३० फिट प्रति घण्टाको रफ्तारमा बग्यो आगोको झरना ( फोटो फिचर )

अमेरिकाको हवाइस्थित केबिग टापुमा ज्वालामुखी फुटेर आगोका झरना बग्न थालेका छन् । किलवेया ज्वालामुखी विष्फोट भएर ३० फिट प्रति घण्टाको रफ्तारमा बग्न थालेको लामो समय भैसेको छ ।
lava fountain


हवाइ जिल्लाका सिविल डिफेन्स डायरेक्टर ड्यारिल ओलिवीराले ४५ मिनेटमा ज्वालामुखीले पुरै घर खत्तम पारेको बताए । यसरी वस्तिमा ज्वालामुखीको लाभा बग्न थालेपछि त्यहाँका बासिन्दा आतंकित भएका छन् ।
lava fountain 1

यो ज्वालामुखी ६ लाख वर्ष पुरानो हो । यो ज्वालामुखी पसेको शहरमा ४००० मानिस बसोबास गर्छन् । यहाँको तापक्रम १०९३ डिग्री सेल्सियस पुगिसकेको छ । यो ज्वालामुखीले २३० फिटको बाटो बनाएर बगिरहेको छ ।
lava fountain 2


यस्को गति ३० फिट प्रतिघण्टा छ । स्थानीय बासिन्दालाई घर छोड्ने सल्लाह दिइएको छ ।

lava fountain 3

यो ज्वालामुखी २७ जुन देखि बग्न थालेको हो । ज्वालामुखीले घरहरु निल्न थालेपछि सयौं घर परिवार विस्थापित भएका छन् ।


http://nepaliheadlines.com/2014-11-16-07-05-35.html#sthash.SobCkSwF.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.