हलिउड फिल्म हेरेको अभियोगमा गोली हानी हत्या

एजेन्सी, सिअोल ।
उत्तर कोरियाका शासक किम जोङ उल हलिउड फिल्म हेर्नेलाइ सीधै गोली हान्न पछि नपर्ने समाचार सार्वजनिक भएको छ । उनी पश्चिमी देशको रहनसहन मन पराउदैनन् । ती अनुशरन गर्ने अाफ्ना नागरिकलाइ पनि छाड्दैनन् ।
कोरियाकी २१ वर्षे योनामी पार्कले यो खुलासा गरेकी हुन् । उनले एक कार्यक्रममा बरबर अाँशु झर्दै अाफ्नो परिवारलाइ दिनुसम्मको दुःख दिएको सुनाइन् । पार्कका अनुसार उत्तरमा इन्टरनेट छैन । गीत, किताब, अन्तराष्टिय टेलिफोन सेवा बन्द गरिएको छ ।
उनका अनुसार उत्तरका जनताहरू त्रासमा बाँचिरहेका छन् । उत्तरमा एउटामात्र टेलिभिजन च्यानल छ । जुन सरकारी च्यानल हो । पार्ककै साथीलाइ हलिउड फिल्म हेरेको अभियोगमा गोली हानी हत्या गरिएको थियो ।


http://setoparewa.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.