हास्ने हो त !
श्रीमान श्रीमती दुवैमिलेर 'कुस्ती' खेल हेर्न गए,
दुर्भाग्य खेल शुरु भएको 'एक मिनट' मै एक ले अर्को लाइ पछार्यो, 'खेल' टुंगियो ! tl!
श्रीमान चै जंगियो,
रिसाउदै भन्यो- ''तोइत यस्ता मुला खेलाडी, 1 मिनट मै पछारियोtl,
बेक्कार हेर्न आईयछ..''
श्रीमती चै ले कड्के नजर लाउदै,
व्यंग्यात्मक शैलीमा भनि-
''देख्यौ, 'खेल' शुरु भएको 1 मिनट मै
'हार्यो/ पछारियो' भने कत्ति रिस उठ्दो रैछ
0 comments
Write Down Your Responses