नेपालीले भेटे आकाशगंगामा नयाँ रहस्य

ब्रह्माण्डको चारैतिर फैलिएर रहेको अदृश्य पिण्ड डाकम्याटर बारे नेपाली खगोलशात्रीले नयाँ तथ्थ फेला पारेका छन् ।
आजको नागरिक दैनिक लैख्छ, अस्ट्रेलियामा अनुसन्धानरत डाक्टर प्रज्वल काफ्ले आकाशगंगा मिल्की वे मा रहेको डार्कम्याटरको तौल यसअघि मानिएको भन्दा करिव आधा मात्र रहेको पत्ता लगाएका हुन् ।
अस्ट्रृलियाको पर्थस्थित युनिभर्सिटी अफ वेस्र्टन अस्ट्रेलिया अन्तर्गत इन्टरनेशनल सेन्टर फर रेडियो एस्ट्रोनोमि रिसर्चमा कार्यरत जनकपुर ४ का काफलेका अनुसार डार्कम्याटरको तौल ८ खर्ब सूर्य पिण्डबराबर छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.