पूजाकोठाबाट आगो सल्किएपछी …. (फोटोफिचर)

काठमाडौँ, असोज १३–पुतली सडकस्थित कुमारी बैङ्क रहेको घरमा चौथो तलामा आज आगलागी हुँदा घरधनी यज्ञबहादुर कार्कीको नगद तथा जिन्सी गरी करिब आठ लाखको नोक्सानी भएको छ । घरको पूजाकोठामा राखिएको पाला र पेट्रोलसँगै राखिएकाले आगो लागे पनि कुनै मानवीय क्षति भने भएन । काठमाडौँ महानगरपालिकाको वारुण यन्त्र तथा सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा अपराह्न ४ बजे आगलागी करिब दुई घन्टामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पुख्र्यौली घर काभ्रेमा रहेका कार्की दसैँमा मङ्गलबार त्यता जाने तयारीमा थिए । तस्बिरहरु:  रातोपाटी  firing (8)firing (4)firing (1)firing (5)

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.