एकैसाथ ४०० जनाले बालुवामा मुन्टो किन गाढे हेर्नोस् फोटोफिचर

एजेन्सी ।
अष्ट्रेलियामा जलवायु परिवर्तनको विषयमा सरकारले ढुलेमुले नीति लिएको भन्दै अनौठो विरोध भएको छ । विहीबार त्यहाँको एक समुन्द्री किनारमा सयौं प्रदर्शनकारीले बालुवामा टाउको गाडेर विरोध प्रकट गरे ।
australia amazing protest
प्रदर्शनमा करिव ४०० जनाको सहभागिता थियो । ती प्रदर्शनकारीहरुले करिव ३ मिनेट सम्म बालुवामा टाउको गाडेका थिए ।
australia amazing protest 1
शनिबार देखि ब्रिसबेनमा आयोजित जी-20 शिखर सम्मेलनमा जलवायु परिवर्तनका मुद्धामा चर्चा हुनु पर्ने माग गर्दै उनीहरुले यस्तो विरोध गरेका हुन् ।

australia amazing protest 1 australia amazing protest 1
प्रदर्शनकारीहरुले प्रधानमन्त्री टोनी एब्बटको विरोधमा यस्तो विरोध आयोजना गरेका हुन् । एब्बटले जलवायु परिवर्तनको मुद्धा बैठकको एजेण्डाबाट हटाएका छन् ।
australia amazing protest 1 australia amazing protest 1

 http://nepaliheadlines.com/2014-11-14-07-02-44.html#sthash.feXFNYBY.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.