हनीमुनको फुर्सद पनि छैन भन्छिन् दिया मिर्जा



गत महिना विवाह बन्धनमा बाँधिएकी बलिउड सुन्दरी दिया मिर्जाले आफूसँग हनिमुनका लागि पनि समय नभएको बताएकी छिन् ।



ब्यापारिक साझेदार एवं प्रेमी साहिल संघासँग विवाह गरेकी दियाले आफूहरुलाई विजिनेस प्लान बनाउँदा हनिमुनका लागि समेत फुर्सद नभएको बताएपछि उनको चर्चा बढेको छ ।

दियाँ र साहिल मिलेर वोर्न फ्री एन्टरटेनमेन्ट नामको कम्पनी चलाउँछन् । यो कम्पनिले ‘लव ब्रेकअप जिन्दगी’ र ‘बोबी जासूस’ बनाएको छ ।
गत अक्टोबर १८ मा विवाह गरेकी दियाले हनिमुनका लागि समय निकाल्न नसकेको खुलासा गरेकी हुन् ।

www.nepaliheadlines.com/2014-11-18-09-19-39.html#sthash.rOWuJOhA.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.