पश्चिमी मोडलहरु खुलम खुल्ला रोमान्स (फोटो सहति)

आफूलाई मनपर्ने मौसम भएपछि स्याम र विल्ली फेयर्स निक्कै खुशी देखिएका छन् । उनीहरु केही समय अघि सम्म बेलायतमा मस्ती गर्दै थिए । तर अहिले यि दुई दिदीबहिनी मारबेल्लामा रमाइलो गरिरहेका छन् । विकिनीमा प्रस्तुत भएका यि दुईले खुलेरै आफ्नो आकर्षक शरीर प्रदर्शन गरेका थिए ।टेलिभिजन स्टार स्याम र विल्लीले लगाएको पहिरनले धेरैको ध्यान खिचेको थिए । उनीहरु एक कार्यक्रमको छायांकनका लागि त्यहाँ पुगेका हुन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.