कुकुरलाई मानिसको पुरानो साथी मानिन्छ । त्यही भएरपनि होला मानिसले कुकुरलाई घरको रक्षककोरुपमा मान्छन् । कुकुर अद्भुत प्राणि हो । यसले कुनै घटना हुन थालेको पूर्वजानकारी पाउँछ । कुनै घटना हुने चाल कुकुरबाट बुझ्न सकियो भने दुर्घटना टार्न समेत सकिने शास्त्रविदहरु बताउँछन् । कुकुरसँग यस्तो कुरा थाहा पाउने छैठौं इन्द्रिय हुने विश्वास समेत गरिन्छ ।
यहाँ कुकुरको ब्यवहारले बुझाउने केही संकेतबारे चर्चा गरिएको छ ।
कुकुर लडिरहेको
तपाइँ घरबाट निस्केर कतै जाँदा बाटोमा कुकुर आपसमा झगडा गरिरहेको र लडिरहेको देख्नु भो भने यो अशुभ संकेत हो । त्यो दिन तपाइँको काम हुने सम्भावना न्यून हुन्छ । कुकुर आपसमा लड्नुलाई अशुभ संकेत मानिन्छ र यसले तपाइँको दिन पनि खराव हुने संकेत गर्छ । तपाइँले कुनै विवाद वा अपमानको सामना समेत गर्नु पर्ने हुन सक्छ ।
प्लास्टिक दाँतले टोकेको
तपाइँले घरुबाट निस्कँदा कुकुर भोकाएर खानेकुरा खोजिरहेको अवस्थामा भेट्नु कुनै अनौठो कुरा होइन । तर कुनै पनि कुकुरले दाँतमा प्लाष्टिकको पोको च्याँपेर हिँडेको छ भने चाँहि यो अशुभ मानिन्छ । यसले तपाइँलाई उक्त दिन समस्या पर्ने संकेत गर्छ । तपाइँले गर्न आँटेको काम अर्को दिनलाई सार्नु उपयुक्त हुन्छ या अघि बढ्नै परे केही पानी पिएर मात्र अघि बढ्नु राम्रो मानिन्छ ।
मैथुन गरेको
यदि घरबाट निस्किने समयमा कुकुरले यौन क्रिडा गरिरहेको देख्नु भो भने पनि अशुभ मानिन्छ । यस्तो दृष्य देखेको दिन काम बन्दैन । उल्टै झन्झट आइलाग्छ ।
हड्डी वा ढुंगा टोकेको
कुनै पनि कुकुरले मुखमा हड्डी वा ढुंगा टोकेर हिँडेको देख्नु भो भने बुझ्नुस् अशुभ हूँदैछ । शास्त्रमा यस्तो दृष्य देखेपछि झन्झट आइलाग्ने र काम विग्रने उल्लेख छ ।
घरकै कुकुर
घरबाट निस्कने समयमा तपाइँले घरमा पालेको कुकुर भुक्ने वा यता उता दौडिन थाल्यो भने बुझ्नुस् तपाइँ बाहिर ननिस्किनु नै उपयुक्त हुन्छ । त्यसैगरी कुकुरहरु जम्मा भएर भुक्न थालेपनि भने कुनै विपत्तिको संकेत गर्छ । यस्तो हुँदा छिमेकीसँग झगडा पनि हुन सक्छ ।
एजेन्सी

एजेन्सी । हिन्दु धर्मको १६ संस्कार मध्ये एक विवाह हो । विवाहमण्डपमा पुरोहितले इश्वरलाई साक्षी राखेर केटा–केटीको सम्बन्धलाई कानुनी मान्यता प्रदान गर्ने चलन रहिआएको छ ।वैवाहिक समारोहमा आगो वा अग्नीको अगाडि बेहुला–बेहुलीलाई सात पटक घुमाएर वाचाकसम खुवाउने गरिन्छ । आगो वा अग्नीको अगाडि
घुमाएर वाचाकसम खुवाउनुको पछाडिका कारण निम्न छन् :
१ अग्नीको वेद र शास्त्रमा प्रमुख देवताको रुपमा मानिएको छ । अग्नीलाई विष्णुको स्वरुप मानिदै आएको छ । अग्नीमा सबै देवताको आत्मा बसेको हुन्छ भन्ने मान्यता रहेको छ । अग्नीमा हवन गर्दा सबै देवताको आत्मालाई सम्झेको वा पुजेको मानिन्छ ।
२ अग्नीको अगाडि वाचाकसम खाँदा सबै देवतालाई साक्षी राखेर एक अर्काले प्रेम गर्छौं र जीवनसाथी स्वीकार गर्ने प्रण गरिएको मानिन्छ ।
३ अशुद्धलाई हटाएर पवित्र सम्बन्ध कायम गर्नका लागि र बेहुला–बेहुलीको मनमा रहेको अपवित्र भावनालाई हटाएर पवित्र मनले एकअर्काले स्वीकार गर्नका लागि अग्नीको अगाडि घुमाइन्छ ।
४ अग्नीको अगाडि खाएको कसम नमाने वा गतीछाडा भए अग्नीले दण्ड दिनेसमेत शास्त्रमा उल्लेख गरिएको छ ।
धर्मशास्त्रमा जीवनका नियमहरु उल्लेख छन् । त्यसमा दारी र कपाल काट्न नहुने दिन समेत उल्लेख छ । यी दिनमा दारी कपाल काट्दा अशुभ हुने मानिन्छ ।
यी दिनमा नकाट्नुस् कपाल
शास्त्रका अनुसार मंगलवार, विहीवार र शनिवार कपाल काट्नु हुँदैन । यसले अशुभ गराउने विश्वास छ ।
ज्योतिष शास्त्रका अनुसार पनि मंगलबार मंगलको दिन हो । शरीरमा पनि मंगलको निवाश हुने यो दिनमा कपाल काट्नु राम्रो मानिन्छ । मंगलबार र शनिबार कपाल काट्दा अशुभ प्रभाव पर्ने उल्लेख छ ।
शास्त्रका अनुसार
मंगलबार कपाल काट्दा ८ महिना कम हुन्छ मान्छेको आयु
विहीबार लक्ष्मीको दिन मानिन्छ । यस दिन कपाल काट्दा लक्ष्मी अर्थात धनकी देवी बेखुसी भएर दरिद्र हुने सम्भावना हुन्छ ।
शनिबार कपाल काट्दा ७ महिना आयु कम हुने विश्वास गरिन्छ ।
बाँकि रहेका सोमवार, बुधवार, शुक्रवार र आइतवार कपाल काट्नु राम्रो मानिन्छ ।

भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख-समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ ।शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ ।
चाणक्य नीति भन्छः
वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्।
भोजनं च पराधीनं त्रय: पुंसां विडम्बना:।।
यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भनेे यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवन साथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ । लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्निको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ । यसैले यस्ता पुरुषलाई अभागी भनिएको छ ।
शत्रुको हातमा परेको धन
चाणक्य भन्छन् कुनै पनि पुरुषको धनमाल शत्रु वा खराव भाइको हातमा परेको छ भने त्यस्तो ब्यक्ति अभागी हो । आफूले कमाएको धन अरुको हातमा पर्नु दुर्भाग्यको कुरा हो । आफूले कमाएको धन अरुको हातमा पर्नु आफैमा दुःखद त हो नै त्यो धन आफै विरुद्ध समेत प्रयोग हुन सक्छ ।
अरुको घरमा गुलाम
कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् । यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन ।
यस्तो ब्यक्ति तन मनले दुःखी हुने भएका कारण पक्का अभागी भएको चाणक्यको भनाइ छ ।अतः कुनै पनि पुरुषले आफूलाई यी तीन अवस्थाबाट जोगाउने प्रयास गर्नु पर्छ ।

कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ । तर यो बानी बैज्ञानिक दृष्टीले त नराम्रो मानिन्छ नै धार्मिक दृष्टीले समेत अशुभ मानिन्छ । धर्म ग्रन्थले मानिसको आयु १०० वर्ष भन्दा पनि बढी हुने तर हाम्रा आनी बानीका कारण कम हुँदै गएको उल्लेख गरेका छन् । यस्तै अशुभ र आयु घटाउने बानी मध्ये मानिन्छ नङ टोक्ने बानी ।
यहाँ आयु घटाउने भनेर धर्म ग्रन्थमा उल्लेख गरिएका केही ब्यवहारको चर्चा गरिएको छ ।
१ जुन मानिस अस्थिर छ र नङ टोक्छ उसको मन अशुद्ध हुन्छ र चंचल हुने धार्मिक ग्रन्थमा उल्लेख छ । यस्ता ब्यक्तिको मृत्यु पनि छिटो हुने उल्लेख छ । यस्ता ब्यक्तिको अल्पायुमै मृत्यु हुन्छ ।
२ क्रोधहिन सत्य बोल्ने र हिंसा नगर्ने ब्यक्तिको आयु मात्र १०० वर्ष वा त्यस भन्दा बढी हुन्छ । तर हिँसा गर्ने र अन्य मानिसलाई समेत दुर्ब्यवहार गर्ने परपुरुष वा परस्त्रीको संगत गर्ने मानिसको आयु छोंटो हुने शास्त्रमा उल्लेख छ ।
३ रातिको समयमा कपाल कोर्ने, आँखामा गाजल लगाउने, दाँत माझ्ने काम अशुभ मानिन्छ । यी काम रातिमा गर्ने ब्यक्तिको पनि आयु छोंटो हुने शास्त्रमा उल्लेख छ ।
४ औंशी पूर्णिमाको दिन वा रातमा पनि यौन कार्यमा संलग्न हुने ब्यक्तिको पनि अल्पायुमा निधन हुने धर्मग्रन्थमा उल्लेख छ ।
५ गर्भवती स्त्री, कमजोर र अपाङ्गलाई बाटो नछोड्ने उल्टै धक्क्याएर हिँड्ने ब्यक्तिको समेत अल्पायुमा निधन हुने शास्त्रमा उल्लेख छ ।
यी ५ काम भुलेर पनि नगर्नुस् ।

बैज्ञानिकहरु भन्छन् सपना हाम्रो दवाइका इच्छाका झलक हुन् । तर शास्त्रले भने यो कुरा मान्दैन । शास्त्रका अनुसरा सपनाको सम्बन्ध सिधा आत्मासँग हुन्छ ।
सपनाले देश काल र परिस्थिति एवं भविष्यको संकेत गर्ने शास्त्रमा उल्लेख छ ।
कुन बेला देखिएको सपनाको अर्थ के ?
सूर्योदय भन्दा ७२ मिनेट अघि देखिएको सपनाले १० दिन पछि हुने घटनाको संकेत गर्छ । त्यस्तै रात्रिको सुत्ने वित्तकैको समय अर्थात प्रथम प्रहरमा देखिएको सपनाले एक वर्षमा र दुईतीय प्रहरमा देखिएको सपनाले ६ महिना भित्र हुने घटनाको संकेत गर्छ । तृतीय प्रहरमा देखिने सपनाले तीन महिना भित्र हुने घटना र चौथो प्रहरमा देखिने सपनाले एक महिनामै हुने घटनाको संकेत गर्ने शास्त्रमा उल्लेख छ ।
सपना देख्ने वित्तिकै जाग्नु
कुनै पनि सपना देख्ने वित्तिकै निद्रा टुट्छ र त्यसपछि निद्रा नै लागेन भने त्यस्तो सपना सत्य हुन धेरै समय लाग्दैन । तर निद्रा लाग्यो भने सपना निष्फल हुन्छ । कुनै पनि सपना अरुलाई सुनाएपछि त्यसको प्रभाव कम हुने शास्त्रमा उल्लेख छ ।
सपनामा कुनै विपत्तिमा परेर भाग्न नसकेको देख्नु भो भने बुझ्नुस् जीवनमा पनि कुनै आपत् आइलाग्दै छ ।
उडेको सपना
यदि सपनामा हावामा उडेको देख्नु भो भने तपाइँको योजना सफल हुने संकेत दिन्छ भने जागिरमा पनि पदोन्नति हुन्छ । तर उड्दा उड्दै कुनै बस्तुसँग ठोक्कियो भने चाँहि सफलतामा बाधा आइलाग्छ ।
मरेको देख्नु
सपनामा मृत्यु भएको वा लाश देख्नु शुभ मानिन्छ । सर्पले टोक्नु वा सिंह तथा हात्तिले लखेट्नु पनि राम्रै मानिन्छ ।
तर कुकुरले टोकेको वा नाङ्गो शरिर भएको ब्यक्ति देखिनु एवं भीरबाट खसेको वा भैंसीको हुल देख्नु नराम्रो संकेत हो ।

ज्योतिष शास्त्र यो आफैमा एउटा ठुलो शास्त्र हो । यो कसैले बिश्वास गर्छन त कसैले गर्दैनन् त्यो आ आफ्नो विचारको कुरा हो । बिकशित मुलुकमा पनि यसलाई मान्यता दिएको पाइन्छ । यो मान्न पर्छ नै भन्ने पनि छैन तर सपनाको बारेमा पनि यस शास्त्रले बर्णन गरेको पाइन्छ । तेस्तै सपनामा देखिने हरेक कुराको शुभ र अशुभ फल हुन्छ जस अनुशार बिशेष गरि महिलाको बारेमा देखिने सपनाको कुरा यहाँ उल्लेख गरिएको छ ।
१.यदी सपनामा परि देखियामा उसलाई अतुल्य धन प्राप्त हुन्छ
२. सपनामा प्रेमीकाको साथमा यात्रा गरिरहेको देखियमा उसको दाम्पत्य जीवन अत्यन्त सुखद रहन्छ ।
३.सपनामा बुर्का लगाएको महिला देखिएमा उसको मित्रले उसलाई धोका दिएको हुन्छ । एदी कुनै पनि मानिसले सपनामा कुनै स्त्री को चुम्बन या उसको साथ् यौन सम्पर्क गरेको देखेमा उसलाई अचानाक धन प्राप्ति हुन्छ ।
४.यदि सपनामा महिलाले पछौरी सग खेलिरहेको देखेमा राज्यबाट सम्मान र धन सम्पतिको वृद्धि हुन्छ ।
५.यदि कोहि पुरुसको सपनामा सुनौलो कपाल भएको महिला देखियमा उसको बिबाह कुनै धनि परिवारको युवती सग हुन जान्छ ।
६.सपनामा आफ्नो प्रेमीकाको कपला रातो देखेमा आउने समयमा उसको प्रेमिकालाई दुराचारको आरोप लाग्न सक्छ ।
७.जुन पुरुषको सपनामा गहु गोरो रंगको सुन्दरीस्त्रीले अँगालो मारेको देखेमा उसलाई तुरुन्तै धनी हुने योग मिल्छ ।
८.जुन पुरुषको सपनामा प्रेमीकाले छोडेको देखिन्छ , उसलाई आफ्नो जीवन कालमा धेरै धन प्राप्ती हुन्छ ।
९.यदि कोहि मानिसको सपनामा कुनै युवतीको कानमा टप, झुम्का लगाएको देखेमा उसलाई छिटै शुखद समाचार मिल्न जान्छ र सपनामा कुनै महिलाले सेतो घुम्टो निकालिरहेको देखेमा उसको दाम्पत्य जीवन सुखमय ब्यतित हुन्छ ।
सपनामा कुनै युवती सजियर साथिहरुको साथमा आफूतिर फुलको हार लियर आएको देखेमा उसको जीवनमा सफलता हाशिल हुन्छ ।

भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।
तपाई हामीले देख्ने केही सपनाहरू यस्ता हुन्छन्, जसले तपाई-हामीमा निकै डर पैदा गर्छ र लाग्छ यो सपनाले केही खराब संकेत त गर्दैन । तर, केही यस्ता सपनाहरू छन् जुन देख्दा निकै डरलाग्दा भएपनि ती सपनाले भविष्यमा केहि राम्रो हुने संकेत गर्छन् । यस्ता सपनाले भविष्यमा सम्पत्ति प्राप्त हुन सक्ने या अन्य लाभ हुने बताएका छन् । डरलाग्दा तर फाइदाकारी सपनाहरूबारे केही थाहा पाऔँ:
- शिर कटेको सपना देख्नु: आफ्नै टाउको काटिएको देख्नु कतिसम्म डरलाग्दो सपना होला ? पक्कै पनि निकै डरलाग्दो हुन्छ तर ज्योतिषका अनुसार यस्तो सपनाले धन लाभ गर्ने सूचना दिन्छ ।
- खुट्टा बाँधिएको देख्नु: आफ्नो खुट्टा बाँधिएको सपना देख्दा पनि केही असहज महसुस हुन्छ तर यस्ता सपना देख्नु राम्रो मानिन्छ । यस्तो सपनाले राज्य लाभ दिन्छ अर्थात् सरकारी क्षेत्रबाट फाइदा हुन्छ ।
- पहाड चढेको देख्नु: मानिसले पहाड चढ्नु भनेको गाह्रो काम गर्नु हो भन्ने सोच्छन् । तर तपाईले यही कुरा सपनामा देख्नु भयो भने यसले केही फाइदा हुने संकेत गर्छ । पहाड, समुन्द्र, वा खोला पार गरेको देख्नुले तपाईलाई धन लाभ हुने संकेत गर्छ ।
- टाउको दुखेको सपना देख्नु: सपनामा टाउको दुखेको देख्दा पनि धन लाभ हुने सम्भावना रहन्छ ।
- घोडा, हात्ती चढेको देख्नु: हात्ती, घोडा, कमलमा चढेको देख्दा पनि धन प्राप्तिको सम्भावना बढ्ने गर्छ ।एजेन्सी
सामान्यतया मानिसले घर बनाउँदा वास्तुशास्त्र अनुसार बनाउँछन् । याद गर्नुहोस् घर बनाउँदा मात्र होइन वास्तुशास्तलाई मात्र ध्यान दिएर पुग्दैन ।
घरको अगाडि या मूख्यद्वारको अगाडि के–के राख्ने ? अर्थात् के–के राख्दा घरका परिवार बिरामी पर्ने, आर्थिक सङकट र सामाजिक कलंक लाग्छ ?घरको अगाडि राख्न नहुने केहि चिजहरुः
१.मुख्यद्वारको अगाडि रुख वा खम्बा भयो भने सन्तानलाई संकट पर्न सक्छ । वृत्ति विकासको अवसर नआउन सक्छ ।
२.खाल्डो भयो भने मानसिक रोगको बिरामी हुन सक्छ ।
३.हिलो भयो भने शोक पर्न सक्छ ।
४.मुख्यद्वारको अगाडि आएपछि बाटो सकियो भने ठूलो नोक्सानी पर्नेछ ।
५.गन्हाउने पानीको खाल्डो भयो भने ठूलो आर्थिक नोक्सानी पर्नेछ ।
घरपरिवारमा सुख, शान्ति, संवृद्धि, स्वस्थ्य हाँसो, खुसी कायम राख्न तपाई पनि माथि उल्लेखित चिजहरुबाट टाढै रहनोस् भन्ने वास्तुशास्त्रीहरुले सुझाएका छन् ।
एजेन्सी
यदि तपाइँ कुनै अनजान व्यक्तिको दिलको कुरा पहिलो भेटमै पढ्न वा थाहा पाउन चाहनु हुन्छ भने उसको ओठलाई नजिकबाट नियाल्नुहोस । ओठले दिलको मात्र हाल बताउदैन, त्यसले तपाइको स्वभावको बारेमा पनि बताउने गर्छ । मनौवैज्ञानिकहरुको दावी अनुसार कुनै पनि मान्छेको अनुहार र उसको ओठको बनावटले नै उक्त व्यक्तिको लक्षण, तथा बिशेषता स्पष्ट झल्काएको हुन्छ ।
ज्योतिषको सामुद्रिक विद्याको अनुसार केहि यस्तो संकेत छ, जसको मुताविक व्यक्तिको स्वभाव र खास कुराहरु थाहा हुन्छ । कुनै पनि व्यक्तिलाई देखेको समय सबै भन्दा पहिले हाम्रो नजर उसके अनुहारमा पर्छ उसको अनुहारमा मुस्कुराहट देखेर हामी प्रसन्न हुन्छौं । यो मुस्कुराहटमा अहम् भूमिका निभाउने गर्छ ओठले, यही ओठलाई ध्यानमा राखेर कुनै पनि स्त्री वा पुरुषको स्वभावको बुझ्न सकिन्छ । कुनै पनि व्यक्तिको ओठ हेरेर उसको व्यवहार, आचार-विचार र कार्यक्षेत्र कस्तो हुन्छ भन्ने थाहा पाउन सकिन्छ । हामी सबै जनाको अलग(अलग प्रकारको ओठ हुने गर्छ । जसको माध्यमबाट व्यक्तिको व्यक्तित्त्वको बारेमा जान्न सकिन्छ ।
सासले तपाइँलाई अलग(अलग प्रकारको ओठको बनावटको अनुसार उक्त व्यक्तिको स्वभावको बारेमा केहि कुरा जानकारी दिने प्रयत्न गरेको छ ।
गुलाबी ओठ -
हुने व्यक्तिको व्यवहार कुशल, उदार र बुद्धिमान हुन्छ । यस्ता व्यक्ति यति धेरै
शास्त्रमा शुभ र अशुभ संकेतहरुको चर्चा गरिएको छ । विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ । यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँलाई राम्रो गर्छन् कि नराम्रो भन्ने थाहा दिन्छन् । धन प्राप्तीका लागि कस्ता संकेत शुभ ?
१ यदि तपाइँको दायाँ हातको हत्केला चिलायो भने बुझ्नुस् तपाइँलाई धन हात पर्दैछ । बैंक जाने समयमा बाटोमा गाइ देख्नु भो भने तपाइँको काम पुरा हुन्छ ।
२ विहीबारको दिन कुमारी कन्या पहेंलो बस्त्रमा देख्नु भो भने तपाइँलाई धन लाभ हुन सक्छ ।
३ यदि कतै जाँदा सुन्दर स्त्री बाटोमा देख्नु भो भने पनि धनलाभ हुने सम्भावना हुन्छ । यदी पैसा हातबाट खस्यो भने तपाइँलाई धनलाभ हुन सक्छ ।
४ सपनामा कुनै निर्दोष ब्यक्तिले मुद्धाबाट सफाइ पाएको देख्नु भो भने धन प्राप्त हुन सक्छ । सपनामा तपाइँको छातीमा कसैले चलाएको वा कन्याएको देख्नु भो भने पनि धन हात लाग्ने संकेत हो ।
५ यदि सपनामा मोती, मुङ्गा, हार जस्ता गहना देख्नु भो भने घरमा लक्ष्मीको बास हुन्छ ।
६ पैसाको कारोवार गर्न जान लाग्दा कपडा लगाउने समयमा खल्तीबाट पैसा खस्यो भने पनि राम्रो संकेत हो ।
७ विहान उठ्ने वित्तिकै ढोकामा भिखारी माग्न आएको छ भने तपाइँको माग्नु पर्ने पैसा नमागी उठ्छ ।
८ सपनामा कट्टु लगाएर कपडामा टाँक लगाएको देख्नु भो भने धन मात्र होइन सम्मान समेत मिल्न सक्छ ।
९ कतै जाँदा लोखर्केले बाटो काट्यो भने पैसा हात पर्न सक्छ ।
१० सपनामा फूल नास गरेको देख्नु भो भने यसले पनि धन प्राप्तिको संकेत गर्छ ।
११ सपनामा मुत्र, वीर्य, वा दिशा सेवन गरेको देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।
१२ सपनामा उँट देख्नु भो भने यसबाट पनि धन प्राप्त हुने संकेत मिल्छ ।
एजेन्सी
भनिन्छ जीवनमा कुनै न कुनै समयमा प्रेममा पर्छ मान्छे । प्यार निजी विश्वासमा आधारित हुने कुरा हो । प्रेमबारे मानिसका धारणा फरक फरक हुन्छन् तर सबैलाई आफ्नो पार्टनरको विषयमा चिन्ता र चासो हुन्छ ।
हरेक मानिसको प्रेमिल स्वभाव फरक फरक हुन्छ । कसले तपाइँलाई मायाँ गर्छ र कस्ले धोका दिन्छ थाहा पाउन कठिन छ । तर ज्योतिष शास्त्र भने यस्तो कुरा राशि अनुसार फरक पर्ने दावी गर्छ । मान्छेको हरेक स्वभाव जस्तै प्रेम सम्बन्धी धारणा र ब्यवहार पनि राशि अनुसार फरक हुने ज्योतिष शास्त्रको भनाइ छ ।
यहाँ राशि अनुसार मानिसको प्रेम ब्यवहार कस्तो हुन्छ भन्ने विषयमा चर्चा गरिएको छ ।
मेष राशि
मेष राशिका मानिस आकर्षक र प्रभावशाली स्वभावका हुन्छन् । यो राशिका पुरुष शाहसी हुन्छन् र केटीहरु छिटो आकर्षित हुन्छन् । मेष राशिका ब्यक्ति हतारमा प्रेम गर्छन् । कामुक स्वभावका हुने भएका कारण यिनीहरु हतारमा शारीरिक सम्बन्ध राख्न खोज्छन् । हतारमा प्रेम गर्ने हुँदा यिनीहरुको प्रेम विछोडमा टुङ्गिन्छ ।
वृष राशि
वृष राशिका ब्यक्तिलाई उत्तम श्रेणीका प्रेमी मानिन्छ । वृष राशिका ब्यक्ति प्रेम सम्न्ध राख्न माहिर हुन्छन् । यिनीहरु पनि छिट्टै प्रेममा पर्छन् । भावुक स्वभावका हुने हुँदा यिनीहरुको प्रेम असीम हुन्छ । यो राशिका मानिसको बैबाहिक जीवन पनि सुखी हुन्छ ।
मिथुन राशि
यो राशिका ब्यक्तिका धेरै प्रेम सम्बन्ध हुन्छन् । त्यति मात्र होइन बहुविवाहको सम्भावना पनि हुन्छ । खासमा भन्दा यो राशिका ब्यक्ति प्रेमलाई खेलौना सम्झिन्छन् भन्दा पनि हुन्छ । यिनीहरु विवाहमा सन्तुष्ट हुँदैनन् ।
कर्कट राशि
ज्योतिष शास्त्रका अनुसार कर्कट राशिका ब्यक्ति प्रेमको विषयमा मुडी हुन्छन् । यिनीहरु सम्बन्ध प्रति निक्कै इमान्दार हुन्छन् तर मुड अनुसार ब्यवहार हुन्छन् । यिनीहरुको बैबाहिक जीवनमा परिवर्तन आइरहन्छ । यिनीहरुको भाग्य विवाहपछि खुल्छ ।
सिंह राशि
सिंह राशिका ब्यक्तिको आवाज सुमधुर हुन्छ । यो राशिका पुरुषसँग केटीहरु आकर्षित हुन्छन् । यो राशिका ब्यक्तिको प्रेम सम्बन्ध धेरै जसो सफल हुन्छ । वैवाहिक जीवन पनि सफल हुन्छ ।
कन्या राशि
कन्या राशिको मानिसहरु राम्रा प्रेमी मानिँदैनन् । यो राशिका ब्यक्ति आकर्षक ब्यक्तित्वका हुन्छन् । मानिस प्रभावित गर्ने क्षमता पनि हुन्छ । त्यसकारण यिनीहरुको सम्बन्ध धेरैसँग हुने पनि हुन्छ ।
तुला राशि
ज्योतिष शास्त्रका अनुसार तुला राशिक ब्यक्ति महान प्रेमीमा पर्छन् । यिनीहरुको प्रेम गहिरो हुन्छ । तर यिनीहरु प्रेममा रहेपनि मानसिक तनावबाट गुज्रीरहेका हुन्छन् ।
वृश्चिक राशि
वृश्चिक राशिका मानिस उच्च आदर्श प्रेमी मानिन्छन् । यिनीहरु प्रेमका लागि सर्वस्व स्वीकार गर्न तयार हुन्छन् । यिनीहरु प्रेममा निक्कै इमान्दार मानिन्छन् । तर इर्श्याको भावना भने यो राशिका ब्यक्तिमा प्रवल हुन्छ । यिनीहरुको त्यागी भावनाले विपरित लिङ्गका मानिसहरु आकर्षित हुन्छन् ।
धनु राशि
यो राशिका प्रेमी संवेदनशील र नरममिजासका मानिन्छन् । यिनीहरुको स्वभाव नै सुन्दरतामा आकर्षित हुने हुँदा प्रेम टिकाउ भने हुँदैन । यिनीहरु प्रेममा विछोडका कारण टेन्सनमा हुन्छन् तर नयाँ साथी छिट्टै खोज्छन् ।
मकर राशि
मकर राशिका मानिस जिद्धी पना बढी हुन्छ । ज्योतिष शास्त्रका अनुसार यिनीहरुको यही स्वभावकै कारण प्रेम सम्बन्धमा समस्या समेत भोग्छन् । यो राशिका ब्यक्तिले जीवन साथीलाई निक्कै मायाँ गर्छन् तर झगडा पनि गर्छन् जिद्धी स्वाभवका कारण ।
कुम्भ राशि
ज्योतिष शास्त्रका अनुसार कुम्भ राशिका मानिस प्रेममा बढी भावुक हुन्छन् । यिनीहरु मन देखि मायाँ गर्छन् । निस्वार्थ प्रेम गरेपनि यिनीहरुले धोका पाउने सम्भावना बढी हुन्छ । प्रेममा विक्षिप्त भएपनि नयाँ साथीको खोजिमा भने यिनीहरु पनि रहन्छन् ।
मीन राशि
मीन राशिका प्रेमी प्रेमिकाको स्वभाव माछाको जस्तो हुन्छ । यिनीहरु भावुक हुन्छन् र छिटो विपरित लिङ्गीप्रति आकर्षित हुन्छन् । प्रभाव पार्न सिपालु हुन्छन् तर यिनीहरुको प्रेम जीवनमा धेरै उतार चढाव आउँछ । बैबाहिक सम्बन्धमा गहिरो प्रेम हुन्छ ।
एजेन्सी
थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।
भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले सोमबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः
१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।
६. तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।
७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
९. तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
१०. हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ । (एजेन्सी)

यदि तपाइँले करोडपतिहरुको जन्मकुण्डली देख्नु भएको छ भने उनीहरुको कुण्डलीमा समानता हुन्छ । ज्योतिष शास्त्रका अनुसार खास एक योग परेका ब्यक्ति करोडपति हुन्छन् ।
करोडपति बन्नका लागि योग मिलेको हनु पर्छ । त्यस्ता ब्यक्तिको राजयोग परेको हुन्छ । जुन ब्यक्तिको कुण्डलीमा गुरु धनु वा मीन राशीमा हुन्छ वा कर्कटको स्थानमा पहिलो, चौथो वा सातौं तथा दशौं स्थानमा हुनंछ यस्ता ब्यक्तिको योग दिब्य हुन्छ ।
इस्तो योग मेष, कर्कट वा तुला राशी वा कर्कट तथा तुला र मकर राशी लग्नवालाहरुको कुण्डलीमा हुन्छ । यस्तो योग भएको कुण्डली हुनेहरु चरित्रवान र महान विचारक समेत हुन सक्छन् ।
यिनीहरु बुद्धीमान हुन्छन् र दीर्घ जीवन सुखमय पनि हुन्छ ।
त्यस्तै अर्को करोडपति बनाउने योग हो मालब्य योग । यो योगको निर्माण शुक्रले गर्छ । ज्योतिष शास्त्रका अनुसार कुण्डलीको पहिलो स्थान, चौथो वा सातौं एवं दशौं स्थानमा आफ्नो राशि तुला या वृष रह्यो भने यस्ता ब्यक्ति असाध्यै धनी हुन्छन् ।
यिनीहरु रोमान्टिक र कलात्मक हुन्छन् र यसबाटै पैसा कमाउँछन् । यस्ता ब्यक्ति देख्नमा पनि सुन्दर र आकर्षक हुने हुन्छ ।
ज्योतिष शास्त्रका अनुसार जसको जन्मकुण्डलीमा शनि पहिलो र मकर वा कुम्भ राशि पहिलो चौथो वा सातौं स्थानमा बसेको हुन्छ त्यस्तो ब्यक्ति राजयोगमा परेको हुन्छ । यस्ता ब्यक्ति विपन्न परिवारमा जन्मिएपनि करोड पति हुन्छन् ।
एजेन्सी
आमाको गर्भमा नौ महिना सम्म शिशुको पालन-पोषण हुन्छ । मेडिकल साइन्सको अनुसार गर्भावस्थामा आमाले जे सेवन गर्छिन त्यसो प्रभाव गर्भस्थ शिशुमा पर्ने गर्दछ । यही कुरा कयौं सताब्दी अघि लेखिएको हिन्दु धर्मको ग्रन्थमा पनि लेखिएको थियो । गरुड पुराण अनुसार शिशुलाई आफ्नी आमाको गर्भमा भएदेखि जन्म नहुन्जेल के-के हुन्छ भन्ने स्पष्ट विवरण दिएको छ ।
गरुड पुराणमा बताईए अनुसार शिशुलाई जन्म पछि भन्दा आमाको गर्भमा रहंदाको अवस्थामा अति कष्ट (दुख) भोग्नु पर्छ र उसले आफ्नो कष्टको समयमा कुन भगवानको स्मरण गर्छ भन्ने पनि लेखिएको छ । गर्भमा रहंदा गर्भस्थ शिशुको मनमा के-के विचार आउंछ, यो पनि गरुड पुराणमा बताईएको छ । आज हामी गरुड पुराणमा लेखिएको यही अचम्मको कुराहरु तपाईलाई बताउन गईरहेका छौं, जो यस प्रकार छ-
- गरुड पुराणको अनुसार स्त्रीहरुमा ऋतु कालको समय आएपछि सन्तानको उत्पादन हुने समय जुर्छ, यसै कारण तीन दिन सम्म महिलाहरु अपवित्र रहने गर्छन । ऋतु कालको पहिलो दिन स्त्रीहरु चान्डाली, दोश्रो दिन ब्रह्मघातिनी समान तथा तिस्रो दिन धोबिन समान हुने गर्छन । यी ३ दिनमा नर्कबाट आएका जीव उत्पन्न हुन्छन् ।
- ईश्वरबाट प्रेरित भएका कामबाट शरीर धारण गर्नको लागि पुरुषको वीर्य विन्दुको माध्यमबाट स्त्रीको गर्भमा जीव प्रवेश गर्छ । पहिलो रातको जीव कण (सूक्ष्म कण), पाँचौं रातको जीव बुदबुद (बुलबुले) को समान तथा दशौँ दिनको जीव एक मांसपेसीको पिण्डको आकारमा देखिन थाल्छ अनि अन्डाको समान हुन्छन् ।
- एक महीनामा मस्तिष्क, दोश्रो महिनामा हात आदि अंगको रचना हुन्छ । तेश्रो महिनामा हड्डी, लिंग, नाक, कान, मुख आदि अंगको रचना हुन्छ । चौथो महिना अनुहार, मांशपेसी, रगत आदिको रचना हुन्छ । पाँचौं महीनामा शिशुलाई भोक-प्यास लाग्ने गर्छ । छैटौं महिनामा शिशु गर्भको झिल्लीबाट ढाकिएर आमाको गर्भमा घुम्न थाल्छ ।
- आमाद्वारा खाईएको अन्न आदि बाट शिशु बढ्न थाल्छ, उक्त शिशुले अब दिशा तथा पिशाब गर्छ जहाँ अनेकौं जीवको उत्पत्ति हुन्छ, यो स्थानमा उक्त शिशु सुत्छ । उक्त स्थानमा सुत्दा शिशुलाई अति कष्ट हुने गर्दछ । त्यहाँ उक्त शिशुलाई अरु जीवले तोक्ने तथा बिभिन्न दुख दिने गर्दछन्, जसको कारण शिशु बार-बार बेहोश पनि हुने गर्दछ । शिशुको आमाले भए नभएका भोजन गर्दा पनि गर्भको शिशुलाई अति कष्ट हुन्छ ।
- त्यस पछी शिशुको मस्तिष्कको भाग तल अनि खुट्टा माथि हुन्छ, यही कारण शिशु यता-उता चल्न सक्दैन । जसप्रकारले शिशु पिंजडाको चरा जस्तै बन्छ । गर्भमा शिशु सात धातुहरुले बाधिएर भयभीत भएर कष्टबाट बाहिर आउने प्राथना गर्दै हात जोडेर ईश्वरको (जसले उसलाई उक्त गर्भमा स्थापित गरेको छ) स्तुति गर्न सुरु गर्छ ।
- सातौँ महीनामा उसलाई ज्ञानको प्राप्ति हुन्छ अनि उसले सोच्न थाल्छ कि म यो गर्भबाट जब बाहिर जान्छु तब इश्वरलाई भुल्छु । यस्तो सोचेर शिशु दु:खी हुन्छ अनि यता-उता घुम्न थाल्छ । सातौं महिनामा शिशु अत्यन्त दु:खबाट वैराग्ययुक्त भएर ईश्वरको स्तुति यसरी गर्छ – लक्ष्मीको पति, जगदाधार, संसारको पाल्नेवाला अनि जो तपाईको सरणमा आए उनको पालन-पोषण गर्नेवाला भगवान विष्णुको म शरणमा पर्न चाहन्छु ।
- गर्भस्थ शिशु भगवान विष्णुको स्मरण गर्दा-गर्दै सोच्न थाल्छ कि हे भगवान ! तपाईको मायाबाट मेरो सरिर बन्दै छ, म यो कष्टदाएक गर्भको संसारबाट बाहिर आउन चाहन्छु, योनिबाट अलग भएर तपाइँको चरणको स्मरण गर्दै फेरी यस्तै उपाय गरुलां, जसको कारण मैले मुक्ति प्राप्त गर्न सकूँ ।
- फेरी गर्भस्थ शिशु सोच्छ- यो दिशा-पिशाब अनि कयौं किटाणुमा पल्टिएको मेरो सरिर, भोक प्यासले छटपटाएको अवस्था र दुखि गर्भावस्थाबाट अलग हुने इच्छा गर्दछु, हे भगवान ! मलाई कहिले यो दु:खबाट बाहिर निकाल्नुहुन्छ ? सबैमा दया गर्ने ईश्वरले मलाई यो ज्ञान दिनु भएको छ, उनै ईश्वरको शरणमा मैले जानु पर्छ, यसैले मेरो पुन: जन्म-मरण हुन उचित छैन ।
- गरुड पुराणको अनुसार आमाको गर्भमा पालिएको शिशुले फेरी सोच्न थाल्छ कि म बाहिर गएँ भने पाप गर्न सक्छु, अरुलाई दु:ख दिन सक्छु । फेरी उसले सोच्न थाल्छ कि यदी म बाहिर गईन भने मैले अरुको उद्दार पनि गर्दिन अनि गर्भमै तुहिएर आफ्नो आत्मालाई शान्त पनि पार्न सक्दिन, म गर्भबाट बाहिर निस्कनै पर्छ अनि भगवानको श्रीष्टिलाई उद्दार गर्नै पर्छ ।
- यसै प्रकार गर्भमा बुद्धि विचार गरि शिशु दश महिनासम्म स्तुति गर्दै-गर्दा प्रसूतिको समयमा आमाको योनीद्वार मार्फत संसारमा जन्म लिन्छ । प्रसूतिको हावा मार्फत उसै समय शिशु श्वास लिन सुरु गर्छ तथा अब उसलाई कुनै पनि कुराको ज्ञान पनि हुँदैन । गर्भबाट अलग भई शिशु ज्ञान रहित हुन्छ, यसै कारण जन्मना साथ् उ रुन थाल्छ ।
- गरुड पुराणको अनुसार जुन समय शिशु कर्म योगद्वारा गर्भबाट बाहीर आउँछ, उसै समय भगवान विष्णुको मायाबाट उ मोहित हुन्छ । मायाबाट मोहित तथा विनाश उ केहि बोल्न सक्दैन अनि बाल्यावस्थाको दु:ख पनि भोग्न सुरु गर्छ ।
यसै प्रकारले शिशुले भगवानले बनाएको नियमलाई पालना गर्दै जान्छ अनि फेरी यौवन अवस्थामा नयाँ गर्भ बनाउने जिम्मेवारी लिंदै आफ्नो जन्मलाई सार्थक बनाउँछ ।

काठमाडौं । हस्तरेखा विज्ञानमा विश्वास गर्ने हो भने सबै कुरा हातले नै निर्धारण गर्छ । हस्तरेखाहरु मानव
जन्मदा नै तयार भएर आएका हुन्छन् ।शास्त्रअनुसार जुन व्यक्तिको हातको औला जौ जस्तो हुन्छ त्यस्ता व्यक्ति निकै धनी हुन्छन् । समाजमा प्रतिष्ठित पनि बन्नेछन् ।
त्यस्तै हातमा शंखरेका हुनु निकै उत्तम मानिन्छ । जुन व्यक्तिहरुको चारवटा औलामा शंख चिन्ह छ, ति व्यक्तिहरु उच्च पदमा पुग्ने र राजकीय सम्मान प्राप्त गर्ने हुन्छन् ।
५ वटै औलामा शंख भएकाहरु विदेश यात्रामा निस्कन्छन् भने ६ औलामा शंख भएकाहरु धार्मिक र दश ओटै औंलामा भएकाहरु माहात्मा हुने विश्वास छ । ८ वटा औलामा शंख भएकाहरु भने सुखी र धनी हुन्छन् ।हातमा चक्र हुनेहरुलाई पनि भाग्यमानी मानिन्छ । १० वोटै औलामा चक्र भएकाहरुले संसार जित्ने शास्त्रमा उल्लेख छ । एउटा मात्र चक्र भएको मान्छे बुद्धिमान हुन्छ भने दुइवटा भएको व्यक्ति सुन्दर हुन्छ ।
source:नेपाली खबर
ज्योतिष विज्ञान भन्छ, खुट्टाका आकार र बनोटका आधारमा मानिसहरुका स्वभाव र आचरण र भविष्य बताउन सकिन्छ। शरिरका अंग लक्षण हेरेर मानिसको भविष्य बताउने विधीको वर्णन ज्योतिष विज्ञानमा गरिएको छ।
ज्योतिषको एक महत्वपुर्ण आधार सामुद्रिक शास्त्रमा मानिसको टाउको देखि खुट्टा सम्मका अंगका विशेष लक्षणहरु उल्लेख छ। अंगहरुको बनावट, आकार, रंगबाट मानिसको रहस्य पत्ता लाग्ने र भविष्यको बारेमा जानकारी हासिल गर्न सकिने तरिका सामुद्रिक शास्त्रमा उल्लेख छ।
जोसुकै मानिसहरुको खुट्टाको औलाहरुको बनोट हेरेर सहजै व्यवहार, विचार र कार्यक्षेत्रका बारेमा बताउने सकिन्छ।
थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।
भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले बिहिबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः
१. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
२. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।
५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भनेकै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
६. स्वतन्त्रता तपाईंलाई मनपर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
७. तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
८. तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुुनुहुन्छ ।
१०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
१२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् । (एजेन्सी)
शास्त्रमा शुभ र अशुभ संकेतहरुको चर्चा गरिएको छ । विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ । यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँलाई राम्रो गर्छन् कि नराम्रो भन्ने थाहा दिन्छन् । धन प्राप्तीका लागि कस्ता संकेत शुभ ?
१ यदि तपाइँको दायाँ हातको हत्केला चिलायो भने बुझ्नुस् तपाइँलाई धन हात पर्दैछ । बैंक जाने समयमा बाटोमा गाइ देख्नु भो भने तपाइँको काम पुरा हुन्छ ।२ विहीबारको दिन कुमारी कन्या पहेंलो बस्त्रमा देख्नु भो भने तपाइँलाई धन लाभ हु
न सक्छ ।
३ यदि कतै जाँदा सुन्दर स्त्री बाटोमा देख्नु भो भने पनि धनलाभ हुने सम्भावना हुन्छ । यदी पैसा हातबाट खस्यो भने तपाइँलाई धनलाभ हुन सक्छ ।
४ सपनामा कुनै निर्दोष ब्यक्तिले मुद्धाबाट सफाइ पाएको देख्नु भो भने धन प्राप्त हुन सक्छ । सपनामा तपाइँको छातीमा कसैले चलाएको वा कन्याएको देख्नु भो भने पनि धन हात लाग्ने संकेत हो ।
५ यदि सपनामा मोती, मुङ्गा, हार जस्ता गहना देख्नु भो भने घरमा लक्ष्मीको बास हुन्छ ।
६ पैसाको कारोवार गर्न जान लाग्दा कपडा लगाउने समयमा खल्तीबाट पैसा खस्यो भने पनि राम्रो संकेत हो ।
७ विहान उठ्ने वित्तिकै ढोकामा भिखारी माग्न आएको छ भने तपाइँको माग्नु पर्ने पैसा नमागी उठ्छ ।
८ सपनामा कट्टु लगाएर कपडामा टाँक लगाएको देख्नु भो भने धन मात्र होइन सम्मान समेत मिल्न सक्छ ।
९ कतै जाँदा लोखर्केले बाटो काट्यो भने पैसा हात पर्न सक्छ ।
१० सपनामा फूल नास गरेको देख्नु भो भने यसले पनि धन प्राप्तिको संकेत गर्छ ।
११ सपनामा मुत्र, वीर्य, वा दिशा सेवन गरेको देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।
१२ सपनामा उँट देख्नु भो भने यसबाट पनि धन प्राप्त हुने संकेत मिल्छ ।
ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु ।
विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ ।
जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु ।
के हो मुलाङ्क ?
कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म मिती १० गते हो भने तपाइँको मुलाङ्क १ हो तर ११ गते हो भने १+१= २ हुन्छ । १४ गते जन्मदिन हो भने मुलाङ्क १+४= ५ हुन्छ ।
९ सम्मको मुलाङ्क भएका केटी राम्रा मानिन्छन् । ९ सम्म मुलाङ्क भएका केटीहरुसँग सम्बन्ध गाँस्दा राम्रो हुने र जीवनमा सुख प्राप्ती हुने ज्योतिषको दावी छ ।
तर १ मुलाङ्क भएका केटालाई २ देखि ८ सम्मका जोर मुलाङ्क भएकी केटी जोडी परेमा यस्तो जोडीको जीवन दुःख र कलहले भरिएको हुन्छ । यिनीहरुको जीवनमा सँधै झगडा हुन्छ ।
यदि केटाको मुलाङ्क २ छभने त्यस्ता केटालाई १ देखि ७ सम्म मुलाङ्क भएका केटी ठिक हुँदैन । अन्य मुलाङ्क भएका केटी खोजेर सम्बन्ध जोड्नु उपयुक्त हुन्छ ।
जुन पुरुषको मुलाङ्क ३ हुन्छ त्यस्ता पुरुष ३, ४ र ५ मुलाङ्क भएकी केटीसँग टाढै बसेको राम्रो । तत्र जीवनभर कलह भोग्नु पर्ने हुन सक्छ ।
जुन पुरुषको मुलाङ्क ४ हुन्छ त्यस्ता पुरुष २, ४ र ५ मुलाङ्क हुने केटीसँग बँचेकै राम्रो ।
जसको मुलाङ्क ५ हुन्छ त्यस्ता पुरुषले १, २, ५, ६ र ८ मुलाङ्क मध्ये जुनसुकै भएकी केटीसँग सम्बन्ध जोड्दा पनि हुन्छ ।
जुन केटाको मुलाङ्क ६ हुन्छ त्यस्ता केटाले १ वा ६ मुलाङ्क भएकी केटीसँग सम्बन्ध राख्नु राम्रो हुन्छ अन्यथा जीवन तनावपूर्ण हुने खतरा हुन्छ ।
मुलाङ्क ७ हुने केटालाई मुलाङ्क २, ४ वा ७ हुने केटी जोडी मिल्छ ।
८ मुलाङ्क हुने केटाका लागि १, ४, ८ या ९ मुलाङ्क भएकी केटी जोडी ठिक हुन्छ ।
जुन पुरुषको मुलाङ्क ९ हो यस्ता पुरुषलाई १, २, ३, ६ वा ९ मुलाङ्क भएकी केटी राम्रो मानिन्छ । तर यो मुलाङ्क हुनेले ४ र ८ मुलाङ्क हुनेसँग भुलेर पनि सम्बन्ध राखुन् हुँदैन ।
nepaliheadlines.com