पप स्टार माइकल ज्याक्सनकी १६ वर्षीया छोरी गर्भवती भएको ठोकुवा

लण्डन– पप गायक स्वर्गीय माइकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सनको बारेमा एउटा ठूलो खुलासा भएको छ ।
पेरिस मात्र १६ वर्षकी छिन् र उनको पेटको आकार हेरेर मानिसहरुले थुप्रै प्रकारका अड्कलबाजी लगाउन सुरु गरेका छन् । उनको ठूलो पेट देखेर उनी गर्भवती भएको आशंका मानिसहरुले गर्न थालेका छन् । वेभसाइट ‘डेल्लीस्टार डट को डट युके’ का अनुसार १६ वर्षीया पेरिस र उनका प्रेमीलाई केहि समय पहिले एउटा रात्रीभोज कार्यक्रममा सँगै देखिएको थियो । यहि कार्यक्रममा उनको उठेको पेटलाई देखेर मानिसहरुले उनी गर्भवती भएको अनुमान लगाएका थिए । खबरका अनुसार उक्त कार्यक्रममा उनलाई रातीको खाना खाने समयमा देखियो । उनले टोस्ट खाइन् र रक्सीको सट्टा पानी पिइन् । रक्सी नपिई टोस्टसँग पानी पिउनु निकै असामान्य भएको भन्दै कोहि मानिसहरुले उनी गर्भवती भएको ठोकुवा नै गरेका छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.