भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एशियामा लोकप्रिय प्रधानमन्त्री को नाम कमाइरहेका छन् । उनले अघिल्लो महिना नेपाल भ्रमणका क्रममा पनि नेपाली जनताका सामु पनि लोकप्रिय बने ।
यसैबीच भारतीय सञ्चारमाध्यमहरुमा एउटा अनौठो कुरा चर्चामा आएको छ । एक भारतीय अनलाइनका अनुसार आज भन्दा करिब ५०० वर्ष पहिले नै मोदी प्रधानमन्त्री बन्ने थाहा भएको थियो । यो कुरा अरु केहि नभइ ज्यातिष शास्त्रले गरेको बताइएको छ । ५०० वर्ष पहिलेका एक ज्योतिषबिज्ञले गरेको भविष्यवाणी नरेन्द्र मोदीसंग हुबहु मिलेको बताइएको छ ।
२१ डिसेम्बर सन १५०३ सालमा फ्रान्समा जन्मेका मिशेल डी नोस्त्रेदमले ज्योतिषी बिद्यामा प्रशिद्धी कमाएका थिए । नेस्त्रेदमको सन १५५५ मा लेस प्रोफेटिजका नामक पुस्तक आएको थियो । त्यो पुस्तकमा उनले गरेको भबिष्यावाणी अधिकांश सहि साबित भएको छ । उनले गरेका भबिस्यवाणीमा नरेन्द्र मोदीको बारेमा गरिएको अनुमान गरिएको छ ।
त्यो भबिष्यवाणीमा करिब ५०० वर्ष पहिला गरिएको सो भबिष्यवाणीमा भनिएको छ “एक शाशकको जन्म युरोपमा नभएर भारतमा हुनेछ ।” उनले भविष्यवाणी यसरी गरेका थिएकी जुन नरेन्द्र मोदीसँग पुरै मिलेको छ । भविष्यवाणीमा त्यो व्यक्ति एशियामा राज गर्नेछ भनिएको थियो साथै नेस्त्रेदमको पुस्तकमा “त्यो मान्छेको जन्म त्यहा हुनेछ जुन देशमा ३ समुन्द्र मिलेको हुनेछ (जुन हिन्द महासागर ३ देशको समुन्द्रसँग मिलेको छ)” भनिएको छ ।
यसका साथै उक्त पुस्तकमा “त्यो मानिस हिन्दु धर्म को पबित्र दिन बिहिबार जन्म लिनेछ” उनले पुस्तकमा लेखेका छन कि यो हिन्दु ब्यक्ति भारतको शाशक हुनेछ र पुरा एशियामै आफ्नो शाशन जमाउनेछ ।”
स्रोतः भारतीय सञ्चार माध्यम
मोदीले भारतमा मात्र होइन सम्पूर्ण एसियाभरी नै शासन गर्ने
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses