सलमानको सम्बोधनले बलिउड तात्यो : 'कटरीना कैफ होइन, कटरीना कैफ कपूर आउ'



सलमान खानकि बहिनि अर्पिताको विवाह सम्पन्न भएको छ सबै बलिउडका हस्तीहरुले नाचेर रमाइलो गरे ।

आमिर खान , करन जौहर सहित सलमान खानका पूर्व प्रेमिकाहरुको पनि बाक्लो उपस्थिति देखिन्थ्यो ।

विवाहमा आइटम नम्बर 'चिकनी चमेली ' को गित बज्न थालेपछि सलमानले माइक हातमा लिई
कटरीना कैफलाई बोलाउन थाले ।



कटरीना कैफ तिम्रो गीत बजिरहेको छ स्टेज स्टेजमा आएर नाच' भन्दै बोलाए
तर क्याट्रिनाले सुनिनन् ।

त्यसपछी सलमानले 'कटरीना कैफ होइन, कटरीना कैफ कपूर, प्लीज स्टेज आउ' भनेका थिए ।
त्यसपछि भने क्याट्रिना लाजले भुतुक्क हुँदै स्टेजमा आएर नाचेको सञ्चार माध्यमले जनाएका छन् ।

सलमानले आफूले कैफ भन्दा नआएपछि कपुर भन्न परेको भन्दै मजाक उडाएका थिए ।
सलमानबाट टाढिएर क्याट्रिना रणबीर कपुरसँग नजिकिएकी थिइन् । उनीहरुको विवाहको चर्चा पनि चलिरहेको छ ।
एजेन्सी बाट

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.