१० देखि १२ जनासँग सेक्स गर्दा कुनै फरक नपर्ने पप गाइका !!

बोको हराम उग्रवादीहरूको कब्जामा परेका २ सय ७६ छात्राको रिहाइका लागि एक पप गायिकाले आफूसँग यौन सम्पर्क राख्न कब्जाकारीलाई आह्वान गरेकी छिन् । हलिउडकी २३ वर्षीया पप गायिका अडोकिएले यस्तो आह्वान गरेकी हुन् ।
उनले यस्तो आह्वानका साथमा एक सर्त राखेकी छिन्, उनीसँग यौन सम्पर्क गरेवापत ती विद्यार्थीलाई उग्रवादी समूहको कब्जाबाट मुक्त गरिनुपर्नेछ । यदि उनीहरूले ती छात्रालाई मुक्त गराएको खण्डमा उग्रवादी समूहसमक्ष अकोडिया आफैंले आत्मसमर्पण गर्नेसमेत उनले घोषणा गरेकी छिन् । ‘अपहरण गरिएका छात्राहरू साना उमेर समूहका छन् । nigeria singer
उनीहरूलाई जे पनि हुन सक्छ । यो अन्याय हो । उनीहरूलाई मुक्त गरिए म आत्मसमर्पण गर्न तयार छु, उनले भनेकी छिन्– ‘अपहरणमा परेका छात्राहरू १२ देखि १५ वर्ष उमेरका रहेका छन् । मसँग पूर्ण अनुभव छ कि १० देखि १२ जनासम्मले शारीरिक सम्बन्ध राखेको खण्डमा मलाई कुनै फरक पर्दैन।’
उनको उक्त खुला आह्वानले ट्विटरमा निकै चर्चामा परिचर्चा पाइरहेको छ । बोको हराम आतंककारी समूहले झन्डै दुई महिनाअघि नाइजेरियाको एक स्कुलबाट २ सय ७६ जना छात्रालाई कब्जामा लिएका थिए । समाचारमा जनाइए अनुसार ती छात्राका बारेमा कुनै जानकारी बाहिरिन सकेको छैन ।
आतंककारी समूहले नै ती छात्राका केही भिडियो सार्वजनिक गरेको थियो । एक भिडियोमा एक छात्राले भनेकी छिन् कि उनीहरूले इस्लाम धर्मलाई अपनाएका छन् र उनीहरूलाई आतंककारी समूहले कुनै नकारात्मक व्यवहार गरेका छैनन् । भिडियोमा ती छात्राले कुरान पढिरहेको दृश्यसमेत देखाइएको थियो ।
अडोकियाले भने ती छात्राको सुरक्षित रिहाइका लागि आफ्नो कुमारीत्व तोड्नसमेत आह्वान गरेकी हुन् । उनलाई अरूले यसबारेमा मजाक गरिरहेको भनी आलोचनासमेत गरिरहेका छन् भने अडोकियाले चाहिँ यो कुनै मजाक नभएर आत्मादेखि नै भनिरहेको दाबी गरेकी छिन् । उनले यस प्रकारको अफर पहिले पनि दिएकी थिन्। उनले यसअघि आफ्नी आमालाई जसले विमान उपहार दिन सक्छ, ऊसँग शारीरिक सम्बन्ध राख्न तयार रहेको बताएकी थिइन्।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.