काठमाडौं । कसैले कसैलाई प्रेम गर्छ भन्ने कुरा थाहा पाउन जति सजिलो छ त्यति नै गाह्रो पनि । अझ पुरुषको प्रेममा धेरै महिलालाई विश्वास नहुने हुन्छ ।
पुरुषहरु मोजमस्ती गर्ने, निस्कने, उपायोग गर्ने र छोड्ने पुरुषहरुको बानीका कारण पनि महिलाहरुलाई झस्काउँछ ।
त्यसले पुरुषले साँचो प्रेम गर्छ कि गर्दैन भन्ने कुरा जान्न कठिन हुन्छ । तर, केही मनोवैज्ञानिक कुराले त्यसको संकेत गर्छ ।
कसैले तपाईलाई कुनै बाहानामा स्पर्श गर्न खोज्छ र तपाईलाई देख्दा लजाइरहेको हुन्छ भने उसले तपाईलाई मनमनै माया गरिरहेको हुन्छ । कहिलेकाँही पुरुषहरु महिलाको नक्कल गरिरहेका हुन्छन् । यो माया अभिव्यक्त गर्ने एउटा तरिका हो । तपाई कसैलाई मन पराउनुहुन्छ भने उजस्तै बन्ने कोशिस गर्नुहोस् ।
-मायाँ गर्ने पुरुष तपाईलाई देखेपछि मुसुक्क हाँस्ने गर्छ । कोही महिलालाई माया गर्छ भने त्यसले मिठो मुस्कानको उपहार दिने गर्छ नै । कसैले यसरी तपाईको अगाडि आएर मुस्कान दिन्छ भने बुझ्नुहोला उसको मनभित्र लड्डु फुटिरहेको छ ।
-कुनै पुरुषले तपाईको अगाडि आएपछि घरीघरी कम्बरमा हात राख्छ भने यसको सिधा अर्थ तपाईलाई माया गर्छ भन्ने हुन्छ । ऊ निकै आत्मविश्वासी पनि छ ।
-यदी तपाईसँग कुनै केटाले नजर झुकाएर कुरा गर्छ र कोही पुरुषले तपाईतर्फ टाउको निहुराएर कुरा गर्छ र बोलेको कुरा ध्यानपूर्वक सुनिरहेको छ भने त्यो पुरुषले तपाईलाई मन पराउँछ ।
http://www.nepalsandesh.com/2014/11/15/109780#sthash.bNQyPnXt.KXR8k4mS.dpuf
‘कालो–गोरे,नेप्टे–चेप्टे,अग्ले–होचे केही भन्दिनँ म तर दाइजो माग्नेसँग बिहे गर्दिन म….’ ‘चोली गायिका’ को रुपमा परिचित इन्दिरा जोशी जब स्टेजमा उक्लिन्छिन्,दर्शकको भीड थामिनसक्नु हुन्छ । गाउने मात्र होइन उनी गीतको तालमा कम्मर मर्काउँदै दर्शकलाई मनोरञ्जन दिन खप्पिस छिन् । यी ‘आइटम’ गायिकाले हालै दाइजो प्रथाविरुद्द गाएका गीत निकै हिट भएको छ ।
नेपाली समाजमा रहेको दाइजो प्रथा र त्यसकै कारण महिलामाथि बढ्दै गएको हिंसाबारे तयार भएको गीतको भिडियो सोमबार साँझ सार्वजनिक भयो । गायकी आफ्नै ठाउँमा होला तर इन्दिरा आफू पनि दाइजो माग्ने केटासँग पटक्कै बिहे नगर्ने सोचाइमा छिन् ।
उनले आफूले दाइजो नलिने हिरोसँग बिहे गर्न चाहेको बताइन् । ‘केटीको सम्पत्ति भनेकै उसको शिक्षा–दिक्षा र संस्कार हो । यति भएपछि दाइजो किन ?’ उनको तर्क छ । गोल्डेन गेट कलेजमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत अविवाहित इन्दिरा मन परेको असल केटासँग बिहे गर्ने रहर भएको बताउँछिन् । उनले आफ्नो लाइफमा पनि हिरोको इन्ट्रि बाँकी नै रहेको खुलासा गरिन् । आजको नागरिक दैनिकमा खबर छ ।
http://www.ratopati.com/2014/11/15/182394.html#sthash.g0aTIMHl.1duShevM.dpuf
नाम, दाम र सेक्स तीन थरी कुनै एउटा पेशाबाट प्राप्त गर्न सम्भव होला ?
‘किन नहुनु छ नी कला क्षेत्र त्यही भएर म मोडल क्षेत्रमा प्रवेश गरेकी हुँ’
प्रश्नमा कुनै हिच्किचाहट विना नै मोडल सुजना ढकालले भनिन् ‘नाम, दाम र
सेक्स नै जीवन जिउने उत्तम उपाए हो त्यही भएर यो पेशमा हात हालेकी छु ।’
पछिल्लो समय कलाक्षेत्रमा आफ्नो भबिस्य खोज्ने युवा युवतीको भिड नै लागेको छ । यहि भिडमा समाबेश मध्यकी एक हुन् झापाकी स्थायी बासिन्दा ढकाल । चलचित्र नायिकाको लक्ष्य सहित कलाक्षेत्रमा प्रवेश गरेकी ढकालले अभिनयको सुरुवात म्युजिक भिडीयोबाट गरेकी छन् ।अहिलेसम्म लगभग दुई दर्जन हाराहारीको भिडीयो अभिनय गरेकी ढकालको चहाना भने चलचित्र अभिनयमा रमाउने रहेको छ । चलचित्रमा प्रवेश गरेपछि नाम, दाम र सेक्सको अनुभुति मज्जैले लिने उनको बिचार छ । १७ बर्षमा पहिलो पटक प्रेमीसँग सेक्स अनुभव लिएको बताउने ढकालसँग गरिएको रमाइलो संवाद ।
अचेल समय कसरी बिताउदै हुनुहुन्छ ?
त्यस्तो खासै केही छैन, त्यही म्यूजिक भिडियोहरुमा ।
कति भयो कलाकारितामा होमिएको ?
लगभग तीन बर्ष ।
म्युजिक भिडीयो मात्र कि चलचित्रमा पनि अभिनय गर्नु भएको छ ?
भिडीयो त धेरै गरे । चलचित्रमा अभिनयको अनुभव छैन । अब चलचित्र अभिनय गर्ने सोंचमा छु ।
कुन निर्मातासँग काम गर्ने चाहाना ?
छबिराज ओझा
यो क्षेत्रमा आउने चहाना कसरी जाग्यो ?
यो क्षेत्रमा नाम र दाम र सेक्स सवै हुने भएपछि मेरो मोह पलाएको हो ।
सेक्सका बिषयमा तपाईलाई के जानकारी छ ?
सेक्स प्रकृतिको देन हो । जुन सफल जिवनका लागि अनिवार्य छ । त्यो आवश्यकता अनुसार हुन्छ, त्यतिमात्र थाहा छ । हा.हा.हा
सेक्स किन गरिन्छ ?
सम्बन्धलाई लामो समयसम्म लैजान ।
उसो भए सेक्सको अनुभव राम्रो छ ?
छ , किन नहुनु, १७ बर्षको उम्मेरदेखि निरन्तर सेक्सको अनुभव लिइरहेकी छु । कति पटक कहाँ गरियो भनेर गन्ति गर्ने बिषय होइन । रमाइलो र आनन्दका लागि गरिन्छ ।
कोसँग भयो पहिलो सेक्स ?
अरु को सँग हुनु प्रेमीसँग ।
को हुन प्रेमी ?
नाई त्यो त नसोध्नु मेरो प्रेमीले (मामु ) थाहा पाएपछी मलाई त मार्छ ।
कुन पेशमा छन प्रेमी ? यहि चलचित्र क्षेत्रमा, सफल निर्माता हुनुहुन्छ ।
उहासँग पहिलो भेट कहाँ भयो ?
फेसबुक मार्फत हामी एक अर्कोको नजिक भयौं ।
फेसबुकमा साथी बनेको कति समय पछि प्रत्यक्ष भेट भयो ?
तीन महिना पछि ।
तपाईको प्रेमीसँगको सेक्स सम्बन्ध कहाँ कहाँ हुन्छ ?
उहाँकै घरमा ।
उहाँसँगको सेक्समा तपाई कतिको रमाउनु भएको छ ?
हा.हा.हा, त्यो बेला संसार नै विर्सिन्छ ।, उहाँ र म दुवै खुसी छौ ।
प्रेमी विवाहित हुनुहुन्छ की अविवाहित ?
विवाहित हुनुहुन्थो तर अहिले डिभोर्स भईसक्यो । उहाँले पहिलो विवाह गरेर सिकेको सेक्स अनुभव अहिले मलाई काम लागेको छ । हा.हा.
साभारhttp://www.onlinedainik.com/
http://jptonlinekhabar.blogspot.com/2014/11/blog-post_807.html
पछिल्लो समय कलाक्षेत्रमा आफ्नो भबिस्य खोज्ने युवा युवतीको भिड नै लागेको छ । यहि भिडमा समाबेश मध्यकी एक हुन् झापाकी स्थायी बासिन्दा ढकाल । चलचित्र नायिकाको लक्ष्य सहित कलाक्षेत्रमा प्रवेश गरेकी ढकालले अभिनयको सुरुवात म्युजिक भिडीयोबाट गरेकी छन् ।अहिलेसम्म लगभग दुई दर्जन हाराहारीको भिडीयो अभिनय गरेकी ढकालको चहाना भने चलचित्र अभिनयमा रमाउने रहेको छ । चलचित्रमा प्रवेश गरेपछि नाम, दाम र सेक्सको अनुभुति मज्जैले लिने उनको बिचार छ । १७ बर्षमा पहिलो पटक प्रेमीसँग सेक्स अनुभव लिएको बताउने ढकालसँग गरिएको रमाइलो संवाद ।
अचेल समय कसरी बिताउदै हुनुहुन्छ ?
त्यस्तो खासै केही छैन, त्यही म्यूजिक भिडियोहरुमा ।
कति भयो कलाकारितामा होमिएको ?
लगभग तीन बर्ष ।
म्युजिक भिडीयो मात्र कि चलचित्रमा पनि अभिनय गर्नु भएको छ ?
भिडीयो त धेरै गरे । चलचित्रमा अभिनयको अनुभव छैन । अब चलचित्र अभिनय गर्ने सोंचमा छु ।
कुन निर्मातासँग काम गर्ने चाहाना ?
छबिराज ओझा
यो क्षेत्रमा आउने चहाना कसरी जाग्यो ?
यो क्षेत्रमा नाम र दाम र सेक्स सवै हुने भएपछि मेरो मोह पलाएको हो ।
सेक्सका बिषयमा तपाईलाई के जानकारी छ ?
सेक्स प्रकृतिको देन हो । जुन सफल जिवनका लागि अनिवार्य छ । त्यो आवश्यकता अनुसार हुन्छ, त्यतिमात्र थाहा छ । हा.हा.हा
सेक्स किन गरिन्छ ?
सम्बन्धलाई लामो समयसम्म लैजान ।
उसो भए सेक्सको अनुभव राम्रो छ ?
छ , किन नहुनु, १७ बर्षको उम्मेरदेखि निरन्तर सेक्सको अनुभव लिइरहेकी छु । कति पटक कहाँ गरियो भनेर गन्ति गर्ने बिषय होइन । रमाइलो र आनन्दका लागि गरिन्छ ।
कोसँग भयो पहिलो सेक्स ?
अरु को सँग हुनु प्रेमीसँग ।
को हुन प्रेमी ?
नाई त्यो त नसोध्नु मेरो प्रेमीले (मामु ) थाहा पाएपछी मलाई त मार्छ ।
कुन पेशमा छन प्रेमी ? यहि चलचित्र क्षेत्रमा, सफल निर्माता हुनुहुन्छ ।
उहासँग पहिलो भेट कहाँ भयो ?
फेसबुक मार्फत हामी एक अर्कोको नजिक भयौं ।
फेसबुकमा साथी बनेको कति समय पछि प्रत्यक्ष भेट भयो ?
तीन महिना पछि ।
तपाईको प्रेमीसँगको सेक्स सम्बन्ध कहाँ कहाँ हुन्छ ?
उहाँकै घरमा ।
उहाँसँगको सेक्समा तपाई कतिको रमाउनु भएको छ ?
हा.हा.हा, त्यो बेला संसार नै विर्सिन्छ ।, उहाँ र म दुवै खुसी छौ ।
प्रेमी विवाहित हुनुहुन्छ की अविवाहित ?
विवाहित हुनुहुन्थो तर अहिले डिभोर्स भईसक्यो । उहाँले पहिलो विवाह गरेर सिकेको सेक्स अनुभव अहिले मलाई काम लागेको छ । हा.हा.
साभारhttp://www.onlinedainik.com/
http://jptonlinekhabar.blogspot.com/2014/11/blog-post_807.html
एक जापानी कम्पनीले सेक्स टोयको विकाशमा आफू नयाँ चरणमा पुगेको दावी गरेको छ । अव पुरुषका लागि अनुहारको रंग बदलिने र बास्तविक जस्तै आँखा भएका यौन खेलौना तयार पारेको कम्पनीको दावी छ ।
ओरियन्ट कम्पनीले सिलिकनबाट बनेका नयाँ उच्च स्तरीय सेक्स टोय वास्तविक महिला भन्दा खासै फरक नदेखिने र प्रयोग गर्दा पनि वास्तविक जस्तो नै लाग्ने कम्पनीको दावी छ ।
'डच वाइभ्स' नाम दिइएका ती उत्पादनको विज्ञापन गर्दै उक्त कम्पनीले एक पटक आफ्ना उत्पादन प्रयोग गरेपछी वास्तविक प्रेमिकाको खोजी नगर्ने दावी समेत गरेको छ । जापानी भाषामा डच वाइभ्स भनेको यौन खेलौना हो ।
खेलौनाको मूल्य १ हजार डलर छ । शुरुमै कम्पनीले उच्च सफलता हासिल गरेको देखिएको छ ।
आफूले बनाएका खेलौना वास्तविक जस्तै भएका कारण विक्री उच्च भैरहेको कम्पनीको दावी छ । कम्पनीले यस्ता सेक्स टोय किन्दा आफूले छानेको कपालको रंग र पहिरन तथाँ आँखा छान्न सकिने बताएको छ ।
कम्पनीका प्रवक्ता ओसामी सेटोले भने- हामीले आँखा र त्वचामा सुधार गरेका छौं । यो वास्तविक अनुभव दिने उत्पादन हो ।
पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री दीपिका पादुकोणले आफुलाई असल प्रेमी चाहिएको कुरा पटक-पटक गर्दै आएकी छिन् । तर, उनले आफुले चाहे जस्तै असल प्रेमीमा हुनुपर्ने गुण के-के हुन भन्ने वारे भने ढिलो मात्रै खुलिन् । दीपिकालाई लाग्छ- आफुलाई योग्य देखाउन पुरुषहरु निकै ठूला ठूला कुरा गर्छन् । उनी भन्छिन-‘महिलाका साना-साना कुरामा ध्यान दिन सक्ने मानिस नै उपयुक्त प्रेमी हुन सक्छ ।’ संसारमै श्रीमतिसँग झगडा गर्ने मान्छे देख्दा सार्है घृणा लाग्छ उनलाई । श्रीमतिलाई माया गर्ने पुरुष सबै भन्दा योग्य पुरुष हो भन्ने मान्यता राख्छिन । उनको भनाइ अनुसार कतिपय पुरुषहरु श्रीमति कुटेर बलियो भएको पनि देखाउन खोज्छन् । तर, ति मान्छे संसारका सबै भन्दा नालायक हुन् । पछिल्ला केही बर्षमा पुरुष महिलाको वास्तविक साथी बनेको पनि अनुभव गरेकी छिन् उनले । घरमा होस् या कार्यालयमा महिलाको सम्मान गर्ने पुरुष आफ्नो लागि योग्य हुने बताउँछिन् ।
http://www.onlinekhabar.com
http://www.onlinekhabar.com
बलिउडमा सोनाक्षी सिन्हा र अर्जुन कपुरको नयाँ चलचित्र 'तेवर' को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको ट्रेलरमा अर्जुन कपुर, सोनाक्षी सिन्हा र मनोज बाजपेयी लगायतका कलाकार देखिन्छन् । नकारात्मक भूमिकामा रहेका मनोज बाजपायी यो चलचित्रमा सोनाक्षीसँग विवाह गर्न चाहन्छन् । तर राधिकाकोरुफमा रहेकी उनी अर्जुन कपुरसँग प्रेममा छिन् ।
हेर्नुस् भिडियोः
http://nepaliheadlines.com
हेर्नुस् भिडियोः
http://nepaliheadlines.com
बलिउडमा 'हट अभिनेत्री' को छवि बनाएकी बिपाशा बसुको दोश्रो प्रेममा पनि ब्रेक अप भएको छ । जोन अब्राहमले छोडेपछि हर्मन बाबेजासँग रोमान्स गरिरहेकी बिपाशाले बाबेजासँग ब्रेक अप गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बाबेजासँग विवाहकै तयारीमा रहेकी भनिएकी बिपाशाले अन्तिम समयमा आएर सम्बन्ध तोडेकी हुन् ।
बाबेजाका परिवारले पनि बिपाशालाई बुहारी बनाउन नचाहेको बताइएको छ । बाबेजाले परिवारको इच्छा विपरित जान नसक्ने बताएपछी बाध्य भएर उनलाई छोडेको बताइएको छ ।
यस अघि पूर्व प्रेमी जोन अब्राहमले विवाह गरे लगत्तै विपासाले पनि बाबेजासँगको सम्बन्ध सार्वजनिक गरेकी थिइन् ।
nepaliheadlines.com
एजेन्सी । संसारकै सबैभन्दा सेक्सी महिला को होलिन् ? स्पेनका अभिनेत्री पेनलपे क्रुज संसारकैसबैभन्दा सेक्सी जीवित महिला बनेकी छिन् ।
उनलाई एस्कवायर म्यागेजिनले यो उपाधि दिएको हो । क्रुज यो उपाधि पाउने ११ औं महिला बनेकी हुन् । यसअछि यस उपाधि स्कारलेट योहानसन, एन्जोलीना जोली, हेले बेरी, रिहाना लगायतले पाएका थिए ।
१२ बर्षपछि चलचित्र क्षेत्रमा फर्किएकाले पनि निर्देशक शम्भु प्रधान केही फरक अनुभुती गरिरहेका छन् । चलचित्रको बजार र प्रचारको तरिका फेरिएको उनको अनुभव छ । यसैले उनी आफ्नो चलचित्र रंग बैजनीको प्रचारमा नौलोपन खोज्दैछन् ।
शम्भुले निर्देशन गरेको यो चलचित्र मंसिर १९ गतेबाट चल्दैछ ।
चलचित्रमा गरिमा पन्त, सुमिना घिमिरे र नव कलाकार दिकपाल कार्कीको मुख्य अभिनय छ । चलचित्रमा समावेश ओठले ओठमा गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा दिकपाल र सुमिनालाई देखाइएको छ । यो गीतमा दिप प्रधानको संगीत तथा स्वर छ । चलचित्रलाई नुतन प्रधानले नै लेखेकी हुन् ।
गीतमा दिकपाल र सुमिनालाई देखाइएको छ । यो गीतमा दिप प्रधानको संगीत तथा स्वर छ । चलचित्रलाई नुतन प्रधानले नै लेखेकी हुन् ।
सलमान खानकी निकै प्यारी बहिनी अर्पिताको विवाहले मिडियाले राम्रै स्थान ओगट्न सफल भएको छ । आउँदो नोभेम्बर १८ तारिखका दिन हुन लागेको बहिनीको विवाहमा सलमान निकै मेहनतका साथ लागिपरेका छन् । विवाहमा केहि पनि कमी नचाहेका सलमानले विवाहको कार्ड पनि निकै विशेष बनाएका छन् ।
उक्त कार्डको सबै स्थानमा गुलाबको फूल छापिएको छ । जुन बक्समा विवाहको कार्ड राखिएको छ त्यसमा विवाहभन्दा अगाडिको सबै कार्यक्रमको कार्ड पनि राखिएको छ । यसका साथसाथै बक्सभित्र पाहुनाहरुका लागि मिठाईमा कप केक पनि राखिएको छ ।
सलमानले आफ्नी बहिनीको विवाहका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष आमन्त्रित गरेका छन् । अर्पिताको विवाहको रिसेप्सनमा बलिउडका सबै हस्तीहरु उपस्थित हुने बताइएको छ । विवाहमा सलमानले शाहरुखलाई पनि निमन्त्रणा दिएको बुझिएको छ । (एजेन्सी)
उक्त कार्डको सबै स्थानमा गुलाबको फूल छापिएको छ । जुन बक्समा विवाहको कार्ड राखिएको छ त्यसमा विवाहभन्दा अगाडिको सबै कार्यक्रमको कार्ड पनि राखिएको छ । यसका साथसाथै बक्सभित्र पाहुनाहरुका लागि मिठाईमा कप केक पनि राखिएको छ ।
सलमानले आफ्नी बहिनीको विवाहका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष आमन्त्रित गरेका छन् । अर्पिताको विवाहको रिसेप्सनमा बलिउडका सबै हस्तीहरु उपस्थित हुने बताइएको छ । विवाहमा सलमानले शाहरुखलाई पनि निमन्त्रणा दिएको बुझिएको छ । (एजेन्सी)
काठमाण्डु, १८ कात्तिक – गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’की प्रेमिका भनिने खुश्बु ओली नयाँ केटासाथीसँग लण्डनमा घुमिरहेकी छिन् । प्रहरीको इन्काउन्टरमा मारिएका चरी प्रकरणमा ओलीले ‘झुठो मुठभेडमा मारिएको’ वक्तव्य दिएकी थिइन् ।
यता नेपालमा प्रहरीले चरीको नाजायज कमाइ खुश्बुसँग हुन सक्ने भनिरहेका बेला खुश्बु भने गोप्य तरिकाले केटासाथी लिएर लण्डन पुगेकी हुन् । उनी साउथ इस्ट लण्डनको ग्रीनविचमा बसिरहेकी त्यहाँस्थित न्युज पोर्टल ‘वी नेपाली’ ले समाचार प्रकाशन गरेको छ ।
समाचारमा उल्लेख भए अनुसार उनी त्यहाँ आफ्नो परिचय लुकाएर नयाँ नाममा बसेकी छिन् । खुश्बुले आफू चरीकी प्रेमिका भएको बताउने गरेकी छिन् ।
- See more at: http://kathmandutoday.com/2014/11/58627.html#sthash.mudmxSEe.dpuf
डिभोर्स लाईफ जिउने सेलिब्रेटीको लिष्टमा ईकु (शुलेमान शंकर) पनि थपिएका छन् ।
पाँच बर्ष अघि पोखराकी जया केसीसंग मागी विवाह गरेका ईकुको गत असारमा डिभोर्स भएको एक्सक्लुसिभ खबर न्यूज फिल्मीलाई प्राप्त भएको हो ।
प्राप्त खबर अनुसार गत असार १७ गते पाँचौ एनिभर्सरीको रात उनीहरुले आधिकारिक रुपमा छुट्टिने निर्णय गरेका हुन । छुट्टिने निर्णय संगै उनीहरुले असार २२ भित्र डिभोर्स पेपरमा साईन गरेका थिए । ‘हो हामी छुट्टिसक्यो तर यो बिषयमा म बोल्न चाहन्न’ ईकुले न्यूज फिल्मको प्रश्नमा जवाफ दिएका छन् ।
प्राप्त खबर अनुसार ईकुको श्रीमतीको अफएयर केही समय देखि कतारमा बस्दै आएका एक नेपाली युवकसंग चलेको थियो जुन कारणनै उनीहरुको डिभोर्स भएको हो । सुत्र अनुसार ब्याफ्रेण्डसंग फेसबुक र भाईबरमा जयाले गरेको माया प्रेमको सम्बादलाई ईकुले देखेपछि उनीहरु अलग्गिएका हुन । डिभोर्स हुनुको प्रमुख कारणनै जयाको प्रेमी भनिएको छ ।
यस्तै सुत्रका अनुसार चार पटक सम्मको ठूलो डिस्कस पर्दा सम्म उनीहरुको सम्बन्ध कम्प्रमाईजमा चलेको थियो तर पाँचौ पटकको ठूलो डिस्कश पछि उनीहरुले अलग्गिने बाटो रोजेका हुन । पाँचौ पटकको डिस्कश पाँचौ एनिभर्सरीका दिन भएको सुत्रको भनाई छ ।
यस्तै कमलपोखरी स्थित सिटी सेन्टर मलमा जया र उनको प्रेमीलाई ईकुले डेटिङका क्रममा देख्नु पनि डिभोर्सले मुर्त रुप पाउनु सुत्र बताउछ । हास्य टेलिसिरियल मेरी बास्सैमा ईकु क्यारेक्टरको जन्म भए संगै शुलेमानको चर्चा मनोरञ्जनको दुनियामा भएको थियो र त्यस पश्चात शुलेमानले ईकु नामक फिल्म पनि बनाए जसले ब्यावसायिक रेकर्ड पनि बनायो र सोही रेकर्डसंगैको पोखरामा अयोजित एकाउन्ने दिने सफलताको कार्यक्रममा जयासंग ईकुको भेट भएको थियो अनि चर्चमा पुगेर विवाह पनि ।
जया ईकुसंग अलग्गिएको करिब ४ महिना भईसकेको छ । उनलाई ईकुले निकै माया गर्दथे तर ईकुको ट्रु (True) लभको अगाडी ब्यायफ्रेण्डको लभलाई ठूलो मानेपछि जयालाई ईकु आफैले तिमि उसैसंग जाऊ तिम्रो सुखी जीवनको सधै कामना गर्दछु भनी डिभार्स दिएका हुन ।
जयासंगको सम्पर्क सुत्र नभेटिएकाले उनको भनाईलाई हामीले राख्न सकेका छैनौ । अभिनयमा रुची राख्ने जयालाई मुख्य हिरोइनमा लिएर ईकुले ईकु ब्याक अगेन नामक फिल्म पनि बनाए तर विडम्बना ७० लाखको सो फिल्म फल्प भएसंगै उनीहरु बीचको खटपटी सुरु हुन थालेको थियो अनि पाँचौ बर्षमा आएर डिभोर्स पनि ।
यी चिनियाँ सुन्दरी हुन् । १९ वर्षकी मात्र भएकी यी जु पेङ नामकी युवतीको शोख भने अनौठो छ । उनले जुन शहरमा गयो त्यही नयाँ प्रेमी बनाउन चाहन्छिन् ।
खासमा उनलाई जहाँ पुग्यो त्यहाँ घुमाउने पुरुषसँग सुत्ने घोषणा समेत गरेकी छिन् । तर त्यस्ता पुरुषलाई प्रेमी बनाउनका लागि उनका केही शर्त छन् ।
उनले यसका लागि विज्ञापन नै दिएकी छिन् ।
सामाजिक सञ्जालमा उनले दिएको विज्ञापनमा जु पेङले कुनै पनि युवक जसको १ दशमलव ७५ मिटर छ र ३० वर्ष मुनिको छ उ उनको प्रेमी बन्न सक्छ ।
यस्ता युवक सुन्दर र धनी समेत हुनु पर्ने उनको शर्त छ । उनलाई घुमाउने पैसा भएको युवकले मात्र उनीसँग मस्ती गर्न सक्छ ।
आफूलाई यसरी घुमाउन पैसा खर्छ गर्ने युवकसँग उनले सेक्स पनि गर्नेछिन् ।
पूर्वी संघाइकी विद्यार्थी पेङको यो विज्ञापनले विश्वभरी हंगामा गरेको छ ।
nepaliheadlines.com
बलिउड सिंघम हिरो अजय देवगानको नयाँ फिल्म 'एक्सन ज्याक्सन' को ट्रेलर सार्वजनिक गरिएको छ । प्रभु देवा निर्देशित फूल एक्सन फिल्ममा अजय देवगान सहित सोनाक्षी सिन्हा, यमी गौतम र मनस्वी ममगाईको मुख्य भूमिका रहेको छ ।
फिल्ममा मनस्वी ममगाई नयाँ अनुहार हुन् । उनी सन् २०१० मा फेमिना मिस इन्डियाकी विजेता हुन् भने अर्की यमी गौतम 'बिक्की डोनर' बाटै बलिवुडमा नाम दर्ता गराई सकेकी अभिनेत्री हुन् । बाबा फिल्म प्रोडक्सन र इरोज इन्टरनेशनलको प्रस्तुती रहेको यो फिल्म ५ डिसेम्बरमा रिलिज हुने बताइएको छ । हेर्नुहोस् फिल्म 'एक्सन ज्याक्सन' को ट्रेलरः
(एजेन्सी)–वैज्ञानिकहरुले एक नयाँ ‘लव टेष्ट’ बनाएका छन् जसले उनीहरुका अनुसार सम्बन्धमा सफलताका लागि नवदम्पत्तीहरुलाई गाइड गर्न सक्छन् । शोधमा भनिएको छ कि साथीको तस्बिरको बारेमा एक
अवचेतन प्रतिक्रिया विवाहको परिणाम जान्नका लागि उपयोग हुनसक्ने बताएको छ । जो मानिसको मनमा नकारात्मक कुराकानीहरु चल्दछ, केहि वर्षपछि उनीहरुको सम्बन्धमा खटपटको सम्भावना बढ्ने गर्दछ ।
यो अध्ययन जर्नल साइन्समा प्रकाशित भएको छ । मुख्य शोधकर्ता फ्लोरिडा स्टेट युनिभर्सिटीका प्रोफेसर जेम्स म्याकनल्टीले बताए अनुसार यो नयाँ जाँचबाट नवदम्पत्तीले एकअर्काप्रतिको सोचको बारेमा सही अनुमान लगाउन सक्नेछन् ।
www.ratopati.com
अवचेतन प्रतिक्रिया विवाहको परिणाम जान्नका लागि उपयोग हुनसक्ने बताएको छ । जो मानिसको मनमा नकारात्मक कुराकानीहरु चल्दछ, केहि वर्षपछि उनीहरुको सम्बन्धमा खटपटको सम्भावना बढ्ने गर्दछ ।
यो अध्ययन जर्नल साइन्समा प्रकाशित भएको छ । मुख्य शोधकर्ता फ्लोरिडा स्टेट युनिभर्सिटीका प्रोफेसर जेम्स म्याकनल्टीले बताए अनुसार यो नयाँ जाँचबाट नवदम्पत्तीले एकअर्काप्रतिको सोचको बारेमा सही अनुमान लगाउन सक्नेछन् ।
www.ratopati.com
श्रीमान श्रीमती दुवैमिलेर 'कुस्ती' खेल हेर्न गए,
दुर्भाग्य खेल शुरु भएको 'एक मिनट' मै एक ले अर्को लाइ पछार्यो, 'खेल' टुंगियो ! tl!
श्रीमान चै जंगियो,
रिसाउदै भन्यो- ''तोइत यस्ता मुला खेलाडी, 1 मिनट मै पछारियोtl,
बेक्कार हेर्न आईयछ..''
श्रीमती चै ले कड्के नजर लाउदै,
व्यंग्यात्मक शैलीमा भनि-
''देख्यौ, 'खेल' शुरु भएको 1 मिनट मै
'हार्यो/ पछारियो' भने कत्ति रिस उठ्दो रैछ
काठमाडौं। लोकप्रिय गायक प्रमोद खरेलका हजारौं फ्यानहरुमध्ये एक नायिका केकी अधिकारी पनि हुन्। केकी वास्तविक जीवनमै प्रमोदको गायकिको फ्यान हुन्। तर प्रमोदद्धारा स्वरबद्ध एउटा गीत धेरैलाई बाँड्दा नपुग्ला मायाको म्युजिक भिडियोमा भनें उनले प्रमोदको जर्बजस्त फ्यान भएको दर्शाउन लोभलाग्दो अभिनय गरेकि छिन्। भिडियोमा हातमै प्रमोद लेखिएको ट्याटुका साथ उनी डाइहार्ट फ्यान भएको अभिव्यक्त गर्छिन। प्रमोदलाई पछ्याउँदै स्टुडियो देखि कर्न्र्सटसम्म उनी धाउँछिन्। अन्तत उनीहरुबीच भिडियोमा प्रेम अंकुरण हुन्छ। तर शहरिया जीवनशैलीमा भर्खर घुलमिल हुदै गर्दा युवतीहरु विचलित भएर साँचो प्रेम विर्सदैं धेरैको बेडसम्म पुग्छन् भन्ने पात्रको रुपमा केकीले अभिनय गरेकि छिन्।
पछि वितृष्णा भएर वैराग्य भावमा उनी प्रमोदसँग माफी माग्छिन् तर केकीलाई पनि साँचो माया गरेका प्रमोद उनको प्रेम स्वीकार्ने नस्विकार्ने दोसाँधमा देखिन्छन्। भिडियोको मुलत कथा यहि नै हो। अमेरिका बस्दै आएकि श्रद्धा अधिकारीको शब्द र संगीतकार अर्जुन पोख्रेलको संगीतमा बनेको यो गीतलाई धेरै स्रोताले रुचाएका छन्। भिडियोमा प्रमोद र केकीका अतिरिक्त सहज बराल र सुमित ढकालले अभिनय गरेका छन्। हरि हुमागाईको छायाकंन र निशान घिमिरेको सम्पादन रहेको यो म्युजिक भिडियोलाई एकसाता भित्रै हजारौं दर्शकले युट्युब मार्फत हेरिसकेका छन्।
http://www.hamrakura.com
पछि वितृष्णा भएर वैराग्य भावमा उनी प्रमोदसँग माफी माग्छिन् तर केकीलाई पनि साँचो माया गरेका प्रमोद उनको प्रेम स्वीकार्ने नस्विकार्ने दोसाँधमा देखिन्छन्। भिडियोको मुलत कथा यहि नै हो। अमेरिका बस्दै आएकि श्रद्धा अधिकारीको शब्द र संगीतकार अर्जुन पोख्रेलको संगीतमा बनेको यो गीतलाई धेरै स्रोताले रुचाएका छन्। भिडियोमा प्रमोद र केकीका अतिरिक्त सहज बराल र सुमित ढकालले अभिनय गरेका छन्। हरि हुमागाईको छायाकंन र निशान घिमिरेको सम्पादन रहेको यो म्युजिक भिडियोलाई एकसाता भित्रै हजारौं दर्शकले युट्युब मार्फत हेरिसकेका छन्।
http://www.hamrakura.com
पुरुषहरुले आफूभन्दा ठूला उमेरका मानिसहरुलाई मन पराएको देख्नुभएको होला तर के तपाईंलाई थाहा छ उनीहरुले किन आफूभन्दा ठूलो उमेरका महिलालाई मनपराउँछन् ? यदि पुरुषहरुलाई यसको बारेमा प्रश्न गरियो भने उनीहरुले यसको थुप्रै कारणहरु बताउन सक्छन् । धेरै मानिसहरुलाई यस्तो लाग्छ कि जो महिलाहरुको उमेर बढि हुन्छ, उनीहरुको कुरा गर्ने तरिकामा निकै राम्रो हुने र उनीहरुलाई संसारको धेरै ज्ञान भइसक्ने भएकाले यस्ता महिलाहरुसँग जीवन बिताउन सजिले हुने गर्दछ । त्यसकारण अब उप्रान्त यदि तपाईंले कोही कम उमेरको पुरुषसँग बढि उमेरकी महिला देख्नुभयो भने अचम्म नमान्नुहोस् बरु यसको पछाडिको कारणहरुको बारेमा जान्न खोज्नुहोस् । १. उनीहरु परिपक्क हुने गर्दछन्ः थुप्रै सम्बन्धहरु सानो–सानो कुरामा टुट्ने गर्दछ । तर बढि उमेरका महिलाहरु समझदार हुने भएकाले उनीहरुमा धेरै कुरा बुझ्न सक्ने क्षमता हुने गर्दछ । २. यस्ता महिलाहरु धेरै आकर्षक हुने गर्दछन्ः पुरुषहरुको भनाई अनुसार उनीहरुमा पक्कै पनि केहि विशेष गुण हुन्छ जसका कारण उनीहरु हेर्दा निकै आकर्षक देखिन्छन् । ३. उनीहरु धेरै अनुभवी हुने गर्दछन्ः कम उमेरका महिलाहरुभन्दा उनीहरुमा धेरै अनुभव हुने भएका कारण पुरुषलाई र उनको परिवारलाई हुने हानी–नोक्सानी र सफलताको बारेमा उनलाई थुप्रै ज्ञान हुने गर्दछ । ३. स्वतन्त्र हुने गर्दछन्ः स्वतन्त्रता कुनै पनि महिलाको एउटा महत्वपूर्ण विशेषता हो । यदि कुनै पनि महिला स्वतन्त्र छिन् भन्ने कुरा थाहा भएको खण्डमा उनीप्रति कुनै पनि पुरुष निकै सजिलै आकर्षित हुने गर्दछ । ४. कुराकानीमा परिपक्कताः उमेरदार महिलाहरुसँग तपाईं विवेकशील कुरा गर्न सक्नुहुन्छ । उनीहरुलाई कोसँग के बोल्ने र कसरी बोल्ने भन्ने तरिका राम्रोसँग थाहा हुने गर्दछ । उनीहरुले आफ्नो जिवनमा धेरै कुराहरुको सामना गर्नुपरेका कारण परिपक्क महिलाहरुमा थुप्रै कुराहरुको ज्ञान हुने गर्दछ । ५. बेडमा हुन्छ धेरै अनुभवः परिपक्क महिलाको बेडको अनुभवले पुरुषहरुलाई आकर्षित गर्ने एक प्रमुख कारण मान्न सकिन्छ ।
http://www.ratopati.com
http://www.ratopati.com
एजेन्सी । बलिउडका चर्चित नायक सैफ अली खान पनि पाइन्ट खोल्ने नायकका रुपमा परिचित हुन थालेका छन् ।
उनले आफ्नो नयाँ फिल्म ‘ह्पाप्पी एन्डीङ’ का लागि उनले मसालेदार अभिनय गरेका छन् । साथै फिल्ममा आफ्नो कुरौटे र बाचाल क्यारेक्टरकालागि उनको तारिफ हुने छ ।
फिल्म सुटिङ स्पटमा उनले गरिरहेको कृयाकलाप हेदा रियल लाइफ जस्तै लाग्छ । फिल्ममा सैफ अली खान र बेगम करिनाको मुख्य भुमिका रहेको छ । फिल्मको क्यालिफोर्नीयाको सुन्दर समुद्री तटमा छाँयंकन भएको थियो ।
छाँयंकनका क्रममा कपडा फेरीरहनुपर्ने थियो । तर, चेन्जीङ रुम अलिक टाढा भएकाले उनलाई त्यहाँ सम्म पुग्न झन्झट भएको थियो । झन्झटका कारण स्पटमै उनले कपडा खोल्ने र फेर्ने गरेका थिए ।
नायिकालाई पनि चेन्जीङ रुमसम्म पुग्न अफ्ठेरो परेकाले उनले पनि मिलाएर कपडा फेर्ने गरेकी थिइन् । उक्त क्रममा सैफले कपडा बदल्ने र नांगो शरीर देखाउने क्रम सामान्य जस्तै बनेको थियो ।
http://www.nepalsandesh.com
उनले आफ्नो नयाँ फिल्म ‘ह्पाप्पी एन्डीङ’ का लागि उनले मसालेदार अभिनय गरेका छन् । साथै फिल्ममा आफ्नो कुरौटे र बाचाल क्यारेक्टरकालागि उनको तारिफ हुने छ ।
फिल्म सुटिङ स्पटमा उनले गरिरहेको कृयाकलाप हेदा रियल लाइफ जस्तै लाग्छ । फिल्ममा सैफ अली खान र बेगम करिनाको मुख्य भुमिका रहेको छ । फिल्मको क्यालिफोर्नीयाको सुन्दर समुद्री तटमा छाँयंकन भएको थियो ।
छाँयंकनका क्रममा कपडा फेरीरहनुपर्ने थियो । तर, चेन्जीङ रुम अलिक टाढा भएकाले उनलाई त्यहाँ सम्म पुग्न झन्झट भएको थियो । झन्झटका कारण स्पटमै उनले कपडा खोल्ने र फेर्ने गरेका थिए ।
नायिकालाई पनि चेन्जीङ रुमसम्म पुग्न अफ्ठेरो परेकाले उनले पनि मिलाएर कपडा फेर्ने गरेकी थिइन् । उक्त क्रममा सैफले कपडा बदल्ने र नांगो शरीर देखाउने क्रम सामान्य जस्तै बनेको थियो ।
http://www.nepalsandesh.com
रात ढल्दै गएपछि र देह जल्दै गएपछि हुन्छ मोलमोलाइ । ‘आज जाने हो ?’ नशाका सुरमा चुर भएर ग्राहकले हाकाहाकी भनेपछि ह्वीस्की अरु थपिन्छ । वेटर बनेर पाँच वर्षदेखि कार्यरत मिना मगर भन्छिन्, ‘राति अफिसले नै घर पुरयाउने भएकाले रुममा गइन्छ । अनि मात्र कुराकानी हुन्छ ।’ तर घरानियाँहरुले डान्स बारकै सञ्चालकलाई भनेर ‘फलानी’ मिलाइदिनु परयो भनेपछि उनीहरु स्वतः जान्छन् । सुन्धाराकै एक सञ्चालक भन्छन्, ‘नाम चै नलेखिदिनु, डान्स बार चलेको देखिन्छ, महिना मर्नै लाग्यो तलब दिने पैसा छैन ।’
उनले भने, ‘यो अहिले नाचिरहेकी केटीले मात्र ३५ हजार तलब लिन्छे, कति राम्री छे, यसैले धानेको छ बार, मोरीलाई दुबईबाट फिर्ता बोलाएको, यसको जिउडाल हेरेर छोरीकी आमा भनेर कसैले पत्याउँछ ?’ धेरैपटक उनीकहाँ गएकाले उनी टेबुलमै आएर कुराकानी गर्छन् । ‘नाम नलेख्नु,’ उनले एक पेग खुकुरी रम मगाएर ‘चियर्स’ गर्दै भने, ‘न्युरोडका सुन व्यापारीदेखि ठूला कर्मचारी र प्रहरीका हाकिम पनि आउँछन् र उधारो खाइदिन्छन्, उल्टो यो नानी पठाइदे भन्छन् ।’ उनले दुईलाम ५० हजारको चेक देखाउँदै भने, ‘हेर न यो माडेलाई नउठाइ भएन, आउँछ, रक्सी पिउँछ, छानिछानी तरुनी लैजान्छ, पैसा नभएको चेक दिएर मोबाइल स्वीच अफ गर्छ ।’ डानस बार चले पनि तलब खुवाउन नसकेको र उधारो फसेको उनले सुनाए । भने, ‘प्रहरीमा के भनेर उजुरी गर्ने, न जग्गा कारोबार, न कुनै लेनदेनको तमसुक न कागज, पैसा उठाउन गुण्डा लगाउनु पर्ने भयो यार ।’
बानेश्वरमा काम गरिरहेकी सहाना चौधरी सुन्धारामै भेटिइन् । ‘कालो कछाड र माथि पातलो टिशर्ट लगाएकी उनी अझ राम्री देखिन्थिन् । ‘नमस्ते मलाई चिनिस्यो, उनी छेउमै आएर बसिन् र भनिन्, हजुरलाई मिस गरिहेको थिएँ ।’ उनीले अर्को आइतबार कतारको फ्लाइट भएको बताइन् । ‘किन जान लागेको ?’ उनीले भनिन्, ‘यो गुमनाम र बदनाम जिन्दगीदेखि वाक्क छु दाइ । अब कतारमा तीन वर्ष बसेर नेपाल फर्केर विवाह गरेर बस्ने सोचमा छु । अहिले कसैले विवाह गर्दैन, भविष्य यसैमा जाँदैन, त्यसैले विदेश जान लागेँ, गाउँ जान पनि सक्दिन |
एक हिसाबले गैरकानुनी मानिने यौनधन्दामा पुगेका छन् । डान्स बारमा काम गर्नेहरु । पहिलो रात बारमा नाचगान र चिनजानमा जोडिनेहरु विस्तारै यौन साथी बन्छन् । ‘स्वास्नी कसैले बनाउँदैन, कति दिन भन्ने दाइ अन म्यारिड तर नट भर्जिन ?’ सुस्मा तमुले भनिन्, ‘स्वास्नीभन्दा हामी राम्री रे तर कान्छी पनि नबनाउने लोग्नेका जात ।’ उनी भन्छिन्, ‘एक पेग ह्वीस्कीका भरमा छाति र नाइटोमुनि हात पुरयाउने अनि भोलिपल्ट त कतै बोलाएर बाँकी नराख्ने ।’ उनी पनि बदनाम जीवन र गुमनाम भविष्यबाट मुक्त हुन विदेशिने तयारीमा छिन् । घरपरिवारलाई यो काम गर्छु भनेकी पनि छैनन् ।
झट्ट हेर्दा काठमाडौंको रात्री व्यवसाय रमाइलो देखिन्छ ।
काठमाडौंमा प्रत्येक महिला ८५ करोड ७२ लाख ५० हजार रुपैयाँको यौन व्यापार हुन्छ । काठमाडौंमा सञ्चालित मनोरञ्जन क्षेत्र र गेस्ट हाउसको मात्रै तथ्यांक हो यो । डान्सबार, क्याबिन, मसाज, दोहोरी साँझ, खुला रेस्टुरेन्ट, डिस्को विस्तारै रेडलाइट एरियामा परिवर्तित हुँदै छन् भन्ने संकेत मिलेको छ ।
काठमाडौंमा सञ्चालनमा रहेका मनोरञ्जन क्षेत्रमा ६० हजारले प्रत्यक्ष रोजगारी पाएको आँकडा छ । काम गर्नेमा ७५ प्रतिशत महिला छन् । तीमध्ये २५ प्रतिशत यौनकार्यमा पनि लिप्त छन् । क्लिनर, वेटर, क्याप्टेन, गायिका, मसाजकर्ता पनि यौन बजारका पात्र हुने गरेका छन् ।
ठमेलका मनोरञ्जन व्यवसायीकै आँकडालाई मान्ने हो भने एक रातमै एक करोड ६८ लाख ७५ हजार रुपैयाँ बराबरको व्यापार हुन्छ काठमाडौंमा । महिनामा ५० करोड ६२ लाख ५० हजार रुपैयाँ । नेपाली होटल व्यवसायी संघअन्तर्गत तीन सय ५० काठमाडौं होटल व्यवसायी संघअन्तर्गत तीन सय होटल र गेष्ट हाउस छन् काठमाडौंमा । अझ कोठा नै लिएर यौन धन्दा चलाउने गिरोहको हिसाब नै छैन । दोहोरी, डान्स, डिस्को, मसाजमा सम्पर्क भए पनि ‘यौनकार्य’ होटल र गेस्ट हाउसमै हुन्छ । ४० प्रतिशत गेस्ट हाउस र होटलमा यौन व्यवसाय हुने काठमाडौं होटल व्यवसायी संघका पूर्वअध्यक्ष छत्र बस्नेतको तर्क छ । अर्थात् दुई सय ६० होटल तथा गेस्ट हाउसमा यौनधन्दा निर्बाध चलिरहेको छ । गेस्ट हाउसले पनि १० देखि १५ युवतीलाई यौनधन्दाका लागि ‘स्ट्यान्ड बाइ’ राख्छन् र ग्राहकलाई रोजीछानी पठाइन्छ । अर्थात् काठमाडौंमा गेष्ट हाउसमा ‘कल सर्भिस’ दिने युवती दुई हजार ६ सय छन् ।
उसो त होटल व्यवसायी एक युवतीले २४ घन्टामा तीनदेखि पाँच ग्राहकलाई सेवा दिन सक्ने बताउँछन् । अर्थात् सेवा दिने युवती कम छन् र यौन बजारको ग्राहक बढ्दो छ । प्रत्येक रातमा एक करोड १७ लाखको यौन कारोबार हुन्छ भन्छन् व्यवसायी । एक महिनामा गेस्ट हाउसमा मात्रै ३५ करोड १० लाख रुपैयाँको यौन कारोबार हुने गरेको तथ्यांक बाहिर आएको छ ।
उसो त बदनाम जिन्दगी र गुमनाम भविष्यका ४५ हजार महिला फसे पनि कमाउनेमा प्रहरी प्रशासन अघि छ । करिब दुई सय डान्सबारले स्थानीय प्रहरी इन्चार्जलाई न्यूनतम मासिक पाँच हजार रुपैयाँ दिन्छन् भने सईका भागमा दुई हजार पाँच सय, असईले एक हजार पाँच सय उठाउँछन् । सिपाही र हवल्दारले पनि एक हजार रुपैयाँ पाउँछन । दुई सय डान्सबारले इन्चार्जदेखि सिपाहीसम्म एक–एकजनालाई मात्रै रकम दिँदा पनि प्रतिमहिना २२ लाख रुपैयाँ हुन्छ भनेर नयाँ पत्रिकाले समाचार दिएको छ ।
सरकारले काठमाडौंको मनोरञ्जन क्षेत्रलाई नजरअन्दाज गरेको छ । यति ठूलो रकम मनोरञ्जन क्षेत्रमा खर्च भइरहेको र ६० हजारको रोजगारीसँगै लाखौँ संलग्न भएको तथ्यांकले यो विषयमा सोच्नु पर्ने भएको छ । अर्कातिर अरुलाई ‘आनन्दको प्रसाद’ बाँडिरहेका डान्स, डिस्को, दोहोरी, मसाजका युवती र महिलाहरुको जिन्दी भने बर्बाद भएको छ ।
विवाहेत्तर सम्बन्ध बढेको छ र वैवाहिक जीवन ध्वस्त भएको छ । त्यसैले काठमाडौंमा तीनदेखि पाँच वर्षसम्म आफ्नो जवानीमा घमण्ड गर्नेहरु विदेशिइरहेका छन् र काठमाडौंमा गाउँबाट कुमारी सपना बोकेर आउने सुकुमारीहरु भने देह व्यापारमा फसिरहेका छन् । आवरणमा नाच्ने र विवरणमा देहव्यापार गराउने धन्दाले उनीहरु त बर्बाद भएकै छन्, डान्सबार धाउने र मदिरामा रमाउने लाखौँ पुरुषहरुको पनि पारिवारिक र सामाजिक जीवन संकटमा परिरहेको छ । राज्यले यसलाई व्यवस्थित बनाउन जरुरी छ ।