपेको छ ।








- See more at: http://setoparewa.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.