१४ वर्षको उमेरदेखि नै अभिनेत्री तब्बुले बलात्कारको पिडा..

 बलात्कार नारीहरुका लागि मात्र होइन जो कोहीका लागि पीडादायक शब्द हो । तर, यही पीडादायक शब्द बलात्कार किन सहिन अभिनेत्री तब्बुले  ? उनी पटक पटक बलात्कारमा परेरै नै बलिउडमा स्थापित हुन पुगिन् ।

९० को दशकको चचिर्त अभिनेत्री तब्बु एक त्यस्तो अभिनेत्री हुन पुगिन जो बलात्कार सहेरै बलिउडमा स्थापित भएकी हुन । तर, उनले आफ्नो रियल लाइफ सेक्सको अनुभव गरिन या गरिनन् तर रील लाइफमा भने पटक पटक बलात्कार परिन् । चलचित्रमा बलात्कारको अभिनय उनले धेरै पटक निभाउनु पर्यो ।

१४ बर्षको कलिलो उमेरमै चलचित्र ‘हम नौजवान’मा बलात्कारको दृश्य दिएकी थिइन तब्बुले । देव आनन्दको उक्त चलचित्रमा तब्बुको एस्प्रेसन र अभिनयको खुलेरै तारिफ भए । त्यसपछि उनी बारम्बार पर्दामा बलात्कार सहनुपर्यो ।

चलचित्रको पर्दामा बारम्बार बलात्कार सहेकी तब्बुको वास्तविक जीवनमा पनि बलात्कारको प्रयास भएको हल्ला चलेको थियो । उनले अभिनेता जैकी श्राफले सुटिङको बेला आफूमाथि दुव्र्यबहार गरेको आरोप लगाएकी थिइन ।http://edailynewsnepal.blogspot.co.il/2014/

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.