आफ्नै आमासँग बिहे, बाबु जन्ती

संसारमा अचम्म अचम्मका घटना घटिरहन्छन् ।

फ्रान्समा यस्तै एउटा घटना घटेको छ, जहाँ कुनै बेला आफ्नी आमा नाता पर्ने व्यक्ति अहिले श्रीमती बनेकी छिन् । फ्रान्सको मेट्ज शहरको उत्तरी गाउँ डाबोमा ४५ वर्षीय एरिक होल्डरले आफ्नी ४८ वर्षीया सौतेनी आमा एलिजाबेथ लरेंत्ससँग विवाह गरेका हुन् । बिहेमा एरिकका बाबु भने जन्ती बनेका थिए ।

फ्रान्सको कानुनले सौतेली बच्चा र सौतेली आमाबाबुकासाथ कुनै पनि प्रकारको सम्बन्ध वा विवाह गर्ने इजाजत दिँदैन । तर, एउटा अदालतले यो जोडीको पक्षमा फैसला दिएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.