पोर्न स्टारबाट बलिउड कलाकार बनेकी सन्नी लियोनी यतिबेला थाइल्याण्डमा छिन् । आफ्नो नयाँ सिनेमाको छायांकनका लागि लामो समयदेखि उनी थाइल्याण्डमा रहेकी हुन् । उनै सन्नीले आफ्नो पुरानो छवि भने छोड्न सकेकी छैनन् ।
उनले आफ्नो ट्विटरमा एक हट तस्बिर पोष्ट गरेकी छिन् । जहाँ उनी विकिनीमा आफ्नो मस्त जवानी देखाउँदै रमाइरहेकी छिन् । सन्नीले तस्बिरसँगै आफू पुलसाइडमा झुण्डिएको लेखेकी छिन् ।
www.onlinekhabar.com
कोलम्बिया : विश्वविख्यात कोलम्बियाली पपस्टार साकिरा पुन: आमा बन्ने भएकी छन्। यस वर्षको फिफा वल्र्ड कप समापनमा गीत गाएदेखि नै उनी गर्भवती भएको चर्चा चले पनि साकिराले कुनै प्रतिक्रिया दिएकी थिइनन्।
तर दोस्रो सन्तानको आमा बन्न लागेको र आफू त्यसका लागि उत्साहित भएको उनी स्वयम्ले पुष्टि गरेको समाचारस्रोतले जनाएको छ। उनी फुटबलर प्रेमी गेरार्ड पिकेबाट दोस्रो बच्चा जन्माउने तयारीमा छिन्।
'पिकेले मेरो व्यक्तिगत जीवनमा निकै ध्यान दिने गरेको छ', साकिराले भनेकी छन्, 'म हरेक काम गर्नुभन्दा अगाडि पिकेलाई सोध्ने गर्छु। रिहानासँग कान्ट रिमेम्बर टु फरगेटमा काम गर्दा पनि पिकेसँग अनुमति लिएकी थिएँ।' पिकेबाट साकिराले सन् २०१३ मा पहिलो सन्तानलाई जन्म दिएकी थिइन्।
पतिले साकिरालाई अन्य पुरुषको साथ भिडियोमा काम गर्न नचाहेकाले पछिल्लो समय भिडियोमा नआएको जनाएकी छन्। पिकेभन्दा अगाडि उनी एन्टोनियो डिलारौसँग ११ वर्षे लामो सम्बन्धमा रहिन्। सन् २०११ को एन्टोनियो र साकिराको ब्रेकअप भएपछि पिकेसँग उनी लिभिङ टुगेदरमा रहेकी छन्।-एजेन्सी
http://annapurnapost.com
चीनका मोडेलहरूले अहिले विश्वमा नै चर्चा बटुलिरहेका छन् । चीनिया मोडेलहरूका कारण अहिले विश्वको धेरै ठाऊँमा चिनियाँ सामानले बजार पाइरहेको छ । चीनियाँ सामान मात्र होइन अन्य देशका चर्चित कम्पनीका सामानहरू पनि चीनियाँ मोडेलहरूद्धारा नै प्रचार गर्न थालिएको छ । अन्य देशका कम्पनीहरु पनि चीनियाँ मोडेल अगाडि निकै ठुला ठुला अफरहरू लिएर उपस्थित भइरहेका छन् ।
कम्पनीहरू चीनियाँ मोडेलहरूलाई विज्ञापनमा खेलाएर आफ्ना सामानलाई विश्वव्यापी रूपमा प्रचार गर्ने होडमा विश्वका कम्पनीहरू चीनियाँ मोडेलहरूलाई भनेजति पैसा दिन तयार रहेका छन् भने चीनियाँ मोडेलहरूले निकै ठुलो बजार त पाएकै छन् धन र नाम पनि उत्तिकै कमाइरहेकै छन् ।
चीनका केही मोडेलहरूले त विश्व बजारमा नै आफ्नो पकड जमाउन सफल भइसकेका छन् । फेशनको दुनियाँमा यसरी नाम कमाएका केही चीनियाँ मोडेलहरूलाई चिनौ तस्विरमा...
nepaliheadlines.com
फ्यानको मन जित्न मोडलहरु के के गर्दैनन ? सायद ब्रिटिस मोडल एमिली रताजकोस्की त्यस्को एउटा उदाहरण हो, जसले फ्यानका लागि आफ्ना गोप्य अंग देखाउनु सामान्य बनेको छ । यसअघि कैयौँपटक आफ्ना नाङ्गा तस्बिरहरू खिचाइ सकेकी छिन् उनले हालै एक शुभेच्छुकको आग्रहमा अर्धनग्न तस्बिर खिचेर सार्वजनिक गरेकी छिन् ।
कम्मरभन्दा माथिको भागमा कुनै वस्त्र नलगाएकी एमिनीको तस्वीर यतिबेला इन्टरनेटमा छ्याप्छ्याप्ती पाइन्छ । अति कामुक दृश्यमा उनले आफ्ना सम्वेदनशील अंगलाई हातले छोप्ने प्रयास गरेकी छन् ।
२३ वर्षीया यी ब्रिटिश मोडल न्यूडमा अति सुन्दर पनि देखिएकी छन् । एमिनीले पाइन्टको चेन खोलेकी छन् । चेन खुलेपछि भित्र लगाइएको पेन्टी प्रष्ट देखिन्छ । तस्बिर हेर्दा एमिनीको चाहना आफ्ना संवेदनशील अंग देखाउनु रहेको प्रस्ष्ट बुझिन्छ । एजेन्सी
http://dainiknepal.com
काठमाडौ, ६ कात्तिक । पोर्नस्टार सन्नी लियोनले बलिउडमा कदम राख्नुअघि बिग बोसमा सहभागिता जनाएकी थिइन । उनी अहिले बलिउडकै टप नायिकाहरुमा पर्छिन । यस्तै अर्की एक पोर्नस्टार पनि सन्नीकै बाटो अंगाल्दैछिन । बेलायतकी पोर्नस्टार शान्ति डाइनामाइट दिवालीको अवसरमा बिगबोस घरमा देखिने बताइएको छ ।
उनले बिगबोसमा नै धमाका मच्चाईदिने पनि एक अंग्रेजी पत्रिकाले जनाएको छ । उनी वाइल्ड कार्डको माध्यमबा बिग बोस प्रतियोगीको रुपमा बिग बोस घरमा प्रवेश गर्न लागेकी हुन । यसअघि पनि अली मिर्जा पनि वाइल्ड कार्डबाट नै बिगबोसमा प्रवेश गरिसकेकी छिन । स्मरण रहोस बिगबोसमा आउने बितिकै सन्नी बलिउड फिल्ममेकरहरुको नजरमा परेकी थिइन । अब शान्ति पनि त्यसरी नै बलिउडमा जम्न सक्ने धेरैले अनुमान लगाएका छन ।
http://www.hamrosandesh.com
बलिउड अभिनेत्री दिपिका पादुकोणले आफ्ना बक्षस्थलको विषयमा एक अंग्रेजी अखवारमा प्रकाशित तस्विरप्रति आक्रोश ब्यक्त गरेकी छिन् ।
उनको क्षस्थलकोबीचको भाग देखाउने गरी प्रकाशित उक्त तस्विर ट्वीटरमा देखेपछि दिपिकाले आक्रोश पोखेकी हुन् ।
ट्वीटरमा उनले लेखेकी छिन् 'हो म केटी हो मेरा बक्षस्थल छन् कसलाई के टाउको दुखाइ' ।
उक्त अखवारले महिलाको सम्मान गर्न नसकेको भन्दै महिला ससक्तिकरणका गफ गर्न नसुहाउने टिप्पणी समेत गरेकी छिन् ।
केही दिन अघि मात्र अग्रेजी अखवारले उनको बक्षस्थललाई केन्द्रित गरेर तस्विर प्रकाशित गरेको थियो ।
http://nepalionlinekhabarpati.blogspot.com

एजेन्सी, ३१ साउन, अमेरिकन मोडल
तथा अभिनेत्री जेसिका अल्वालाई हावाले दिनुसम्म दुःख दिएको छ ।
न्यूयोर्क सिटीको सव वेमा हिँडिरहेको बेला अचानक वहेको हावाले
जेसिकाको स्कर्ट उठाएपछि उनलाई शर्मनाक हुनु परेको छ ।
कलेजी रङको छोटो स्कर्ट लगाएर हिडेकि जेसिकाको स्कर्ट हावाले
उडाइ दिएपछि उनको होशहवास पनि उडेको हो ।

बलिउड नायीकाहरुलाई उनिहरुका प्रशंसकहरुले मनमा साँचेर राखेका हुन्छन्। बलिउड धेरैका लागि सपना पनि हो। त्यसो बलिउडमा कयौं चलेका नायीकाहरु छन् जसको सुन्दराको बयान दिनहुँ हुने गरेको छ ।
तर यहाँ पाँच अविवाहित नायीकाहरु प्रस्ततु गरिएको छ जसका प्रेमी छैनन् । यी पाँचै नायीकाहरु पछिल्लो समय इन्टरनेटमा समेत निकै खोजिएका छन् भने सामाजिक सञ्जालमा पनि निकै लोकप्रियताको पारो बढ्दै गएको छ।
हाल यी नायीकाहुरुको नाम कसैसंग जोडिएको पनि छैन् अर्थात प्रेमी नभएका नायीकाहरु।
१.सोनम कपुर नायीका सोनमलाइ बलिउडमा निकै स्टाइलिस नायीकाका रुपमा लिइन्छ। हाल उनी सम्पुर्ण रुपमा सिंगल छीन्। सोनमका हाल कोही प्रेमी छैनन्। उनको पहिलो चलचित्र 'सावरिया' प्रदर्शनका समयमा भने उनलाई चलचित्रका नायक रणबीर कपुरसंग जोडिएको थियो तर त्यो गलत सावित भयो।
३.सोनक्षी सिन्हा सलमान खानको सुपर हिट चलचित्र दबंग बाट बलिउड छिरेकी नायीका सोनक्षी सिन्हा पनि हाल सम्म प्रेमी बिहिन छिन्। सोनाक्षीको सलमानसंग पनि अफेयरको चर्चा चलेन्। प्राय उनेले ठूला नायकाहरुसंग काम गरिन् तर नाम कोहीसंग पनि जोडिएन्। उनी आजका मितिसम्म राम्रो प्रेमीको खोजीमै छिन्। सोनाक्षी पुराना नायक शत्रुघ्न सिन्हाको छोरी हु्न्।
२.परिणीती चोपरा नाताले प्रिंयका चोपराको बहिनी पर्ने परिणीती चोपरालाई कसैसंग जोडिन्न। उनले प्रेमी भेटेकी छैनन्। स्क्रिनमा सुशान्त सिंह राजपुत र अर्जुन कपुरसंग भरपुर रोमान्स गरेपनि निजि जिन्दगीमा पनि उनले योग्य केटा भेटेकी छैनन्। केही समय पहिले निर्देशक मनिश शर्मासंग अफेयर भएको चर्चा चलेको थियो तर उनले त्यसको खण्डन गरिन ।
श्रद्धा कपुर चलचित्र आशिकी-२ बाट रातारात बलिउडमा उदाएकी नायीका श्रद्धा कपुर पनि एक्लै छिन्। उनले डेटिङ गर्न लायक कोही भेटेकी छैनन्। आशिकी-२ का नायक आदित्य रोय कपुरसंग उनको नाम जोडिएको थियो तर पुष्टी भने हुन सकेन। उनी चर्चित खलनायक शक्ती कपुरकी छोरी हुन्।
५.डेढ इश्कियाकी नायीका हुमा कुरेशीको सुन्दराको चर्चा बलिउडमा हुने गरेको छ। उनलाई निर्देशक अनुराग कश्यम र कल्लीबीचको सम्वन्ध तोडिदिएको आरोप लगाइन्छ। निर्देशक कश्यपले उनलाई चलचित्र ग्याङ अफ वासेपुरमा निर्देशन गरेका थिए। हुमाले निर्देशक कश्यमसंग कुनै सम्वन्ध नभएको बताइ सकेकी छिन्। उनी पनि प्रेमीकै खोजीमा छिन्।
एजेन्सी – तीस नाघेपछि महिलाहरुको सौन्दर्यमा ह्रास आउने ठानिन्छ । सौन्दर्य नै मुख्य अस्त्र मानिने ग्लामर दुनियाँमा धेरै हिरोइनहरु ३० काटेपछि बिक्न छाड्छन् । बलिउडका रविना टन्डन,सोनाली बेन्द्रे,मनिषा कोइरालाजस्ता हिरोइन ३० काटेपछि बिस्तारै सेलाएका थिए । तर सबैमा यो लागू हुँदैन । बलिउडमै ३० काटेका केही हिरोइनहरु उत्तिकै हट छन् जति २० वर्षका यौवनाहरु छन् । ३६ वसन्त पार गर्दा पनि विद्या बालन उत्तिकै हट मानिन्छन् । नांगो आँखाले हेर्दा विद्या बालनउति सेक्सी देखिन्नन्,जति प्रियंका वा करिनाहरु देखिन्छन् । तर डर्टी पिक्चरमा अभिनय गरेपछि उनको छबि बोल्ड हिरोइनका रुपमा रुपान्तरित भएको छ । विद्या सन् २००५ मा परिणिता फिल्मबाट सीधासाधी केटीका रुपमा अभिनययात्रा थालेकी थिइन् । अभिनयका साथै अंग प्रदर्शनमा पनि उदारता देखाउँदै गएपछि उनको चर्चा चुलिँदै गएको छ । बलिउड्की अर्की हट हिरोइन हुन् प्रियंका चोपडा । उनी ३२ वर्षको भए पनि उनलाई हट एन्ड सेक्सी हिरोइनको सूचीमा राख्ने गरिन्छ । हालसम्म अविवाहित रहेकी चोपडाले ब्वाइफ्रेन्डहरु भने धेरै फेरिसकेकी छन् । अहिले बलिउडमा सर्वाधिक सफल हिरोइनको सूचीमा आउने करिना कपुरले गत सेप्टेम्बरमा आफ्नो ३४ औं जन्मदिन मनाइन् । अहिले पनि निर्देशकहरु उनलाई फिल्ममा साइन गराउन लाइन लाग्ने गर्छन् । सैफ अलि खानसित बिहे गरेपछि उनी केही चुजी भएकी छन् । बलिउडकी हट हिरोइनको सूचीमा विपाशा वशुलाई छुटाउन मिल्दैन । ३५ वर्ष नाघिसक्दा पनि उनको सेक्सी अन्दाज उत्तिकै छ,आजको नयाँ पत्रिकामा यो सामग्री छापिएको छ।
http://www.ratopati.com
http://www.ratopati.com
एजेन्सी । महिलाहरुको सुन्दरता नाप्ने विभिन्न तरिकाहरु हुन सक्छन् । विभिन्न पत्रपत्रिकाले सुन्दर र सेक्सी महिलाहरुलाई वर्गीकरण गर्ने गरेका छन् । तर केही यस्ता महिलाहरु जो वास्तममा नै सुन्दर लाग्छन् ।
१. राजकुमारी थियोडोराः
संसारकी सबै भन्दा धेरै सुन्दरी डेनमार्ककी राजकुमारी थियोडोरा हुन् । उनले राज परम्परा तोडेर फिल्म क्षेत्रमा पाइला अघि बढाएकी थिइन । उनले द बोल्ड एण्ड ब्युटीफुल मुभीमा पहिलो पटक खेलेकी थिइन । थियोडोराकी आमा डेनमार्क राजवंश हुन् । ब्राउन युनिभसिर्टीमा पढाई गरेकी थियोरोडाको जन्म सन १९८३ मा लण्डनमा भएको हो ।
२. लेडी किटी स्पेंसरः
२८ डिसेम्बर १९९० मा जन्मेकी किटी स्पेंसर प्रिसेंस अफ वेल्स डायनाकी भतिजी हुन् । उनी चाल्स स्पेंसरकी जेठी छोरी हुन् । १९९५ मा किटीका बाबु दक्षिण अफ्रिकामा गएका थिए । किटीका आमा र वुवा सम्बन्ध बिच्छेदपछि दक्षिण अफ्रिको रहेकी किटी २००७ मा सार्वजनिक कार्यक्रममा देखा परिन् । त्यसपछि उनको सुन्दरताको चर्चा हुन थालेको हो ।
http://www.nepalsandesh.com/2014/10/21

मुम्बई : बलिउडका चर्चित प्रेमजोडी रणवीर कपुर र कट्रिना कैफबीच विवाहको चर्चा चलेको छ। अहिले 'लिभ-इन-टुगेदर'मा रहेका उनीहरू एकअर्काप्रति गम्भीर देखिन थालेको बताइएको छ। दीपिका पादुकोणबाट अलग्गिएका रणवीर र सलमान खानबाट टाढिएकी कट्रिना एकआपसमा नजिक भएदेखि नै उनीहरूको चर्चा चुलिएको हो।
स्रोतका अनुसार आफुहरूबीचको सम्बन्धलाई सदाका लागि अगाडि लैजाने सोचमा उनीहरू पुगिसकेका छन्। कपुर खानदानमा पनि कट्रिना र रणवीरको विवाहको कुरा चलिरहेको र सन् २०१५ को फेब्रुअरीमा विवाह हुनसक्ने बताइएको छ।
यसअघि नै उनीहरूबीच इन्गेजमेन्ट भइसकेको भनिए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन। तर, पछिल्लो समय कट्रिना र रणवीरले एकअर्काको खुलेर प्रशंसा गर्न थालेका छन्। 'मेरो जीवनमा रणवीरको महत्त्वपूर्ण भूमिका छ', केही समयअघि कट्रिनाले भनेकी थिइन्। एजेन्सी

केही समय अघि मात्र आफ्नो पहिलो प्रस्तुती ‘लौ हेर म नाचे कसरी …’ बोलको गीत बजारमा ल्याएकी उनले फरक फरक गेटअपमा उत्तेजित फोटोहरु खिचाएकी हुन् । भर्खरै मात्र गीत संगीतमा पाइला चालेकी उनलाई यस्तो हर्कतले उनको हालै सार्वजनिक गीतलाई कत्तिको न्याय मिल्ने हो त्यो चाँहि हेर्न बाँकी रहेको छ ।
“तस्विर त साह्रै उत्तेजित भयो नि है ?” भन्ने हाम्रो प्रश्नमा उनले भनिन् ‘फोटो शुटमा धेरै इच्छा छ त्यसैले खिचाएकी मात्र हुँ ।’ उनले थपिन् – ” ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार’ यसरी लिनु भए हुन्छ, आ-आफ्नो सोख हुन्छ त्यसैले अनावश्यक गोसिप नगर्दा राम्रो होला ।
http://netpatrika.com/np/
एजेन्सी, असोज, बेलायती चर्चित मोडल जस्मिन बालिया पटक पटक चर्चामा आइरहन चाहने मोडल हुन् । आफ्नो मोडलिङ कलालाई बिकिनीमै खुलाउन चाहने यी मोडलले हालै स्पेनको समुन्द्री किनारामा आफ्नो रुप छल्काउन पुगेकी छिन् । स्पेन भ्रमणको क्रममा त्यहाँ स्थित इबिजा बिचमा उनले भरपुर आनन्द लिइन र धेरै फोटो पनि खिचाइन् । 'प्याट्रन विकिनी' मा जस्मिनले स्पेनको इबिजा बिचमा खिचेका केही तस्विरहरु हेर्नुहोसः
जेनिफर लोरेन्सले यसलाई गोपनियताको हनन भनेकि छिन् । साथै उनले आरोपी विरुद्ध कावाहि हुनुपर्ने बताइन । यस्तो तस्विर सार्वजनिक भएपछि टि्वटरले तस्विरहरु हटाएको छ । र जुन एकाउन्टवाट यि तस्विरहरु पोस्ट भएको थियो त्यो एकाउन्टलाई डिलिट गरिदिएको छ । हेरौ यि मध्येका केहि तस्बिरहरु ।
कुनै बेला इमरान हास्मी सिरियल किसरकोरुपमा चिनिन्थे बलिउडमा । तर उनको यो पहिचान अव आलिया भट्टले खोसेकी छिन् ।
इमरान हास्मीले अभिनय गरेको कुनै पनि चलचित्र किसिङ सिन नभएको हुँदै हुँदैनथ्यो । त्यस्तै हुन थालेको छ आलिया अभिनित चलचित्रमा ।
आलिया अभिनित हरेक चलचित्रमा उनको किसिङ सिन निक्कै चर्चित हुन थालेको छ । स्टुडेन्ट अफ दि इयरमा किसिङ सिन सहित डेब्यु गरेकी आलियाले टू स्टेटमा बेडसिन नै दिएकी छिन भने पछिल्लो चलचित्र शानदारमा समेत उनको किसिङ सिन चर्चामा छन् ।
आलियाले किसिङ सिनमा आफूलाई कुनै समस्या नभएको बताएपछि पछिल्लो चलचित्रमा उनीभन्दा सिनियर कलाकार शाहीद कपुरसँग पनि कसिङ सिन राखिएको निर्देशकले बताएका छन् ।

काठमाडौ–वीर फिल्मबाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री जरिन खान नेपाल आउने भएकि छिन् । बलिउड सुपरस्टार सलमान खानले उनलाई वीर फिल्मबाट डेब्यू गराएका थिए । पनाचे ग्यालेक्सी अफ स्टार्स नामक फेसन सो का लागि उनी आगमी शुक्रवार नेपाल आउने भएकि छिन् । उनी नेपालमा दुई दिन रहने ईभेन्ट्स कोर्डिनेटर सन्तोष सिवाकोटीले बताए । बलिउडका फेसन डिजाइनर बिशाल कपुरको संयोजनमा हुने कार्यक्रममा भारतकै सेलिब्रेटी एवं कलाकार एजाज खान फेसन शोमा आउँदैछन्। कार्यक्रममा मिस नेपालसहित २४ नेपाली मोडलले भाग लिने भएका छन् । र्याम्प शो शनिवार राति सात बजे देखि सोल्टी होटलमा हुँदैछ ।
बुधबार, आश्विन २९,
हलिउडकी टप मोडल केली ब्रुक हाल यतिखेर तनावमा छिन् । उनको नांगो तस्बिर सार्वजनिक भएपछि उनी तनाबमा आएकी हुन् । ‘द सन पत्रिका’ का अनुसार केली आफ्नो नांगो तस्वीर सार्वजनिक भएको थियो । सार्वजनिक भएको उनको तस्वीमा उनी आफ्नो ओछ्यानमा नितान्त नांगो देखिएकी छिन् ।
उनले दिएको जानकारी अनुसार उनले उक्त फोटोहरु आफ्नो बोइफ्रेण्ड म्याकइनटोसलाई दिएकी थिइन् । फोटो म्याकइनटोसले फोटो लिक गरिदिएपछि केलीले उनीसँग ब्रेकअप गरेकी छिन् । उनले भनेकी छिन्,‘मैले जसलाई आफुभन्दा धेरै विश्वास गरे उसैले धोका दियो । फोटोहरु दिने म पनि बेवकुफ हुँ।
वीर फिल्मबाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री जरिन खान नेपाल आउने भएकि छिन् । बलिउड सुपरस्टार सलमान खानले उनलाई वीर फिल्मबाट डेब्यू गराएका थिए । पनाचे ग्यालेक्सी अफ स्टार्स नामक फेसन सो का लागि उनी आगमी शुक्रवार नेपाल आउने भएकि छिन् । उनी नेपालमा दुई दिन रहने ईभेन्ट्स कोर्डिनेटर सन्तोष सिवाकोटीले बताए । बलिउडका फेसन डिजाइनर बिशाल कपुरको संयोजनमा हुने कार्यक्रममा भारतकै सेलिब्रेटी एवं कलाकार एजाज खान फेसन शोमा आउँदैछन्। कार्यक्रममा मिस नेपालसहित २४ नेपाली मोडलले भाग लिने भएका छन् । र्याम्प शो शनिवार राति सात बजे देखि सोल्टी होटलमा हुँदैछ ।
एजेन्सी । स्पेनिश ऐक्ट्रेस पेनलपे क्रूजले सेक्सिएस्ट वुमन अलाइव (सबै भन्दा सेक्सी जीवित महिला) को उपाधि जितेकि छिन् । यो उपाधि एस्कवायर म्यागजीन द्वारा दिएको हो । उनि यो उपाधि पाउने ११ औ महिला हुन् । अघिल्लो बर्ष यो उपाधि स्कारलेट योहानसनले पाएकि थिइन् ।
यस उपाधि जित्ने नायिकाहरुमा एन्जोलीना जोली, हेले बेरी, रिहाना र चार्लीज थेरन रहेका छन् । ४० वर्षीय पेनलपेले हालै फिल्म ‘मा मा’ को शूटिङग पुरा गरेकि छिन् । पेनलपे भन्छिन् उनि यि दिनहरुमा आफ्नो परिवारलाई ज्यादा ध्यान दिएको कारण काममा कम समय मात्र दिइरहेकि छिन् ।
ओस्कर विजेता पेनलपे म्यागजीनको नोभेम्वरमा आउने संस्करणमा कभर पेजमा देखिनेछिन् । उनले आफ्नो निजी जिन्दगीको बारेमा म्यागजीनसँग कुनै पनि कुरा गर्न मन्जुर भइन्न ।

काठमाडौं । नेपाली मोडलिङ क्षेत्रमा पछिल्लो समयमा अंग प्रदर्शन सामान्य जस्तै बनेको छ । त्यसमा पनि मोडल तिर्सना बुढाथोकी अली बढी नै अंग प्रदर्शन गर्ने मोडलमा पर्छिन ।
केही समयअघि मात्रै अर्थनग्न तस्वीर फेसबुकमा सेयर गरेर चर्चा र विवादमा आएकी उनले अहिले त्यस्तै प्रकारको तस्वीर फेसबुकमा पोष्ट गरेकी छन् । मोडल तिर्सना बुढाथोकीले पोष्ट गरेको तस्वीरमा भित्री अंग प्रस्ट देखिन्छ ।
तस्वीरमा उनी ऐनाअघि उभिएको र भित्री बस्त्र नलगाएको प्रस्ट देखिने तस्वीर पोष्ट गदै उनले, ‘ल भन्नुस के के भन्नुछ, कुरो तपाईको, बुझाई तपाईको, फोटो मेरो, सहने शक्ति छ मेरो ।’