सबै भन्दा बढी चुम्बन दिपिकालाई (फोटो फिचर)

पछिल्लो समयमा चलचित्रको प्रमोशनका लागि अभिनेत्रीहरुलाई सार्वजनिकरुपमै चुमने चलन बलिउडमा बढ्दै गएको छ ।

यस्तो चुम्बन सबै भन्दा बढी पाउने भाग्यमानी हुन् दिपिका पादुकोण । पादुकोणलाई यस अघि नै थुप्रै अभिनेताहरुले चुमिसकेका छन् ।
dipika kisses

हालै मात्र ह्याप्पी न्यू इयरको प्रमोशनका क्रममा शाहरुखले दिपिकालाई पटक पटक सार्वजनिकरुपमै चुमेका थिए । जहाँ दिपिकाले पनि शाहरुखलाई चुमेकी थिइन् ।
dipika padukon kisses 2

dipika padukon kisses 2


त्यस्तै फाइण्डिङ फ्यानीमा अभिनेता अर्जुन कपुरले दिपिकालाई सार्वजनिकरुपमै चुमेका थिए ।
dipika padukon kisses 2

 फाइण्डिङ फ्यानीका निर्देशक होमी अदजानियाले पनि यस्तो मौका छोडेनन् ।
dipika padukon kisses


दिपिकालाई सबैभन्दा बढी चुम्ने भाग्यमानी हुन् उनकै प्रेमी भनिएका रणबीर सिंह । सार्वजनिक कार्यक्रममै पनि रणबीरले दिपिकालाई पटक पटक चुमी सकेका छन् ।
dipika padukon kisses 2
dipika padukon kisses 1

nepaliheadlines.com/2014-11-17-12-39-38.html#sthash.2FgRW2BR.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.