मोदीको जनकपुर भ्रमण एकाएक रद्द २२ दलले गरे जनकपुर बन्द

मंसिर ५ , जनकपुर नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्ध  गरिएको विरोधमा २२ दल र जनकपुरबासीले शुक्रबार बन्ध गरेका हुन ।  बन्दका कारण यातायात,बजार ,शिक्षण संस्था पुर्णरुपमा  प्रभावित भएका छन् ।

अहिले सम्म कुनै पनि अप्रियघटना भएको छैन  तर जनकपुरका सबै स्थानमा सुरक्षा अत्यन्तै कडा पारिएको जनाइएको छ । भम्रणको सम्पूर्ण तयारी पुरा भएपछी अन्तिम समयमा भम्रण रद्ध भएकाले जनकपुर बासी बढी आक्रोशित भएका हुन्  ।



भारतीय दुतावासले  बिहिबार पररास्ट्र मन्त्रालयलाई मोदिबाट सार्क भम्रणका  क्रममा गर्ने तय गरिएको जनकपुरको भम्रण  रद्ध  गरियको जानकारी दिएको थियो ।

रामजानकी विवाह महोत्सवको अवसर पारेर मोदी मंसिर ९ गते जानकी मन्दिरको दर्शनमा जाने र भारतको अयोध्याबाट आउने जन्तिमा सामेल हुने कार्यक्रमा थियो ।


मोदीले मंसिर ९ मा जनकपुरको भ्रमण गर्ने तय भएको थियो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.