नायिका सुष्मा कार्कीको नाम जब आउँछ, उनको हट अवतार पनि जोडिन्छ । चलचित्रमा आइटम गीतमा उत्तेजक नृत्य गर्न माहिर सुष्मा अहिले विकिनी फोटोसुटका कारण एकाएक चर्चामा छन् । हालै मात्र अनलाइनखबरका लागि उनले विकिनी पहिरनमा फोटोसुट गरेकी छिन् । आखिर, विकिनीमा सुष्मा कार्कीको मोह के हो त ?
विकिनीमा तपाइको आकर्षण किन हो ?
मलाई विकिनी एकदमै मनपर्छ । अब स्विमिङ पुल जाँदा जसले पनि विकिनी लगाउँछ, मैले लगाउनै नहुने भन्ने त होइन नि ।
तपाइले विकिनी लगाउने कारण के हो त ?
मलाई मेरो फिगर असाध्यै मनपर्छ । फिगर विकिनी लगाउने खालको भएर नै मैले लगाएकी हुँ ।
तपाइको जन्मदिनमा पनि उपहार त धेरै विकिनी आउँछ रे हो ?
हो मलाई अधिकांश साथीहरुले विकिनी उपहार दिनुहुन्छ । मेरो घरमा त कलेक्शन नै भैसक्यो विकिनीको ।
कलेक्शन त भन्नुभयो, कती जम्मा गर्नुभएको छ अहिलेसम्म ?
मसँग ४० पिस भन्दा बढि विकिनी भैसक्यो होला । मसँग भिक्टोरिया ब्रान्डको विकिनी धेरै छ ।
कस्तो बेलामा तपाई विकिनी प्रयोग गर्नुहुन्छ ?
म विशेषगरी स्विमिङमा जाँदा यसको प्रयोग गर्छु । विदेशमा कार्यक्रमको सिलसिलामा जाँदा पनि विकिनी लगाएर समुन्द्रमा मस्ती गर्न रमाइलो लाग्छ ।
फिगर त राम्रो छ भन्नुभयो, कुन अंग आकर्षक लाग्छ त ?
मलाई मेरो छाती आकर्षक लाग्छ । छाती माथि खोपेको सूर्य अंकित ट्याटुले झनै आकर्षण थपेको धेरैले भन्नुहुन्छ ।
तपाई प्रेमी निरनसँग टाढा भएपछि अझ खुल्ला हुनुभयो पनि भनिन्छ नि ?
म अहिले खुल्ला पन्छी हुँ । आफूले चाहेको अनुसार उड्न सक्छु । त्यो एउटा विगत थियो, अब मलाई संझिनु नै छैन ।
टपलेसको बिषयमा के सोच्नु भएको छ ?
टपलेसका बारेमा मैले अहिले नै सोचेको छैन ।
पहिलो पटक विकिनी लगाएर हिडेको याद छ ?
मैले ८ बर्ष अगाडि विकिनी लगाएको थिए । यसपछि निरन्तर विकिनी लगाइरहेको छु । म विकिनीको सौखिन नै हुँ ।

बिश्वकै महंगो बिश्वबिद्यालयमा पढेर आफू सम्पन्न परिवारको छोरी दाबी गर्ने खुश्बु ओली अहिले चर्चाको शिखरमा छिन् । गुण्डाका नाईके दिनेश अधिकारी ‘चरी’ को प्रहरी मुठभेडमा मृत्यु भएपछि खुश्बु भने प्रहरीका ईन्सपेक्टर कुमोद ढुंगेल र भुपू पे्रमि अर्पण कोईरालालाई दोष लगाउदै चर्चा बटुल्न थालेकी छिन् । नेपालमा प्लस वन फेल भएपछि खुश्बुलाई अर्पणले पुतलीसडकस्थित एसि कन्सल्टेसीको सहयोगमा बेलायतको भिसा लगाएका थिए । त्यतिबेला अर्पण ब्यापारको सिलसिलामा बेलायत जाने र आउने गर्दथे ।
khusbu
अर्पणको फ्ल्याटमा बसेर उच्च सिक्षा हासिल गर्न सफल भएकी खुश्बु अहिले अर्पणलाई आफूले सुधारेको दाबी गर्न थालकी छिन् । दुई बर्षसम्म अपर्णस“गै खुश्बु बेलायतमा ‘लिभिङ टुगेदर’ रहेकी थिईन् । अर्पणकै सम्पत्तीमा मोजमस्ति गर्ने खुश्बुले हरेक बर्ष बर्थडेमा लाखौ रुपैंया खर्च गर्दै आएकी थिईन् तर यसपाली पैसाको अभाबले घर मै मनाएकी थिईन् । गत साल खुश्बुको बर्थडे पार्टी दरबारमार्गको प्लाटुनम डिस्कोमा भएको थियो । जसको सम्पूर्ण खर्च अपर्णले ब्यहोरेका थिए । अर्पण मार्फत चिनजान भएका बेलायती नागरिक रोबट डंकनले खुश्बुलाई अक्सफोर्ड युनिभर्सिटीमा स्कलरसिप मिलाईदिएका थिए ।
तर खुश्बु अहिले मिडीयालाई अन्तबार्ता दिदै बाबुको सम्पत्तीले पढेको दाबी गर्दै आफू सम्पन्न परिवारको छोरी भएको भ्रम छर्न थालेकी छिन् । बिभिन्न ब्यक्तिहरुस“ग पैसा सापट लिने अनि अपर्णलाई तिर्न बाध्य बनाउने खुश्बु अर्पण टाट पल्टिएपछि चरीस“ग लागेको उनी निकट स्रोत बताउंछ । खुश्बुका कारण अर्पणले आफ्नो बिजुली बजारको पुरखौली घरसम्मपनि बा“कि राखेनन् । अर्पणको घरमासमेत खुश्बुलाई बुहारीको नामले सम्बोधन गर्थे र खुश्बुले अर्पणको बुबा आमाललाई सासु ससुरा भनेर सम्बोधन गर्थिन । अर्पणले खुश्बुका आमा बुबालाईसमेत बेलायत घुम्न लगेका थिए । अपर्ण टाट पल्टीएपछि भग्सवागेनको महंगो जिपमा सवार हुने र अर्पणलाई दाईको नामले सम्बोधन गर्ने युवासंग खुश्बुको मायापिरती गांसिन पुग्यो ।
उनै युवा थिए ‘डन चरी’ । चरीलाई पछिल्लो समय खुश्वुले ठगी धन्दामा प्रयोग गर्ने थालेकी थिईन् । जसका कारण चरीको बजारमा तिन करोड भन्दा बढी पैसा उनले तिर्न बांकि छ । असिमीत इच्छा पूर्ति गर्न खुश्बुले बिभिन्न व्यक्तिहरुलाई सरसापटको नाममा पैसा लिएर ठगी गर्ने र सो रकम तिर्न अर्पणलाई झै चरीलाई बाध्य बनाउन थालेपछि चरी बिस्तारै उनिस“ग टाढिन थालेको चरी निकट स्रोत बताउंछ । चरीलाई धार बनाएर खुश्बुले आफ्नो ‘स्ट्यान्डर मेन्टेन’ गर्दै आएकी थिइन ।
मायाँको जालो बुनेर अर्पणको सम्पत्ति उडाएपछि डन चरीसँग नजिकिन पुगेकी खुश्बुको महत्वकांक्षामा चरीको असुली धन्दाबाट थुपारेको कालो धनले नभ्याएपछि चरी गोठाटार तिर बस्ने एमबिबिएस पढ्दै गरेकी एक युबतीसंग अफेयर चलाउन थालेका थिए । दुई साता देखि गोदावरी बस्दै आएका चरी त्यहां पनि उक्त युबतीसंगै थिए । चरीको अन्तिम रात तिनै युबतीस“ग गोदावरीको एक रिसोर्टमा बितेको थियो । मिठो स्वरकी धनीका साथै रुपकी रानी भनेर चिनिने खुश्बुले चिनजानेका ब्यापारी तथा मिटर ब्याजमा पैसा लगानी गर्नेसँग सरसापटको नाममा पैसा लिने र फिर्ता नगर्ने गरेको आरोप उनीमाथि लागेको छ ।
डिएसपी केसी र ईन्सपेक्टर ढुंगेललाई किन पोलिन खुश्बुले
समाजिक सञ्जाल फेसबुकमा नेपालि नायिकाको नाममा फेक एकाउण्ट खोल्दा खुश्बु दुई बर्ष अघि डिएसपी प्रजित केसीको फन्दामा परेकी थिईन् । नायिका माल्लिका सुब्बा र मोडल स्मृति ब्रजाचार्यको नाममा खुश्बुले फेक एकाउण्ट खोलेर दुरुपयोग गरेको उजुरीको आधारमा खुश्बुलाई डीएसपी केसीले पक्राउ गरेका थिए । नायिका सुब्बा र ब्रजाचार्यस“ग माफि मगाएर खुश्बु हिरासत मुक्त भइकी थिईन् ।
खुश्बुको संगतले प्रहरीका एसएसपी भोगबहादुर थापाकी छोरी रक्षा थापासमेत फसेकी थिईन् । खुश्बुलाई पक्राउ गरेको रिस अहिले उनले डिएसपी केसीलाई फेरेकी हुन । त्यस्तै उनले चरी हत्यामा ईन्सपेक्टर कुमोद ढुंगेललाई मुछ्नुको कारण पनि उस्तै छ । चरीले चढमेको गाडिको पैसा नतिरेपछि ललितपूरका ब्यापारी राजन श्रेष्ठले प्रहरीमा गाडी तानिदिन निबेदन दिएका थिए ।
सो गाडी ढुंगेलले पक्राउ गरी ब्यापारीलाई फिर्ता गरेको कारण एक हो भने अर्को चंडोलस्थित खुश्वुको घरबाट अर्पणको गाडी जफत गर्नु हो । प्रहरीले गाडि बरामद गरेरे हनुमानढोका ल्याएको पनि थियो । तर खुश्वुले उक्त गाडि कोइरालाको नभई आफूले बैंकबाट लिलाम सकारेको दाबी गर्दै बागमति अञ्चल यातायात कार्यलयबाट जारी बिलबुक एसएसपी रमेश खरेलको अगाडी पेश गरेपछि खरेलले गाडी फिर्ता गराएका थिए । गाडि तानेपछि ढुंगेलसँग रुष्ट बनेकी खुश्बुले चरी काण्डमा रिस फेरेको प्रहरीमा चर्चा छ ।

एक डच आविष्कारले अब कण्डलाई झन सजिलो बनाएका छन् । उनको यस्तो डिजाईनको लाग यस बर्ष २०१४ मा आईएफ गोल्ड अवार्डले सम्मान पनि गरिएको थियो । विंगमेन नामक उक्त कण्डममा पखेटा पनि हालिएको छ, जसको मद्दतले तपाई एक हातले पनि कण्डम लगाउन सक्नु हुनेछ।
उनको यस्तो कामलाई सम्मान गरेर आईएफ गोल्ड अवार्ड समेत दिईएको थियो, जब कि यो अवार्ड यस भन्दा पहिले नोकिया, एप्पल जस्ता ठुला कम्पनिहरुले पाएका थिए ।सेक्सको बेला कण्डम राम्रोसंग लगाउँनु कुनै चुनौतीपूर्ण काम भन्दा कम छैन । जस्तो कण्डम लगाउँने बेलामा हावा छिर्न नदिनु,नङसंग बचाउनु र सहि ढंग संग लगाउँनु ।
विंग मेन ब्राण्डको कण्डममा २ वटा सानो पखेटा पनि हालिएको छ । यस्ले गर्दा कण्डम लगाउन र खोल्न सजिलो हुनेछ । यो कण्डमलाई एक हातले पनि लगाउँन सकिने छ र यो कण्डम अध्यारोमा पनि देखिनेछ । जसले गर्दा लगाउँन र खोल्न कुनै समस्या हुनै छैन ।
उक्त कण्डम फ्रान्स,जर्मनी, निदरलेण्ड ,बेल्जियम लगायत देश सहित यूरोप भरी उपलब्ध छ । १२ वटा कण्डम भएको १ प्याकेटको करिब १३ सय नेपाली रुपयाँ पर्दछ ।

एजेन्सी :बेलायतका एलेक्स पेलिङ र लिसा ग्रान्टले ६६ पटक बिहे गरिसकेका छन् ।तीन वर्षअघि संसार घुम्न निस्केको यो जोडीले ३० भन्दा बढि देशको परम्पराअनुसार बिहे गरिसकेको छ । विगत आठ महिनादेखि साथी रहेका ३२ वर्षीय लिसा र ३४ वर्षीय एलेक्स तीनवर्षअघि म्यान्चेस्टरबाट संसार घुम्न निस्केका थिए । उनीहरु जहाँ पुग्छन् ।
त्यहाँको संस्कृतिअनुसार बिहे गरिहाल्छन् । तर, यो जोडीले कानुनी रुपमा भने बिहे गर्न बाँकी नै छ । चार वर्ष सँगै बसेपछि सन् २०११ म उनीहरुले संसार घुम्ने योजना बनाएका छन् ।त्यसका लागि उनीहरुले आफ्ना सबै सामान बेचेर घरसमेत भाडामा लगाएका छन् । लिसाले आफ्नो जागिर छोडेकी छिन् भने एलेक्सले कार मर्मत पसल बेचिदिएका छन् । उनीहरु विवाह गर्नका लागि सबैभन्दा अनौठा र अपवादयुक्त स्थानहरुको खोजी गर्दछन् ।
उनीहरु भन्छन्,‘हामी अरु संस्कृतिमा कसरी बिहे हुन्छ भन्ने अनभव गर्न चाहन्छौं । एउटा एउटा संस्कार भने संसारभरीको एउटै छ त्यो हो, एकता ।उनीहरुले अमेरिकीदेखि लिथुवानिया, पानामादेखि पाकिस्तानसम्मका आधुनिक देखि असाध्यै आदिम तथा आदिवासी परम्पराअनुसार बिहे गरेका छन् । उनीहरु हरेक बिहेका फोटो खिचाउछन् र आफ्नो ब्लगमा पोष्ट गर्छन ।
आइटम गीतमा निक्कै नै छोटो समयमा चर्चामा आएकी कलाकार अर्चना डेलालाले फेरि एकपटक सिने बजारमा आगो बाल्ने तयारी गरेकी छिन् । चलचित्र ‘आवेग’की नायिका समेत रहेकी अर्चनाको हट जवानीलाई विक्रीमा राख्दै यसको छायांकन सुरु गरिएको हो । बिहिबार काठमाण्डौको बनस्थलीस्थित बालाजु ल्याबमा महंगो सेट लगाएर यसको निर्माणपक्षले आइटम गीतको छायांकन गरेको हो ।
कविराज गहतराज आइटम गीतमा नृत्य सिकाउँदै थिए भने पुरुषोत्तम प्रधानले आकर्षक दृश्यलाई क्यामेरामा कैद गरिरहेका थिए । यो महंगो सेटका लागि निर्माणपक्षले करिब १० लाख खर्च गरेको छ । निर्माता समेत रहेका गीतकार सूर्य कार्कीले यसअघि ‘मेरो जीवन साथी’मा पनि महंगो सेट लगाएका थिए ।
‘विक्रीमा छ योवन मेरो, किन्ने कोही छ कि’ बोलको गीतमा ‘मुन्नी बदनाम हुई’ बोलको गीत गाएर चर्चामा आएकी ममता शर्माले आवाज दिएकी छिन् । गीतमा अर्जुन पोख्रेलले संगीत भरेका छन् । आर्यन सिग्देल, धुव्र दत्त, पवित्रा आचार्य, रमेश वुढाथोकीको समेत अभिनय रहने सिनेमालाई एक्सनमा पनि भरिपूर्ण बनाउने योजना निर्देशक वसन्त निरौलाले सुनाए । यमन म्यूजिक र वी.एन फिल्मस्को प्रस्तुतीमा बन्ने सिनेमामा धन सिंह केसी र राजेन्द्र घिमिरेको पनि लगानी छ । चलचित्रमा अष्ट महर्जनको एक्सन छ ।