एमाले नेता नेपाललाई पितृशोक
एमाले केन्द्रीय सदस्य अरुण नेपाललाई पितृशोक परेको छ । उनका पिता ८१ वर्षीय शंकरप्रसाद नेपालको बुधबार राति हृदयघातका कारण बीएन्डबी अस्पतालमा निधन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नै शोक बक्तव्य जारी गर्दै नेपालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने परिवारमा समवेदना प्रकट गरेका छन् ।
0 comments
Write Down Your Responses