आफ्नै छोरीलाई यसरी चुमे महेश भट्टले (फोटो फिचर)

महेश भट्ट- पुजा भट्ट
mahes puja
pooja-mahesh bhatt
बलिउड बुझ्नेका लागि महेश भट्ट नौलो नाम होइन । उनी चर्चित चलचित्र निर्माता मात्र होइनन् आफ्ना कुरा खुलेर भनेका कारण विवादमा पर्ने ब्यक्तित्व पनि हुन् । उनले एक पटक आफ्नै छोरी पुजा भट्टसँग विवादास्पद फोटो शुट गरेर चर्चामा आएका थिए । आफ्नै छोरीको ओंठमा चुमेर फोटो शुट गरेका उनले पुजा आफ्नी छोरी नभएको भए पत्नि बनाउने थिएँ समेत भनेका थिए । यो तस्विर स्टारडस्ट नामक म्यागजिनले कभर पेजमा प्रकाशित गरेको थियो ।

अन्तरा माली
antra-mali
कुनै बेलाकी चर्चित बलिउड अभिनेत्री अन्तरा माली पनि उनको फोटो शुटको विषयलाई लिएर विवादमा परेकी थिइन् । उनी चलचित्र भन्दा पनि यस्तै विवादका कारण चर्चामा थिइन् ।

ममता कुलकर्णीः
ममता कुलकर्णी पनि बलिउडकी बोल्ड अभिनेत्रीकोरुपमा सूचीकृत छिन् । ९० दशकमै उनले दिएका बोल्ड सिन अहिले पनि निक्कै हट मानिन्छन् ।
mamta kulkarni
काजल अग्रवाल
kajal
दिक्षणका चलचित्रबाट चर्चामा आएर सिंघम पनि खेलेकी काजल अग्रवालले एक पटक टपलेश फोटो शुटले विवाद पैदा गरेकी थिइन् । FHM म्यागजिनमा प्रकाशित फोटो विवादमा परेपछि उनले यो तस्विर नक्कली भएको दावी समेत गरेकी थिइन् ।

शर्लिन चोपडाः
sherlyn
बलिउड मोडल शर्लिन चोपडाले न्यूड पोज दिएर हंगामा गरेकी थिइन् । उनले प्ले ब्याइको लागि गरेको यो फोटो शुट निक्कै विवादमा परेको थियो ।

पूजा वेदी
pooja-bedi
बोल्ड छविकी अभिनेत्री पूजा वेदीले पनि कामशूत्र कण्डोमका लागि गरेको फोटो शुट पनि विवादमा परेको थियो । यो विज्ञापनमा समेत प्रतिबन्ध लगाइएको   थियो ।
- See more at: http://nepaliheadlines.com/2014-08-07-12-49-47.html#sthash.5mpvJIhX.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.