विश्वका दुइ हस्तीहरुको भेट : फेसबुकका फाउन्डर मार्कजुकरवर्ग र नरेन्द्र मोदी

विश्‍वभर बहुचर्चित सामाजिक सञ्‍जाल फेसबुकका फाउन्डर मार्क जुकरवर्गले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीफस्थित मार्क जुकरवर्गले १० अक्टोयबरमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट वार्ता गरेका हुन्।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा मार्क जुकरवर्गले विश्वतभर जाल फिजाएर रहेको फेसबुकले अझ मानवीयतालाई बुझेर काम गर्न चाहेको बताउका छन्। उनले भनेका छन्, ' फेसबुक प्रयोगकर्ताहरुको मानवीयतालाई म अझ नजिकबाट बुझ्न  चाहन्छु , यसैकारण फेसबुकलाई सबै सामू पुर्‍याउन तपाईहरुजस्तो मानवीय भावना बुझ्नेँ अभियन्ताहरुको सहयोग चाहिएको छ, जसले सामाजिक सञ्‍जाल सबैले उपयोग गर्न पाऊन।
'
जवाफमा प्रधानमन्त्री नरेन्द्र मोदीले जुकरवर्गलाई आफ्नोउ तर्फबाट पूर्ण सहयोग हुने प्रतिवद्धता व्यसक्त गरे।मोदीले जुकरवर्गलाई सवच्छ् भारतको मिसनको बारेमा समेत जानकारी दिएका थिए। साथै मोदी आफूले थालेको  'वाइ क्लि न इन्डिरया (पहिले) र  'माई क्लिन इन्डििया' अभियानमा सहभागी भएको तस्विरहरु सामाजिक सञ्‍जाल फेसबुकमा २ अक्टोरबर २०१३मा सेयर गरेको बताएका थिए।
जुकरवर्गले पनि फेसबुकले भारत सरकार र जनतासँग स्वास्थ्य, शिक्षा र दीर्घकालीन योजनाहरुमा मिलेर काम गर्न तयार रहेको बताए। उनले जोड दिदै भने, 'फेसबुकले सृजनात्मक भारत सफाई अभियानमा 'मोबाइल एप्स'को विकास चाडै गर्नेछ, जसले स्वेच्छन भारत अभियानलाई सघाउ पुर्‍याउनेछ।'

भारतीय प्रधानमन्त्री मोदी र फेसबुक फाउन्डरबीच 'डिजिटल इन्डिेया'को सुरुवात गर्ने विषयमा समेत छलफल भएको थियो। 'डिजिटल इन्डिया' सुरुवात गर्ने विषयमा भएको छलफलमा फेसबुक फाउन्डरर जुकरर्वग निकै नै उत्साही भएको प्रतिक्रिया दिएका थिए। उनले भनेका थिए, 'म भारतीय प्रधानमन्त्री मोदीसँग काम गर्न पाउँदा ज्यामदै खुसी छु।'

भेटमा प्रधानमन्त्री मोदीले जुकरर्वगसँग 'स्वच्छ भारत अभियान'लाई सहयोग पग्ने गरी 'डिजिटल इन्डि'या'को डोमेन फेसबुकमा पहिचान बनाइदिन आग्रह गरेका थिए। आतंकवादीहरुको लागि सामाजिक सञ्‍जाल प्लेटफर्म बन्दैन गइरहेको बताउँदै मोदीले फेसबुकमा आतंकवादीहरुको क्रियाकलाप रोक्नी सामाजिक सञ्जा्लको भूमिका महत्वरपूर्ण रहने जुकरवर्गसमझ राखेका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदी आफू भारतको प्रधानमन्त्री भएसँगै बालबालिका बेचबिखन रोक्नेय अभियानमा जुटेको र यसलाई कसरी निर्मूल पार्न, अन्तरक्रिया गर्न र सामाजिक अभियानमा सहयोग पुर्‍याउन सामाजिक सञ्‍जालको प्रयोग गरेको बताए।

मोदीले भारतलाई समृद्ध बनाउन र पर्यटक आगमनलाई फेसबुकमार्फत सहयोग गरिदिन आग्रह गरेका थिए। भेटको अन्य्फूबमा, फेसबुकमा कसरी इन्टसरनेट साक्षरता तथा इन्टरनेट कनेक्टि भिटीमा सुधार ल्यासउन सकिन्छे भन्‍नेबारे मोदीको जिज्ञासा थियो।


http://annapurnapost.com/News.aspx/story/1181#sthash.1Sde0Cqk.1mGF

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.