मनमोहन सिंहलाई यसरी बनाइयो पाकिस्तानी राष्ट्रपति !


 पाकिस्तानको एक आर्थिक स.स्थानले अनजानमा एक भयानक गल्ती गरेको छ ।
आउँदो साता हुने दीक्षान्त समारोहकी अध्यक्षताका लागि ‘पाकिस्तानी इस्लामी गणतन्त्रका राष्ट्रपति मनमोहन सिंह’ उल्लेख गरेर निम्तो पत्र बनाएर वितरण गर्दै सो संस्थानले गल्ती गरेको हो ।
पाकिस्तान इन्स्टीच्यूट अफ डेभलवमेन्टले २८ अक्टोबरमा हुने दीक्षान्त समारोहका लागि अध्यक्षताका लागि देशका राष्ट्रपति मामनून हुसैनलाई बोलाउनुपर्ने थियो तर कार्डमा नाम मनमोहन सिंहको छापियो ।
कार्डमा गलत नाम छापिएको पछि पत्तो पाएपनि समय ढिला भइसकेको थियो । किनकी केही निम्तो पत्रहरु केही गन्यमान्यकोमा पुगिसकेको थियो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.