कुनै बेला बलिउडमा राज गरेकी करिश्माले दोश्रो विवाह गर्दै

बलिउड अभिनेत्री करिश्मा कपुर दोश्रो विवाह गर्ने तयारीमा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कुनै बेला बलिउडमा राज गरेकी करिश्माले पहिलो विवाह उद्योगपति सञ्जय कपुरसँग गरेकी थिइन् ।
 उनीहरुको सम्बन्ध राम्रो नभएका कारण अहिले सम्बन्ध विच्छेदको तयारीमा छन् ।
karishma-kapoor
करिश्मा अहिले एक फर्मास्युटिकल कम्पनीका सीईओ सन्दीप तोशनीवालासँग सम्बन्धमा रहेको र उनीसँगै विवाह गर्न खोजिरहेको सञ्चार माध्यमको भनाइ छ ।

सन्दीपले पनि सन् २००३ मा विवाह गरेका थिए । उनले पनि पत्नि आश्रितासँग सम्बन्ध विच्छेद गर्न चाहेको बताइन्छ । दुवै जनाले सम्बन्ध विच्छेद गरेर विवाह गर्ने तयारी गरिरहेको सञ्चार माध्यमको दावी छ ।

karishma-kapoor 1

सन्दिप पत्निलाई सम्बन्ध विच्छेद गर्दा मोटो रकम दिन तयार नभएका कारण विवाह अड्किएको उनीहरुको भनाइ छ ।
- See more at: http://nepaliheadlines.com/2014-11-14-09-23-10.html#sthash.PmFjdigy.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.