अब चलाचित्रनै बन्ने भो ' पोइल जान पाम '

komal oli
 चर्चित लोकगायिका कोमल ओली कुन  कुन क्षेत्रमा काम गरिन भनेर खोज्नु  भन्दा पनि कुन क्षेत्रमा गरिनन भन्नुपर्ने  अवस्था आएको छ ।

 कुनै बेला राष्ट्रिय खेलकुद र राष्ट्रिय  लोकदोहरी गायनमा अब्बल सावित हुदै  नेसनल फिगर एकी कोम पछि रेडियो  नेपालमा समाचारवाचिकाको परिचय  बनाइन ।


 अहिले कोमल ओली भने आफ्नो चर्चित  गीत पोइलजाम पामलाई नै शीर्षक  बनाउँदै एउटा चलचित्र निर्देशन गर्ने  जर्मको गर्दैछिन भन्ने हल्ला चलेको छ ।

 नारीप्रधान विषय समेटिने चलचित्र पोइल  जान पामको कथा पनि ओलीकै हुने  बताइएको छ ।


आफूद्धारा अभिनीत दोस्रो चलचित्र दबदबा प्रदर्शनको तयारीमा रहकै बेला कोमलले चलचित्र पोइला जान पाम निर्माण गर्ने कुरा सार्वजनिक भएको हो खबर आजको कान्तिपुर साप्ताहिक ले छापेको छ ।

 http://www.nepaliheadlines.com/2014-11-14-01-51-29.html#sthash.gCD2kmBj.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.