पंजावको गाउँमा साइकलमा तेल बेच्ने अहिले भए अर्बपति

एजेन्सी – साइकल चलाएर घरघर तेल बेच्दै हिँड्ने मान्छे अर्बपति बन्न सक्ला ? धेरैलाई यस्तो कुरा सम्भब नहोला जस्तो लाग्छ । तर ,यहाँ यस्तै एक अर्बपतिको चर्चा गरिँदैछ । ,जो कुनैबेला पन्जाबका गाउँमा साइकलबाट तेल बेच्दै हिँड्थे । करिब दुई साताअघि दिबंगत किमतराय गुप्ता साइकलबाट आफ्नो व्यापार सुरु गरेर फोब्र्सको विश्वका धनीको सूचीमा समेत सामेल हुन सके । अन्तर्राष्ट्रिय विद्युतीय उपकरण कम्पनी हेवल्सका मालिक गुप्ताको ७७ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भयो ।
एउटा सफल व्यवसायी भएर पनि उनी लो प्रोफाइलमा रहे । कारण एउटै थियो,कामलाई महत्व दिनु । उनले संघर्ष गरे तर हतार गरेनन् । आफ्नो धरातललाई सधै सम्झने उनी पन्जाबबाट सन् १९५८ मा दिल्ली पुगेका थिए । जहाँ उनले विद्युतीय सामानको पसल सुरु गरे । पुरानो दिल्लीको निकै भिडभाड हुने बजार भगिरथ चोकमा उनको पसल थियो । सन् १९७१ मा उनले ठूलो अबसर पाए,जब उनले हावेल्स कम्पनीका रुपमा उनले आफ्नो व्यवसायलाई बढाउने मौका पाए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
- See more at: http://www.ratopati.com/2014/11/22/184440.html#sthash.whemlnDE.TDhtYRz7.dpufएजेन्सी – साइकल चलाएर घरघर तेल बेच्दै हिँड्ने मान्छे अर्बपति बन्न सक्ला ? धेरैलाई यस्तो कुरा सम्भब नहोला जस्तो लाग्छ । तर ,यहाँ यस्तै एक अर्बपतिको चर्चा गरिँदैछ । ,जो कुनैबेला पन्जाबका गाउँमा साइकलबाट तेल बेच्दै हिँड्थे । करिब दुई साताअघि दिबंगत किमतराय गुप्ता साइकलबाट आफ्नो व्यापार सुरु गरेर फोब्र्सको विश्वका धनीको सूचीमा समेत सामेल हुन सके । अन्तर्राष्ट्रिय विद्युतीय उपकरण कम्पनी हेवल्सका मालिक गुप्ताको ७७ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भयो ।

एउटा सफल व्यवसायी भएर पनि उनी लो प्रोफाइलमा रहे । कारण एउटै थियो,कामलाई महत्व दिनु । उनले संघर्ष गरे तर हतार गरेनन् । आफ्नो धरातललाई सधै सम्झने उनी पन्जाबबाट सन् १९५८ मा दिल्ली पुगेका थिए । जहाँ उनले विद्युतीय सामानको पसल सुरु गरे । पुरानो दिल्लीको निकै भिडभाड हुने बजार भगिरथ चोकमा उनको पसल थियो । सन् १९७१ मा उनले ठूलो अबसर पाए,जब उनले हावेल्स कम्पनीका रुपमा उनले आफ्नो व्यवसायलाई बढाउने मौका पाए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
साइकल चलाएर घरघर तेल बेच्दै हिँड्ने मान्छे अर्बपति बन्न सक्ला ? धेरैलाई यस्तो कुरा सम्भब नहोला जस्तो लाग्छ । तर ,यहाँ यस्तै एक अर्बपतिको चर्चा गरिँदैछ । ,जो कुनैबेला पन्जाबका गाउँमा साइकलबाट तेल 
बेच्दै हिँड्थे । करिब दुई साताअघि दिबंगत किमतराय गुप्ता साइकलबाट आफ्नो व्यापार सुरु गरेर फोब्र्सको विश्वका धनीको सूचीमा समेत सामेल हुन सके । अन्तर्राष्ट्रिय विद्युतीय उपकरण कम्पनी हेवल्सका मालिक गुप्ताको ७७ वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भयो ।

एउटा सफल व्यवसायी भएर पनि उनी लो प्रोफाइलमा रहे । कारण एउटै थियो,कामलाई महत्व दिनु । उनले संघर्ष गरे तर हतार गरेनन् । आफ्नो धरातललाई सधै सम्झने उनी पन्जाबबाट सन् १९५८ मा दिल्ली पुगेका थिए । जहाँ उनले विद्युतीय सामानको पसल सुरु गरे । पुरानो दिल्लीको निकै भिडभाड हुने बजार भगिरथ चोकमा उनको पसल थियो । सन् १९७१ मा उनले ठूलो अबसर पाए,जब उनले हावेल्स कम्पनीका रुपमा आफ्नो व्यवसायलाई बढाउने मौका पाए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
एजेन्सी 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.