स्वीमिङ पुलमा हाम फाल्दा खुट्टो चिप्लिएपछि

अमेरिकाको इदाहोमा एक महिला स्वीमिङ पुलमा हाम फाल्न खोज्दा खुट्टो चिप्लिएपछि नराम्रोसँग पछारिन पुगेकी छिन् । खासमा उनी फाल हान्नु अघि अलमलिएकी थिइन् र खुट्टा चिप्लिन पुगेको थियो ।
woman fall from swimming pool board
उनी खसेको दृष्य खिचेर बनाइएको भिडियो इन्टरनेटमा भाइरल भएको छ । भिडियो हेर्दा तपाइँलाई हाँसो पनि लाग्न  सक्छ ।
इदाहोको लावा हट स्प्रिङ वाटर पार्कमा एक महिला सात मी‍टरको छलाङ लगाउनका लागि बोर्डमा चड्छिन तर चिप्लिएर पानीमा खस्छिन् ।
woman fall from swimming pool board 1
यसरी खस्दा उनलाई चोट समेत लागेको छ । तर गम्भीर भने होइन । यो यूट्यूव भिडियो अहिले सम्म ९५ हजार भन्दा बढिले हेरेका छन् ।
woman fall from swimming pool board 2

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.