स्कूल टेस्टमा फेल हुने युवती धेरै सेक्स गर्छन ! सर्वे
टीन एजर्स किशोरीहरूका बिचमा गरिएको एक प्रकारको यो पहिलो सर्भे भएको बताइएको छ । यस अध्ययनका क्रममा ती किशोरीहरूको स्कूलको दिनचर्या र उनीहरूको सेक्सु अल रिलेशनका बीचमा एक अहम कुराको खोजी गरिएको छ । ‘द जर्नल अफ एडोलिसेन्ट हेल्थ’ ले यो अध्ययन गरेको हो ।
यस अध्ययनलाइ १० बर्ष लगाएर पुरा गरिएको थियो । अध्ययनमा ३ सय ८७ किशोरीहरूको डायरीलाइ भने बिशेष अध्ययन गरिएको थियो । जसबाट रोमान्टिक र फिजिकल रिलेशनलाइ लिएर उनीहरूको व्यवहारलाइ बुझ्ने कोशिस गरिएको थियो । अध्ययनमा सहभागी किशोरीहरूले आफ्नो दैनिक व्यवहारलाइ अध्ययनकर्ताहरूसंग शेयर गरेका थिए ।
अनुसन्धानका प्रमुख देवन जे हेन्सलले बताए अनुसार अध्ययनबाट के पाइयो भने जो किशोरीहरू स्कूल बंक गर्दछन वा टेस्टमा फेल हुन्छन, यस्ता युवतीहरू टेस्टमा फेल भएका दिन बिना कन्डोम सेक्स गर्ने गरेको मामला धेरै नै देखिएको छ । यस अध्ययनमा यो पनि दावी गरिएको छ कि किशोरीहरू जो सेक्सको मामलामा सुर
0 comments
Write Down Your Responses