अब फसिन् आलिया भट्ट (भिडियो सहित)




एजेन्सी । आफ्नो मजाक मात्रै बनाएर होइन्, आलिया भट्ट अहिलेको समयलाई पनि मजाक बनाएर आम मानिसलाई भड्काउन सक्छिन् ।यसमा उनलाई साथ दिदैँछ उनको भोलेपन । यसैले उनको सानो फिल्म ‘गोइंग होम’ सर्वसधारणकोबीच आएको छ ।मात्र युवती होइन्, युवा पनि यो भिडियोलाई समाजिक संजालमा अति न शेयर गरिरहेका छन् । यो फिल्म अहिले सामाजिक सञ्जाल तथा इन्टरनेटहरुमा भाइरल जस्तै फैलिएको छ । फिल्म ‘क्वीन’ भारतीय फेम विकास बहलले पनि यो सानो फिल्मको धेरै प्रशंसा गरेका छन् ।आलिया भट्टले एक आम युवतीको भुमिका निर्वाह गरेकी छन् । तैपनि लापरवाहरीले कुनै वेला आफैलाई फसाउँछ र आफ्नै तरिकाले बचेर पनि वाहिर आउने गरेको छ । त्यसैले आजको समयमा यो सम्भव छैन् । यो नै यो फिल्म मुख्य कुरा हो ।

www.nepalsandesh.com/2014/10/21/107376#sthash.pi3K7NlS.e248pdd1.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.