चाबहिलमा बस पल्टियो, ८ घाइते, एक गम्भीर (भिडियोसहित)

काठमाडौं, भाद्र २० । काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण सिनेमा हल नजिकै बा१ख ९२४० नम्बरको यात्रुबहाक बस शुक्रबार बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते मध्य २८ वर्षीया सविना मगरको अवस्था भने गम्भीर रहेको छ ।

खानेपानीको पाइप विछ्याउन खनिएको खाल्डोमा परेर बस पल्टिएको प्रहरीले जनाएको छ । बस तीव्र गतिमा आएको र खाल्डोलाई छल्लखोज्दाअनियन्त्रित भइ पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ । - See more at: http://imagekhabar.com/samachar/detail/41187/29/.shtml#sthash.vb1GHcBb.csC5RKPM.dpuf

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.