आमिर खानका गोप्य तस्विर सार्वजनिक (फोटो फिचर)

उनको आगामी चलचित्र पीकेका तस्विर सार्वजनिक भएका हुन् । एक वेवसाइटले आमिरका विभिन्न तस्विर सार्वजिन गरेको छ जसमा उनका नग्न तस्विर समेत छन् ।
PK Leak picture 1
यस अघि नग्न पोष्टरका कारण चर्चामा रहेको पीके अव नयाँ तस्विरका कारण पुनः चर्चामा आएको छ । आमिर खान फ्यान्स क्लव नामक फेसबुक र कोइमोइ वेवसाइटले यी तस्वर सार्वजनिक गरेका हुन् ।
PK Leak picture 1 PK Leak picture 1 PK Leak picture 1 PK Leak picture 1 PK Leak picture 1 PK Leak picture 1

आमिरको पीके १९ डिसेम्बरमा रिलिज हुँदैछ ।  आमिरले यो चलचित्रमा अन्य ग्रहबाट आउने प्राणीको भूमिका निर्भाह गरेका छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.