बेनजिर भुट्टोका छोराले भने- कश्मिर भारतबाट खोसेरै छोड्छु

पाकिस्तानमा हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा तथा पाकिस्तान पिपल्स पार्टी पिपिपीका नेता विलावल भुट्टोलेBilwal Bhutto भारतबाट पाकिस्तान खोसेरै छोड्ने बताएका छन् । पञ्जावकफ मुल्तानमा पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै विलावलले यस्तो उद्घोष गरेका हुन् । कश्मिर पाकिस्तानको रहकेो र आफुले एक इन्च कश्मिर पनि भारतलाई नछोड्ने उद्घोष उनले गरेका छन् । पाकिस्तानमा भुट्टो परिवार शक्तिशाली राजनीतिक परिवार हो । विलावलकी आमा पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको सन् २००७ मा हत्या भएको थियो भने उनका पिता आसिफ अलि जर्दारी पाकिस्तानका पूर्व राष्ट्रपति हुन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.