अन्डाको सेतो भागले रक्तचाप मा कस्तो असर गर्छ जानी राखौ

अन्डाको सेतो भाग बडो गुणकारी हुन्छ ।यसमा रक्तचाप घटाउने क्षमता हुन्छ । साथै यसको कुनै नकारात्मक प्रभाव पनि पर्दैन ।अनुसन्धान अनुसार, अन्डाको सेतो भाग खानाले रक्तचाप कम हुनसक्छ । अमेरिकी वैज्ञानिकको एउटा अध्ययनले यो दृष्टिकोणलाई समर्थन गरेको छ । अन्डाको सेतो भाग ती व्यक्तिहरुबीच पहिलेदेखि नै लोकपि्रय छ, जो कोलेस्ट्रोल बढी हुने कारणले पहेँलो भाग खान चाहँदैनन् । अध्ययन प्रतिवेदनमा भनिएको छ, 'अब के पनि पत्ता लागेको छ भने अन्डाका सेतो भाग मात्र खाने गरेर रक्तचाप कम गर्न सकिन्छ ।यसमा त्यो क्षमता हुन्छ ।'वैज्ञानिकको यो अध्ययन अमेरिकी केमिकल सोसाइटीको २४५ औं राष्ट्रिय बैठक र प्रदर्शनीमा प्रस्तुत गरिएको हो ।अध्ययन अनुसार, अन्डाको सेतो भागमा भएको अवयव 'पेप्टाइड'हुन्छ । यो प्रोटिन निर्माणको प्रमुख तत्त्व हो । यसैले रक्तचापलाई कम गराउँछ । यो 'क्याप्टोप्रिल' (रक्तचापको औषधि) को एकमात्राजति नै प्रभावकारी हुन्छ !


ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !! एक शेयर गर्न नबिर्सनूहोला"

Photo: ँ
अन्डाको सेतो भागले रक्तचाप घटाउँछ
***********Diyu************
अन्डाको सेतो भाग बडो गुणकारी हुन्छ ।
यसमा रक्तचाप
घटाउने क्षमता हुन्छ । साथै यसको कुनै नकारात्मक प्रभाव
पनि पर्दैन ।
अनुसन्धान अनुसार, अन्डाको सेतो भाग खानाले रक्तचाप कम हुन
सक्छ । अमेरिकी वैज्ञानिकको एउटा अध्ययनले
यो दृष्टिकोणलाई समर्थन गरेको छ । अन्डाको सेतो भाग
ती व्यक्तिहरुबीच पहिलेदेखि नै
लोकपि्रय
छ, जो कोलेस्ट्रोल बढी हुने कारणले पहेँलो भाग
खान
चाहँदैनन् । अध्ययन प्रतिवेदनमा भनिएको छ, 'अब के
पनि पत्ता लागेको छ भने अन्डाका सेतो भाग मात्र खाने गरेर
रक्तचाप
कम गर्न सकिन्छ ।यसमा त्यो क्षमता हुन्छ ।'
वैज्ञानिकको यो अध्ययन अमेरिकी केमिकल
सोसाइटीको २४५ औं राष्ट्रिय बैठक
रप्रदर्शनीमा प्रस्तुत गरिएको हो ।
अध्ययन अनुसार, अन्डाको सेतो भागमा भएको अवयव 'पेप्टाइड'
हुन्छ । यो प्रोटिन निर्माणको प्रमुख तत्त्व हो । यसैले
रक्तचापलाई
कम गराउँछ । यो 'क्याप्टोप्रिल' (रक्तचापको औषधि) को एक
मात्राजति नै प्रभावकारी हुन्छ !
अन्य
जानकारी यहा वाट लिनुहोस्
via Hamromaya.com
---------------------------------------------
---
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक
तथा शेयर
गर्न नभुल्नुहोला !!
एक शेयर गर्न नबिर्सनूहोला"

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.