आफ्नै श्रीमतीको अश्लिल भिडियो श्रीमानको देखेपछी

असार १९ नयाँ दिल्ली (एजेन्सी)– अश्लिल फिल्मलाई धेरैजसो मानिसले हेर्ने गर्दछन् । कसैले यसको बारेमा खुलेर कुरा गर्दछन् भने कसैले यसलाई लुकिछिपी हेर्ने गर्दछन् । तर एउटा यस्तो खबर छ जसलाई सुनेर तपाईंहरु अचम्मित हुनुहुनेछ । यो घटना भारतको राजधानी दिल्लीको हो जहाँ एक अश्लिल भिडियोको चक्करमा श्रीमान र श्रीमतीको सम्बन्धमा दरार आएको छ ।पाइएको जानकारीका अनुसार दिल्लीमा बस्ने रामधनलाई अश्लिल भिडियो हेर्न निकै मनपर्दथ्यो । इन्टरनेटका जानकार रामधन आफ्नो यो शोखलाई पुरा गर्न एक साइबर क्याफेको सहयोग लिने गर्दथे । सधैँको जस्तै अश्लिल भिडियो हेर्न रामधन साइबर गए । भिडियोहरु खोज्ने क्रममा रामधनको नजर एउटा भिडियोमा पर्यो जहाँ उनकी श्रीमती अरु पुरुषसँग यौन सम्बन्ध स्थापित गरिरहेकी थिइन् । यो भिडियो हेरेर उनको होस नै उड्यो र उनी निकै अचम्ममा परे ।
घर फर्केपछि जब रामधनले यो बारेमा आफ्नी श्रीमतीसँग प्रश्नहरुको ओइरो लगाए तब श्रीमतीले उनको प्रश्नहरुको उत्तर निकै कष्टपूर्ण तरिकाले दिइन् । उनको उत्तर सुनेपछि त रामधनको हालत झन् नराम्रो भयो । रामधनकी श्रीमतीले बताइन् कि उनले एक, दुइवटा नभई ११ वटा पोर्न फिल्ममा काम गरेको र आफ्नो पूर्व प्रेमीसँग मिलेर उनले यस्तो फिल्म बनाउने गरेको बताइन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.