मेरो स्वास्थ्य ठिक भयो देशको स्वास्थ्य विग्रियो; पूर्वराजा ज्ञानेन्द्र(भिडियोसहित)



 पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आज शुभसाइतमा भाईटीका ग्रहण गरे । बहिनी शोभा राज्यलक्ष्मी देबी शाहको निवासमा पुगी पूर्व राजा ज्ञानेन्द्र शाहले भाइटीकाको १२ बजेर ३ मिनेट को शुभसाइतमा भाइटीका लगाएका हुन् ।
भाईटिका लगतै संचारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ पूर्व राजा शाहले आफ्नो स्वास्थ्यस्थिति ठिक भएको तर देशको स्वास्थ्य विग्रेको बताए ।








imagekhabar.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.