कुनै सांस्कृतिक कार्यक्रममा केटीले एक पछि अर्को कपडा खोल्दै नाच्न थाले भने कस्तो होला ? पक्कै हंगामा हुन्छ । यस्तै भयो आइतबार भारतको गाजियावादमा । तिहारको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा युवतीहरु कपडा खोल्दै नाच्दै गर्न थालेपछि दर्शकबीच भागाभाग भएको हो ।
सांस्कृतिक कार्यक्रममा चलचित्र र संस्कृति झल्किने गीत बजिरहेका थिए र नृत्य पनि चलिरहेको थियो । तर एकाएक हट पोषाकमा रहेकी एक युवती स्टेजमा आएर नृत्य गर्दै कपडा खोल्दै गर्न थालेपछि भने मान्छेहरुबीच भागाभाग भयो । उनले बेली डान्स गर्न थालेपछि मान्छेहरु आतंकित भएका हुन् । कतिपय मानिस हट केटीको नृत्य हेर्न चाहन्थे भने कतिपय त्यहाँबाट अन्तै जान चाहन्थे । कतिपयले युवतीको हर्कत अश्लिल भएको र संस्कृतिक कार्यक्रममा यस्तो गर्न नहुने भन्दै आपत्ति जनाए भने कतिपयले भने बेली डान्स पनि एक प्रकारको नृत्य भएको भन्दै प्रतिवाद गरेका थिए । एजेन्सी । - See more at: http://nepaliheadlines.com/2014-10-20-12-54-28.html#sthash.KsLdr8Lj.dpuf
अचानक स्टेजमा आएर केटीले कपडा खोलेर नाच्न थालेपछि भागा-भाग (तस्विर सहित)
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
.jpg)
0 comments
Write Down Your Responses