अमिताभको अगाडी दिपिकाको यो हाल (तस्विर सहित)

बलिउडका महानायक अभिताभ बच्चनसँग अभिनय गर्न अधिकाँश कलाकारको चाहाना हुन्छ । यस्तो रहर पुरा भएको छ बलिउड सुन्दरी दिपिका पादुकोणको ।
फिल्म 'पीकू'मा दिपिकाले अमिताभसँग अभिनय गर्ने मौका पाएकी छिन् ।
amitav dipika
यो चलचित्रमा दिपिका छोरी र अमिताभ उनका वृद्ध बाबुको भूमिकामा छन् । बाबु अमिताभको अगाडी थुर थुर काम्ने चरित्र यो चलत्रिमा दिपीकाको छ ।
amitav dipika 2
amitav dipika 3
amitav dipika 1
'पीकू' को निर्देशन सुजीत सरकारले गरेका छन् । यो चलचित्र अर्को बर्ष मात्र आउने बताइएको छ ।
nepaliheadlines.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.