अन्तरिक्षयान जस्तै छ एप्पल कम्पनीको मुख्यालय ( भिडियो सहित)

एप्पल विश्वकै सबैभन्दा धेरै नयाँ नयाँ ग्याजेट तथा उपकरण उत्पादन तथा विक्री गर्ने दुनियाँका कम्पनीहरुमा अग्रस्थानमा आउँछ । आइफोन देखि आइप्याड सम्मका एप्पलका उत्पादन विश्वभरी नै प्रसिद्ध छन् । यही विश्वप्रसिद्ध कम्पनीको अमेरिकाको क्यालिफोर्नियास्थित निर्माणाधिन मुख्यालय ठ्याक्कै अन्तरिक्ष यान जस्तै देखिन्छ ।apple central office

एप्पलको मुख्यालयको नयाँ भवनको हालै सार्वजनिक भिडियो यसबारे चर्चा गरिएको छ । यो भिडियोमा नयाँ मुख्यालय भवनमा हुने सुविधाबारे पनि चर्चा गरिएको छ ।

हेर्नुस् भिडियो


गोप्य भूमिगत मार्ग
न्यू क्याम्पस भनिएको यो भवनमा रहेको भूमिगत मार्ग विशेष रहेको छ । मूख्यभवनबाट तल पट्टि जाने बाटो अडिटोरियमसम्म जान्छ । यो मार्ग एप्पलका उच्च अधिकारीहरुले बाहिरका मान्छे वा पत्रकारलाई भेट्न मन नलागेको समयमा प्रयोग गर्नका लागि बनाइएको छ ।
apple central office 1

एप्पलको मुख्यालय विश्वकै राम्रा भवन मध्ये एक हुने बुझ्न सकिन्छ ।
एप्पलले आइफोन 6 यही ९ सेप्टेम्बरमा गर्दै छ । एप्पलको नयाँ भवनमा भूकम्पको कुनै असर नहुने बताइएको छ । यसको निर्माण पूर्णरुपमा भूकम्प प्रतिरोधी छ ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.