ढाड दुख्ने समस्या छ ? परंपरागत सहवास गर्नुस्
यदी तपाइँलाई ढाड दुख्ने समस्या छ भने तपाइँले परंपरागत अर्थात स्त्री तल र पुरुष माथि हुने सहवास गर्दा निको हुने चिकित्सकहरुले बताएका छन् ।
क्यानडाको वाटरलू विश्वविद्यालयका चिकित्सकहरुले हालै गरेको एक अध्यनले ढाड दुख्ने समस्या भएकाहरुले परंपरागत सहवास गर्नु राम्रो हुने निष्कर्ष निकालेका हुन् ।
शोधकर्ताहरुले पिठ्युँमा दुखाइ हुने महिलालाई पनि यो पोजिसन लाभदायक हुने बताएका हुन् ।
अध्यनकर्ताहरुले परंपरागत आसनबाहेक डग स्टाइल अर्थात पछाडीबाट गरिने सहवास पनि लाभदायक हुने बताएका छन् ।
विश्वविद्यालयले शारीरिक सम्बन्ध बनाउने पोजिसनको विषयमा वृहत अध्यन गरेको थियो ।
nepaliheadlines.com
0 comments
Write Down Your Responses