फेसबुकमा पोखियो श्वेताको बिलैना
उनले लेखेकी छिन् – भगवान् पनि पछुतायो होला अब त, गल्ती गरेछु भनेर.........को सँग दु:ख सेयर गरौँ भगवान्, जब तिमीले नै यति दु:ख दिएपछि। कमसेकम 'हे भगवान्' भन्ने ठाउँ त राखिदिनुपर्छ। अब त्यो ठाउँ पनि बाँकी रहेन। अझै पनि अलिकति विश्वास छ, प्लिज कसैको जीवनमा भुलेर पनि यस्तो दु:ख नदेऊ भगवान्।
पछिल्लोपटक साउन २० मा आफ्नो आउन लागेको फिल्म 'कोहिनुर'का लागि आफ्नो टिकट बुक गराउन आग्रह गरेकी श्वेताले सोमबार श्रीकृष्णसँगको बियोग सहन गाह्रो भएको जनाएको छिन्। स्टाट्स अपडेटसँगै उनले श्रीकृष्णसँगका दुइटा तस्बिर पनि पोस्ट गरेकी छिन्।
nagariknews.com
0 comments
Write Down Your Responses