थाइल्याण्डकी राजकुमारीको नांगो भिडियो सार्वजनिक भएपछि हंगामा
बैंककमा शाही दरबारमा भएको एक पार्टीको दौरान खिचिएको यस भिडियोमा राजकुमारी श्रीरास्मीलाई अधंनग्न देखाइएको छ । उनले कम्मर मूनि मात्र भित्री वस्त्र लगाएका छिन् । भिडियोमा राजकुमार मह पनि सँगै देखिएका छन् ।
नांगो भिडियो सार्वजनिक भएपछि राजकुमार मह राजा भूमिबोल अदुल्यादेजको उत्तराधिकारी बन्न कति सक्षम भन्ने कुरामा बहस समेत शुरु भएको छ । ८६ वर्षिय राजा केही समयदेखि बिरामी रहेका छन् र सैनिक शासन लागू भएपछि उनलाई सार्वजनिक रुपमा देखिएको छैन ।
0 comments
Write Down Your Responses